• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

    नवरात्रको सातौँ दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

    सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग

    दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

    जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र

    बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

metakhabar by metakhabar
५ भदौ २०८३,
0
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन् । यस अवधिमा ६५९ सवारीसाधानलाई कारबाही गरिएको छ भने विभिन्न घटनामा संलग्न ७६ प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयद्वारा सार्वजनिक प्रगति विवरणअनुसार एक महिनामा दर्ता ७४ वटा सानाठूला आपराधिक घटनामध्ये ४१ मुद्दाको फछ्र्योट भइसकेको छ भने बाँकी घटनाको अनुसन्धानकै चरणमा रहेको छ । यस अवधिमा प्रहरीले विभिन्न अपराधमा संलग्न चालु मुद्दाका ७६ प्रतिवादीलाई पक्राउ गरेको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जनाकारी दिनुभयो । उहाँका अनुसार काभ्रेपलाञ्चोकमा केही महिनादेखि आर्थिक–वित्तीय अपराधको ग्राफ बढ्दै गएको पाइएको छ ।

कार्यालयमा दर्ता भएका मुद्दामध्ये अधिकांश (१८ वटा) बैंकिङ कारोबारका छन् । यसबाहेक साधारण चोरी, मोटरसाइकल तथा चौपाया चोरीका १२ मुद्दा दर्ता भएका हुन् । यस्तै सवारी ज्यान, ज्यान मार्ने उद्योग, बहुविवाह र बोक्सीको आरोपसम्बन्धी मुद्दा, जबर्जस्ती करणी तथा करणी उद्योगका गम्भीर मुद्दा दर्ता भएको छ । विभिन्न मितिमा सवारी ज्यान मुद्दामा फरार रहेका २० फरार अभियुक्तलाई पक्राउ गरिएको छ ।

गत साउनमा प्रहरीले एक वर्ष चार महिना १५ दिनको कैद सजाय कार्यान्वयन गर्नुका साथै रु २९ लाख ६९ हजार ९०० जरिवाना असुल गरेको छ । यसैगरी सडक सुरक्षा तथा अवैधधन्दा रोक्न प्रहरीले ६५९ सवारीसाधनलाई कारबाही गरी रु छ लाख एक हजार ५०० राजस्व सङ्कलन गरेको छ ।

नदीजन्य पदार्थको अवैध उत्खननमा संलग्न टिपर नियन्त्रणबाट रु तीन लाख १७ हजार राजस्व दाखिला गराएको जनाइएको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानमा सञ्चालित १०७ भट्टी नष्ट गर्दै एक हजार ३९८ लिटर अवैध घरेलु मदिरा तथा तीन हजार ३५ लिटर कच्चा पदार्थसमेत जफत गरेको छ ।

आपराधिक घटना न्यूनीकरण गर्न काभ्रेपलाञ्चोक प्रहरीद्वारा सञ्चालित समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत साइबर अपराध, यौन दुव्र्यवहार, मानव बेचबिखन र लागुऔषधविरुद्ध ९८ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रमबाट १९ हजार ९१३ नागरिकलाई सचेतना गराइएको विष्टको भनाइ छ । उहाँका अनुसार नागरिकको धनजनको सुरक्षार्थ गस्ती, सरप्राइज चेकिङ तथा प्रविधिको प्रयोगलाई अझ कडाइका साथ अघि बढाइएको छ ।

Previous Post

एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

Next Post

ट्रम्प–किम भेटको सम्भावना

metakhabar

metakhabar

सम्बन्धित खबर

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
जीवन शैली

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

१ कार्तिक २०८३,
सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ
जीवन शैली

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

१ कार्तिक २०८३,
आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
आवाज

नवरात्रको सातौँ दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

१ कार्तिक २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

१ कार्तिक २०८३,
सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग
आर्थिक

दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

१ कार्तिक २०८३,
जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र
आवाज

बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ

१ कार्तिक २०८३,
Load More
Next Post
ट्रम्प–किम भेटको सम्भावना

ट्रम्प–किम भेटको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In