• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आलेख : हराउँदै सुकुल भोज

    आलेख : हराउँदै सुकुल भोज

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    एआईको बढ्दो जोखिमले अमेरिकी सेयर बजारमा तरङ्ग

    नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना

    नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना

    मुस्ताङमा आजदेखि जलवायु सम्मेलन

    मुस्ताङमा आजदेखि जलवायु सम्मेलन

    भोटेकोशी बाढी : १३ सय ९५ शव फेला, पाँच हजार अझै बेपत्ता

    भोटेकोशी बाढी : १३ सय ९५ शव फेला, पाँच हजार अझै बेपत्ता

    कोशीले जग्गा बगाएपछि भाडाको खेतमा तरकारी खेती गर्दै राकेश

    कोशीले जग्गा बगाएपछि भाडाको खेतमा तरकारी खेती गर्दै राकेश

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कोरियन एयरको उडान नरोकिने

by
२१ अशोज २०८०,
0
कोरियन एयरको उडान नरोकिने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । सरकारले कोरियन एयरको नेपाल उडान नरोक्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरियन एयरले दुई देशबिचको हवाई सेवा सम्झौताको प्रावधानविपरीत महँगो टिकट शुल्क लिएर एकलौटी उडान गर्दै आएको र नेपाल वायुसेवा निगमको नियमित उडानलाई प्रभावित पार्दै आएको जनाउँदै अक्टोबर २९ तारिखदेखि सुरु हुने विन्टर सेड्युलका टिकट बिक्री नगर्न निर्देशन दिएको थियो।

प्राधिकरणले कोरियन एयरको नेपालका लागि जनरल सेल्स एजेन्ट युनिभर्सल ट्राभल्सलाई टिकट बिक्री नगर्न निर्देशन दिएको थियो। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले प्राधिकरण र कोरियाको नागरिक उड्डयन हेर्ने निकाय भूमि, पूर्वाधार तथा यातायात मन्त्रालय (मोलिट) सँग भएको छलफलमा नेपालबाट पनि कोरिया उडान सुरु गर्न सहमतिसहित कोरियन एयरको उडान नरोकिने बताए।

उनले भने, “प्राधिकरण र मोलिटसँग भएको छलफलपछि यही अक्टोबर १५ देखि १९ तारिखसम्म बङ्गलादेशको ढाकामा हुने एसिया प्रशान्त क्षेत्रका नागरिक उड्डयन महानिर्देशकहरूको ५८ औँ सम्मेलनमा निगमको एसिसमेन्ट मिसन ९अडिट० को मिति तोक्ने र लगत्तै काठमाडौँ–सियोल उडान सञ्चालन गर्नेबारे मोलिट सहमत भएको छ । हाललाई कोरियन एयरको उडान निरन्तर रहन्छ।”

नेपालसँगको हवाई सेवा सम्झौता अनुसार नेपाली जहाजका लागि कोरियामा उडान अनुमति माग गर्दा कोरिया सरकार र त्यहाँको नागरिक उड्डयन हेर्ने निकायले विभिन्न कारण देखाएर उडान प्रक्रियामा ढिलाइ गरेपछि कोरियन एयरको नेपाल उडान रोक्ने चेतावनी दिएको तर दुई देशबिचको हवाई सम्झौतालाई असर गर्ने प्राधिकरणको मनसाय नरहेको समेत उनले बताए ।

कोरियाले गर्ने निगमको एसिसमेन्ट मिसनमा उडान सुरक्षा र प्राविधिक सुरक्षामा देखिने कुनै कमजोरीबारे प्राधिकरण सुधारमा सहयोग पु¥याउने उनको भनाइ छ । उनले कोरियाले नेपाललाई उडान अनुमति दिनका लागि आफूले प्राधिकरण र निगमको अडिट गर्नुपर्ने सर्त अघि सारेपछि प्राधिकरणले सम्झौता अनुसार दोहोरो उडान गर्नुपर्ने र कोरियन एयरको एकलौटी प्रवृत्ति अन्त्य हुनुपर्ने धारणा अघि सारेको बताए ।

Previous Post

गाईको गोबरबाट धुपबत्ती र दियो बनाउन थालियो

Next Post

धुलिखेल–खावा सडक विस्तारः १६ महिनामा १२ प्रतिशतमात्रै काम

सम्बन्धित खबर

आलेख : हराउँदै सुकुल भोज
आवाज

आलेख : हराउँदै सुकुल भोज

३० भदौ २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
अन्तर्राष्ट्रिय

एआईको बढ्दो जोखिमले अमेरिकी सेयर बजारमा तरङ्ग

३० भदौ २०८३,
नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना
अन्तर्राष्ट्रिय

नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना

३० भदौ २०८३,
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन
आवाज

मुस्ताङमा आजदेखि जलवायु सम्मेलन

३० भदौ २०८३,
भोटेकोशी बाढी : १३ सय ९५ शव फेला, पाँच हजार अझै बेपत्ता
फिचर-ब्यानर

भोटेकोशी बाढी : १३ सय ९५ शव फेला, पाँच हजार अझै बेपत्ता

३० भदौ २०८३,
कोशीले जग्गा बगाएपछि भाडाको खेतमा तरकारी खेती गर्दै राकेश
समाचार

कोशीले जग्गा बगाएपछि भाडाको खेतमा तरकारी खेती गर्दै राकेश

३० भदौ २०८३,
Load More
Next Post
धुलिखेल–खावा सडक विस्तारः १६ महिनामा १२ प्रतिशतमात्रै काम

धुलिखेल–खावा सडक विस्तारः १६ महिनामा १२ प्रतिशतमात्रै काम

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In