• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    सुरक्षा परिषद् सुधार्न भारतको माग

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

    महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

    ह्यारी–मेघन बेलायत फर्कने

    ह्यारी–मेघन बेलायत फर्कने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मातृ मृत्युदर घटाउनेतर्फ सरकारको ध्यानः मन्त्री बस्नेत

by
२४ अशोज २०८०,
0
मातृ मृत्युदर घटाउनेतर्फ सरकारको ध्यानः मन्त्री बस्नेत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले मातृ मृत्युदर घटाउनेतर्फ सरकारको ध्यान केन्द्रित रहेको बताएका छन् । धुलिखेल अस्पतालमा बुधबार आयोजित स्त्री तथा प्रसुती रोग विशेषज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री बस्नेतले सरकारले महिला स्वास्थ्यको क्षेत्रमा विभिन्न कामहरु सुरु गरेको बताएका हुन् ।

सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले सरकार मातृ मृत्युदर घटाउने, उपचारमा सहजिकरण गर्ने, स्वास्थ्य समस्या देखिएका महिलाहरुको चाँडोभन्दा चाँडो उपचार गर्ने कुरामा मन्त्रालयले काम गरिरहेको बताए । उनले केही वर्ष पहिलादेखि रोकिएको पाठेघरको मुखको क्यान्सरविरुद्धको खोपलाई निरन्तरता दिने काम सुरु गरिएको बताए । उक्त खोपले पाठेघरको मुखको क्यान्सर हुनबाट महिलाहरुलाई जोगाउने विश्वास व्यक्त गरे । उक्त सरकारले हाल १४ वर्ष उमेर समूहका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउन सुरु गरेको बताए ।

मन्त्री बस्नेतले हाललाई पाठेघरको मुखको क्यान्सरविरुद्धको २० हजार मात्रा खोप उपलब्ध भए पनि सरकारले यसलाई आफ्नो दायित्व सम्झेर थप खोप व्यवस्थापन गरी पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउन खोप कार्यक्रम सञ्चालन गर्ने बताए । उनले धुलिखेल अस्पतालले मातृ मृत्युदर घटाउने, महिलाहरुमा हुने पिसाब चुहिने समस्याको समाधानलगायतको क्षेत्रमा उल्लेख्य योगदान गरेको बताए । उनले सरकारले धुलिखेल अस्पतालले स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको कदर समेत गरेको बताए ।

कार्यक्रममा धुलिखेल अस्पतालका संस्थापक प्रा।डा। रामकण्ठ माकजु श्रेष्ठ, अस्पतालकी स्त्री तथा प्रसुती विभाग प्रमुख डा।आभा श्रेष्ठ, अस्पतालका स्त्री रोग विशेषज्ञ एवम् मिडिया तथा सञ्चार विभाग प्रमुख प्रा।डा। सुमनराज ताम्राकारलगायतले अस्पतालले स्त्री तथा प्रसुती रोग तथ अन्य विभिन्न रोगको उपचारमा पु¥याएको योगदानको बारेमा जानकारी दिएका थिए ।

नेपाली तथा जर्मनीमा रहेका स्त्री तथा प्रसुती रोग विशेषज्ञहरु संलग्न रहेको जेनसोगको आयोजनामा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा निःसन्तान, रजनोवृति, पाठेघरको जन्मजात विकृती, गर्भवती बेलाका मेडिकल समस्याहरु, प्रसवोत्तर अधिक रक्तश्रावको विषयमा छलफल हुने धुलिखेल अस्पतालकी स्त्री तथा प्रसुती विभाग प्रमुख डा। आभा श्रेष्ठले जानकारी दिइन । उनले सम्मेलनमा स्त्री रोगसम्बन्धी ल्यापारोस्कोपी शल्यक्रिया, इन्डोमेट्रिओसिस, पाठेघरमा मासु पलाउने, असामान्य महिनावारीको विषयमा समेत विशेषज्ञहरुबीच छलफल तथा कार्यपत्र प्रस्तुत हुने बताइन् । प्रत्येक तीनरतीन वर्षमा स्त्री तथा प्रसुती रोग विशेषज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने लक्ष्य राखेर सन् २०१७ मा सम्मेलन सुरु गरिएपनि कोरोनालगायतको कारणले सम्मेलन रोकिएको थियो ।

Previous Post

टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलावासीलाई सास्ती

Next Post

चिनियाँ कम्पनीले अबैधरुपमा क्रसर प्लान्ट राखेको भन्दै पाल्पाका स्थानीय आन्दोलित

सम्बन्धित खबर

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री
आर्थिक

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

५ भदौ २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
जीवन शैली

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

५ भदौ २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

सुरक्षा परिषद् सुधार्न भारतको माग

५ भदौ २०८३,
स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले
आर्थिक

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

५ भदौ २०८३,
महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या
आर्थिक

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

५ भदौ २०८३,
ह्यारी–मेघन बेलायत फर्कने
अन्तर्राष्ट्रिय

ह्यारी–मेघन बेलायत फर्कने

५ भदौ २०८३,
Load More
Next Post
चिनियाँ कम्पनीले अबैधरुपमा क्रसर प्लान्ट राखेको भन्दै पाल्पाका स्थानीय आन्दोलित

चिनियाँ कम्पनीले अबैधरुपमा क्रसर प्लान्ट राखेको भन्दै पाल्पाका स्थानीय आन्दोलित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In