• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

    पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

    इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न

    इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न

    सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा

    सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा

    आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

    आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

    ट्रम्प–किम भेटको सम्भावना

    ट्रम्प–किम भेटको सम्भावना

    वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

    काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ओलम्पिकमा समावेश हुदै क्रिकेट

by
२४ अशोज २०८०,
0
ओलम्पिकमा समावेश हुदै क्रिकेट
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । ओलम्पिकमा क्रिकेटको १२८ बर्षपछि पुनरागमन हुने भएको छ । २०२८ मा लस एन्जलसमा हुने ओलम्पिकमा क्रिकेट समम्वेष गर्न लागिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

बेलायती पत्रिका ‘द गार्डियन’ का अनुसार ओलम्पिकमा क्रिकेटसँगै फ्ल्याग फुटबल, बेसबल र सफ्टबललाई पनि समावेश गरिने भएको छ । यसको आधिकारिक घोषणा लस एन्जलस ओलम्पिक कमिटीले छिट्टै गर्ने छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले अन्तिम मस्यौदा तयार पारेको र आईओसीको १४१औं सत्रमा यसबारे थप जानकारी दिइने बताइएको छ ।

लस एन्जलस ओलम्पिक २०२८ मा पुरुष र महिला क्रिकेट टी-२० फर्म्याटमा हुने छन् ।

यस पटकको एसियाली खेलकुदमा क्रिकेट समावेश गरिएको थियो । पुरुष र महिला दुवै विधामा भारतले स्वर्ण पदक जितेको थियो भने नेपाल पुरुष क्रिकेटमा क्वाटरफाइनल खेलेको थियो । क्रिकेटको टी–२० फर्म्याट एशियन गेम्समा सफल भएपछि अब ओलम्पिकमा पनि समावेश हुन थालेको हो ।

ओलम्पिकमा क्रिकेट खेलिएको यो पहिलो पटक भने होइन । यसअघि पेरिस ओलम्पिक ९सन १९००० मा पनि क्रिकेट खेलिएको थियो । त्यसपछि ग्रेट ब्रिटेन र फ्रान्सले स्वर्ण पदकका लागि एउटा मात्र टेस्ट खेल खेले, जसमा ग्रेट ब्रिटेनको टोलीले १५८ रनले जिटेको थियो ।

सन् १९९८ र २०२२ मा दुई पटक राष्ट्रमण्डल खेलमा पनि क्रिकेट समावेश गरिएको थियो । क्रिकेटले सन् २०१०, २०१४ र २०२३ मा तीन पटक एसियाली खेलकुदमा स्थान पायो ।

विश्वलाई फुटबलको बारेमा थाहा छ। अब लस एन्जलस ओलम्पिक २०२८ मा फ्ल्याग फुटबललाई प्रवेश दिइने भएको छ । प्रतिवेदनका अनुसार फ्ल्याग फुटबलमा दुवै टोलीका पाँच–पाँच खेलाडी हुन्छन् र यसलाई अमेरिकी फुटबलको संस्करण भनिन्छ ।

यसका साथै ओलम्पिकमा बेसबल र सफ्टबलको समेत समावेश हुने भएको छ । तर, चार नयाँ खेलहरू समावेश भएपछि, खेलहरूको अवधि उल्लेखनीय रूपमा बढ्ने भएकाले ओलम्पिक कमिटीले कतिपय खेलका पदक घटाएर यसको क्षतिपूर्ति गर्ने र ओलम्पिक खेलको अवधि धेरै नबढाउने विश्वास गरिएको छ ।

Previous Post

कोशी सरकारबारे निर्णय गर्न राप्रपाद्धारा बैठक आह्वान

Next Post

बागलुङमा चार महिनादेखि अवरुद्ध सडक खुल्दा स्थानीय खुसी

सम्बन्धित खबर

पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान
अन्तर्राष्ट्रिय

पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

५ भदौ २०८३,
इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न
आवाज

इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न

५ भदौ २०८३,
सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा
आर्थिक

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा

५ भदौ २०८३,
आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस
आवाज

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

५ भदौ २०८३,
ट्रम्प–किम भेटको सम्भावना
अन्तर्राष्ट्रिय

ट्रम्प–किम भेटको सम्भावना

५ भदौ २०८३,
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
समाचार

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

५ भदौ २०८३,
Load More
Next Post
बागलुङमा चार महिनादेखि अवरुद्ध सडक खुल्दा स्थानीय खुसी

बागलुङमा चार महिनादेखि अवरुद्ध सडक खुल्दा स्थानीय खुसी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In