• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    डलरको दबाबमा येन

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

    मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इजरायली चेतावनी पछि प्यालेस्टाइनीहरुले दक्षिणी गाजापट्टी छाडन थाले

by
२७ अशोज २०८०,
0
इजरायली चेतावनी पछि प्यालेस्टाइनीहरुले दक्षिणी गाजापट्टी छाडन थाले
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गाजापट्टी । हमास र इजरायल बीच जारी युद्धको बीचमा हजारौं मानिस दक्षिणी गाजातर्फ सरेको देखिएको छ।

अल जजिराका अनुसार इजरायली सेनाले प्यालेस्टिनी भुमीमा सम्भावित जमिन आक्रमण गर्ने भन्दै उत्तरी क्षेत्र छोड्न उनीहरूलाइ चेतावनी दिएको थियो । सो लगत्तै प्यालेस्टाइनीहरु दक्षिण गाजातर्फ सरेका हुन ।

समाचार अनुसार इजरायलले ११ लाख मानिसहरूलाई उक्त ठाउँ छोड्न चेतावनी दिएको थियो तर हमासले इजरायली चेतावनीलाई झुटो प्रचार भनेको छ र मानिसहरूलाई कतै नजान आग्रह गरेको छ।

इजरायलले गाजा नजिकै करिब तीन लाख सैनिक तैनाथ गरेको कारण युद्ध थप आक्रामक बन्दै गएको देखिन्छ । इजरायली ट्याङ्कहरू पनि गाजा नजिक तैनाथ गरिएको छ।

हिजो शुक्रबार विज्ञप्तिमार्फत इजरायली सेनाले भनेको थियो, ‘पहिलो पटक गाजा पट्टी भित्र भू(सेनाहरू सक्रिय छन्।’ सेनाले इजरायली सेनाले आतंकवादीहरूसँग लड्न, हतियार नष्ट गर्न र हमासलाई नष्ट गर्न काम गरिरहेको बताएको छ।

र, गाजा बेपत्ता बन्धकहरूको बारेमा प्रमाण खोज्नका लागि इजरायलले प्रयास गरिरहेको छ ।

Previous Post

रोचक प्रसङ्गः काटेपछि रगत आउने ढुङ्गा !

Next Post

रोचक प्रसङ्गः पाहुनालाई तातो पन्युले स्वागत !

सम्बन्धित खबर

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ
आवाज

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

९ असार २०८३,
दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन
आवाज

दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

९ असार २०८३,
जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि
आर्थिक

डलरको दबाबमा येन

९ असार २०८३,
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
आवाज

सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

९ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य घट्यो

९ असार २०८३,
मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने
आवाज

मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

९ असार २०८३,
Load More
Next Post
रोचक प्रसङ्गः अक्टोपसका तीनवटा मुटु

रोचक प्रसङ्गः पाहुनालाई तातो पन्युले स्वागत !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In