• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पूजाको स्ट्याटस– अर्कोतिर भिड छ भन्दैमा सत्य मर्दैन !

by
१८ अशोज २०८०,
0
पूजाको स्ट्याटस– अर्कोतिर भिड छ भन्दैमा सत्य मर्दैन !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । फिल्म ‘रावायण’ र अभिनेता अनमोल केसीबीचको विवाद सेलाउन नपाउदै कलाकार र निर्माता निर्देशकहरुले आफ्नो टिप्पणी सामाजिक सञ्जालमा जारी राखेका छन् ।

रावायण फिल्ममा काम गर्न १० लाख एडभान्स लिएर फिल्म गर्न नमानेका अनमोल यस प्रकरणमा हिरासतमा पुगेर अहिले हाजिरी जमानीमा बाहिर रहेका छन् । अहिले अनमोलले ‘रावायण’ का निर्माताबाट लिएको १० लाख निर्मताकै बैंक खातामा जम्मा गरिदिएको बताइएको छ ।

अहिले यो विषय फिल्मकर्मी र नेपाली फिल्मका फ्यानहरुबीच चर्चामा रहेका बेला अभिनेत्री पुजा शर्माले सामाजिक संजालमा अनमोलप्रति उनको नाम उल्लेख नगरी असन्तुष्टि व्यक्त गरेकी छन् ।

पूजाले पाथिभरा मन्दिरमा फिल्मको स्क्रिप्ट पुजा गरेको भिडियो र तस्बीर सामाजिक सञ्जालमा राख्दै सो क्षण कहिले नबिर्सिने बताएकी छन् । पुजाले स्क्रिप्ट पथिभारमा पुजा गरेको यसै फिल्म ‘रावायण’ कै भएको खुलेको छ । पुजाको अपोजिटमा अनमोलले काम गर्ने गरी सहमति भएपछि उनले पाथिभरा मन्दिर पुगेर स्क्रिप्टको पुजा गरेको बताइएको छ ।

तर पछि अनमोलले सो फिल्ममा काम गर्न अस्वीकार गरेपछि पूजाले निर्माण समेत गर्ने भनिएको यस फिल्मबाट पछि हटेकी थिइन् । अनमोलले त्यति बेला पनि एडभान्स लिएर फिर्ता गरेका थिए । तर त्यति बेला यस फिल्मको नाम तय भएको थिएन । त्यसपछि निर्देशक सुदर्शन थापाले सोहि स्क्रिप्टलाई ‘रावायण’ नाममा बनाउन अनमोललाई सहमत गराएको बुझिएको छ ।

पुजाले अनमोल लक्षित स्ट्याटसमा लेखेकी छन्:

‘अर्कोतिर भिड छ भन्दैमा सत्य मर्दैन, अझै प्रमाणसहित निर्माण पक्ष ठगीएकोरधोका पाएको देख्दा पनि बोलेन भने अन्याय नै हुन्छ । यो भोली जसलाई पनि पर्न सक्छ । कुराले मात्र होइन, व्यवहारले प्रोड्यूसर बचाऔं । कोही पनि अन्यायमा नपरोस ।’

Previous Post

नेपालको जिडिपी वृद्धिदर सार्वजनिक

Next Post

ढोरपाटनको यात्राः सिकार खेल्न विदेशी, घुमफिर गर्न नेपाली

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
ढोरपाटनको यात्राः सिकार खेल्न विदेशी, घुमफिर गर्न नेपाली

ढोरपाटनको यात्राः सिकार खेल्न विदेशी, घुमफिर गर्न नेपाली

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In