• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, October 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

    यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे

    बडा दसैँको टीका सुरु

    बडा दसैँको टीका सुरु

    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस्ः सभापति थापा

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    देशभर बिहान १०:२६ बजेदेखि ज्येष्ठ व्यक्तिबाट टीका लगाउँदै

    जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र

    विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री शाह

    रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, शीर्ष नेताहरू सहभागी हुने

    राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : सभापति लामिछाने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इजरायलमा आपतकालीन सरकार गठन गर्ने सहमति

by
२५ अशोज २०८०,
0
इजरायलमा आपतकालीन सरकार गठन गर्ने सहमति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । इजरायलमा आपतकालीन सरकार गठन हुने भएको छ । जेरुसेलम पोष्टका अनुसार प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र नेशनल युनिटी पार्टीका नेता बेन्नी गान्ट्जबीच बुधबार भएको छलफलपछि आपतकालीन सरकार गठनको सहमति भएको हो ।

आधा घण्टासम्म चलेको बैठकपछि दुवै नेता नयाँ सरकार गठन गर्न सहमति भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

सम्झौताको एक भागको रूपमा नेता बेन्नी र गाडी आइसेनकोटले मन्त्रीहरूको रूपमा शपथ लिदै नेतान्याहू र रक्षा मन्त्री योभ ग्यालान्टसँग युद्ध मन्त्रिपरिषद्मा सामेल हुनेछन्।

शनिबार बिहान इजरायलमा भएको ठूलो आक्रमणपछि नेतन्याहूले हमासविरुद्ध युद्धको घोषणा गरेपछि इजरायलमा आपतकालीन सरकारको व्यापक आह्वान भएको थियो ।

आपतकालीन सरकार गठनपछि इजरायल सरकारलाई राजनीतिक रुपमा हमासविरुद्ध ठुलो कारवाही गर्न थप सहज हुने विश्लेषण गरिएको छ ।

Previous Post

बौद्धमा गोली चल्दा एक जना घाइते

Next Post

कोशीमा गुम्यो कांग्रेसको हातबाट सरकारको नेतृत्व, माओवादीका आङ्बो मुख्यमन्त्री बन्ने

सम्बन्धित खबर

लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
टुरिजम

यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे

५ कार्तिक २०८३,
बडा दसैँको टीका सुरु
जीवन शैली

बडा दसैँको टीका सुरु

५ कार्तिक २०८३,
नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
जीवन शैली

बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस्ः सभापति थापा

५ कार्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
जीवन शैली

देशभर बिहान १०:२६ बजेदेखि ज्येष्ठ व्यक्तिबाट टीका लगाउँदै

५ कार्तिक २०८३,
जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र
जीवन शैली

विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री शाह

५ कार्तिक २०८३,
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, शीर्ष नेताहरू सहभागी हुने
जीवन शैली

राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : सभापति लामिछाने

५ कार्तिक २०८३,
Load More
Next Post
कोशीमा गुम्यो कांग्रेसको हातबाट सरकारको नेतृत्व, माओवादीका आङ्बो मुख्यमन्त्री बन्ने

कोशीमा गुम्यो कांग्रेसको हातबाट सरकारको नेतृत्व, माओवादीका आङ्बो मुख्यमन्त्री बन्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In