• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

    काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

    पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

    पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

    दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

    मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन

    निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

    गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

    गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लघुकथाः मान्छे

by
३ कार्तिक २०८०,
0
लघुकथाः तीज
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पदम पौडेल

आगोको रापले पग्लिएर अरूलाई उज्यालो दिइरेहको मैनबत्तीजस्तै अवस्था भएको कुशले बताउँछन् । तिमी त देशकै प्रतिष्ठित निर्यातकर्ता, तिम्रा उत्पादनहरू विश्वका धेरै देशमा रुचाइएका छन् तर पनि निराश— मैनबत्तीको मधुरो प्रकाशमा सँगै बसेर खाना खाइरहेका लभले जिज्ञासा राख्छन् ।

समय सापेक्ष परिमार्जित नभएको सरकारी नीति, पर्याप्त लगानीको अभाव, वित्तीय संस्थाहरूको थिचोमिचो, सरोकार पक्ष मौन, अनि कसरी सम्भव छ माग बमोजिम निर्यात— गिलासको चिसो पानी पिउँदै पीडा व्यक्त गर्छन् ।

जलेर नष्ट हुनै लागेको मैनबत्तीलाई परिवर्तन गर्दै गर्दा लभ प्रश्न गर्छन् — सरकारी नीति निर्माण तथा परिमार्जनका क्रममा तिमीहरूको राय सल्लाह लिँदैन र ?
सरोकारवालाहरूको सुझाव अनुसार नीति बनेको भए देशले आर्थिक क्रान्तिमा छलाङ मारिसकेको हुने थियो — बत्ती मुनिको भन्दा पनि बढी अँध्यारो अनुहार बनाउँदै भन्छन् ।

कम लगानी, विना झन्झट मनग्य आम्दानी हुने वस्तुको निर्यात सुरु गर्नुहोस् — छेवैको टेबलमा बसेका व्यक्ति अनायासै बोल्छन् ।
व्यवसायबाट हतोत्साहित भएका कुश, कौतुहलताका साथ प्रश्न गर्छन्— कस्तो वस्तु ?

प्रफुल्लित मुद्रामा ती व्यक्ति भन्छन्— ‘मान्छे ।’

साभारः लघुकथा कुनोबाट

Previous Post

नागढुङ्गा सिस्नेखोला सुरुङमार्ग ः जमिन भासिएको स्थानका प्रभावितलाई मासिक घर भाडा दिइने

Next Post

नवरात्रको छैटौँ दिन ः कात्यायनीे देवीको पूजा आराधना गरिँदै

सम्बन्धित खबर

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात
आर्थिक

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

१७ साउन २०८३,
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
फिचर-ब्यानर

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

१७ साउन २०८३,
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा
फिचर-ब्यानर

मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

१७ साउन २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१७ साउन २०८३,
पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन
आवाज

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

१६ साउन २०८३,
गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर
अन्तर्राष्ट्रिय

गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

१६ साउन २०८३,
Load More
Next Post
दशैंको पाँचौं दिनः आज स्कन्दमाताको पूजाआराधना गरिदै

नवरात्रको छैटौँ दिन ः कात्यायनीे देवीको पूजा आराधना गरिँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In