• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेयर बजारमा २१ बुँदे कार्ययोजनाको सकारात्मक प्रभाव, लगानीकर्ता उत्साहित

    प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर राख्न प्रमुख प्रतिपक्षी दलको आग्रह

    एआईको बढ्दो जोखिमले अमेरिकी सेयर बजारमा तरङ्ग

    कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री शाह

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला

    भोटेकोशी बाढी : ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बलिवुड अभिनेत्री नुसरत इजरायलमा सम्पर्कविहिन

by
२१ अशोज २०८०,
0
बलिवुड अभिनेत्री नुसरत इजरायलमा सम्पर्कविहिन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । हमासले इजरायलमाथि अकस्मात आक्रमण गरेपछि दुई देशबीच युद्ध जारी छ । यसैबीच बलिवुड अभिनेत्री नुसरत भरुचा इजरायलमा सम्पर्कविहिन भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । इजरायल र प्यालेस्टाइनबीच चलिरहेको द्वन्द्वका बीच अभिनेत्री नुसरत इजरायलमा फसेकी छिन् ।

नुसरतको टोलीका एक सदस्यले आफैंले यो जानकारी दिएका छन् । नुसरत भरुचाको टोलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुर्भाग्यवश नुसरत इजरायलमा फसेकी छिन् ।

हाइफा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी हुन उनी त्यहाँ गएकी थिइन् । उनीसँग अन्तिम पटक शनिबार दिउँसो १२।३० बजे सम्पर्क भएको थियो, जब उनी बेसमेन्टमा सुरक्षित थिइन् । त्यस यता भने उनीसँग सम्पर्क हुन नसकेको उनको टिमले बताएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनको टिमले अभिनेत्रीसँग सम्पर्कको प्रयास गरिरहेको र सम्पर्क हुनासाथ भारतको विदेश मन्त्रालयको सहयोग लिने उनीहरुले बताएका छन् ।

हमासको आक्रमणपछि अहिलेसम्म करिब ३०० इजरायलीको मृत्यु भएको बताइएको छ भने इजरायलको जवाफी आक्रमणमा हमासका २०० भन्दा बढीको मृत्यु भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

Previous Post

तुइनबाट खसेर एक जना बेपत्ता

Next Post

चित्रबहादुर केसीले भने – प्रदेशबाट आएर भैंसेपाटीमा बास बस्नुपर्ने कठै बरा मुख्यमन्त्रीहरू

सम्बन्धित खबर

सेयर बजारमा २१ बुँदे कार्ययोजनाको सकारात्मक प्रभाव, लगानीकर्ता उत्साहित
समाचार

३० भदौ २०८३,
प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर राख्न प्रमुख प्रतिपक्षी दलको आग्रह
समाचार

प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर राख्न प्रमुख प्रतिपक्षी दलको आग्रह

३० भदौ २०८३,
एआईको बढ्दो जोखिमले अमेरिकी सेयर बजारमा तरङ्ग
अन्तर्राष्ट्रिय

एआईको बढ्दो जोखिमले अमेरिकी सेयर बजारमा तरङ्ग

३० भदौ २०८३,
कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन
फिचर-ब्यानर

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

३० भदौ २०८३,
सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आर्थिक

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री शाह

३० भदौ २०८३,
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला
अन्तर्राष्ट्रिय

भोटेकोशी बाढी : ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता

३० भदौ २०८३,
Load More
Next Post
चित्रबहादुर केसीले भने – प्रदेशबाट आएर भैंसेपाटीमा बास बस्नुपर्ने कठै बरा मुख्यमन्त्रीहरू

चित्रबहादुर केसीले भने – प्रदेशबाट आएर भैंसेपाटीमा बास बस्नुपर्ने कठै बरा मुख्यमन्त्रीहरू

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In