• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

    एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    सुरक्षा परिषद् सुधार्न भारतको माग

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

    महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इजरायलमा नेपालीको उद्धारका लागि बुधबार राति ११ बजे नेपाल एयरलाइन्सको जहाज उड्दै

by
२४ अशोज २०८०,
0
तीनवटा जहाज खरिद प्रस्ताव मन्त्रिपरिषद्मा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । इजरायलमा रहेका नेपालीको उद्धारका लागि बुधबार राति ११ बजे नेपाल एयरलाइन्सको जहाज जाने भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मिसन उद्धारअन्तर्गत नोपल एयरलाइन्सको जहाज जान लागेको हो ।

इजरायल र नेपालको हवाई दूरी ६ घन्टा छ । नेपाल एयरलाइन्सले युनाइटेड अबर इमिरेट्सको दुबईमा ट्रान्जिट बनाएको छ । यसअघि हिमालयन एयरलाइन्सको जहाज जाने भनिएको थियो ।

प्यालेस्टाइनको विद्रोही समूह हमासको आक्रमणमा परी १२ नेपाली विद्यार्थीको मृत्यु भएको छ । एकजना अझै बेपत्ता छन् । घाइते दुईजनाको उपचार भइरहेको छ ।

सरकारले स्वदेश फर्किन चाहनेलाई अनलाइन रजिस्ट्रेसन गर्न आह्वान गरेको थियो । जसअनुसार अहिलेसम्म साढे दुई सय नेपालीले उद्धार गरिदिन आह्वान गरेका छन् । इजराइलमा ४५ सयभन्दा बढी नेपाली छन् ।

सरकारले इजरायलमा रहेका नेपालीको अवस्थाबारे जानकारी दिन नियमित प्रेस ब्रिफिङ गर्ने भएको छ । प्यालेस्टिनी अतिवादी समूह हमासको आक्रमणपछि इजरायलमा रहेका नेपालीको अवस्था, उद्धार प्रकिया, शव स्वदेश फर्काउन चालिएको कदमलगायतका विषयमा जानकारी गराउन परराष्ट्र मन्त्रालयले बुधबारदेखि अपराह्न साढे ४ बजे प्रेस ब्रिफिङ गर्न लागेको हो ।

इजरायलमा भएको पछिल्लो घटनाक्रमका कारण अलपत्र नेपालीलाई राजदूत कान्ता रिजाल वा प्रथम सचिव अर्जुन घिमिरेलाई सम्पर्क गर्न भनिएको छ । प्रवक्ता सेवा लम्साल, सहसचिव शरदराज आरण, उपसचिव दुरपदा सापकोटा, शाखा अधिकृत कृष्ण सिलवाललाई पनि सम्पर्क गर्न सकिने जनाइएको छ ।

Previous Post

म्याग्दीको बेनीलाई अतिक्रमणमुक्त बनाइने

Next Post

टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलावासीलाई सास्ती

सम्बन्धित खबर

एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान
आर्थिक

एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

५ भदौ २०८३,
म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री
आर्थिक

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

५ भदौ २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
जीवन शैली

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

५ भदौ २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

सुरक्षा परिषद् सुधार्न भारतको माग

५ भदौ २०८३,
स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले
आर्थिक

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

५ भदौ २०८३,
महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या
आर्थिक

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

५ भदौ २०८३,
Load More
Next Post
टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलावासीलाई सास्ती

टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलावासीलाई सास्ती

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In