• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

फिल्मको त्यो एक दृश्यले टुट्यो सामान्था र नागा चैत्यको सम्बन्ध

by
१६ अशोज २०८०,
0
फिल्मको त्यो एक दृश्यले टुट्यो सामान्था र नागा चैत्यको सम्बन्ध
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

साउथ फिल्मकी चर्चित अभिनेत्री हुन्, सामन्था रुथ। आफ्नो दमदार अभिनय र सोन्दर्यताको कारण चर्चामा आइरहने उनी आफ्नो सम्बन्धको बारेमा पनि चर्चामा छिन्। अभिनेता नागा चैत्यसँग ‘डिर्भोस’ गरिसकेपछि उनी झनै चर्चाको पात्र बनेकी हुन्।

आफ्नो सम्बन्ध टुटेपछि उनले कैयौं पटक खुलेर कुरा गरेकी छिन्। उनले एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘जब मेरो डिर्भोस भयो। म धेरै दुखी थिएँ। मलाई नराम्रो सोचहरू मात्र आउथ्यो तर त्यस्तो सोचबाट मैले आफूलाई बचाउनु थियो। म भाग्यमानी छु कि त्यो समय मसँग धेरै जना मानिसहरू हुनुहुन्थ्यो।’

सामन्थाले फिल्ममा देखाएको अश्लील दृश्यको कारण दुई जनाबीच खटपट भएको र डिर्भोस भएको मीडियाहरूले बताएको छ। रिर्पोटको अनुसार उनलाई फिल्म नगर्न भनिएको थियो तर सामन्थालाई त्यो डिसिजन मजुर थिएन र डिर्भोस भयो।

सामान्थाले डिर्भोसपछि आफूलाई सम्हालेर अगाडि बढेको कुरा पनि बताएकी थिइन्। उनले भनेकी थिइन्, ‘जब हामी कुनै अप्ठारो ठाउँमा हुन्छौं या परिस्थितीमा फस्छौं त्यतिबृला आत्तिनु हुँदैन किनकी त्यो समय पनि जानेछ।’

सामन्था र नागाको विवाह

उनीहरूको विवाह सन् २०१७ सालमा भएको थियो। र उनीहरूको पहिलो भेट २०१० मा फिल्म ‘माया चेसाबे’ को सेटमा भएको थियो। त्यसपछि उनीहरूले अक्टुबर–२०२१ मा सम्बन्ध तोडेका थिए।

चार वर्षपछि टुटेको उनीहरूको सम्बन्धबारे मीडियाले अनेकौं आरोपहरू लगाए। उनले डिर्भोसको बदलामा २०० करोड मागेको पनि बतायो तर सामान्थाले त्यो कुरालाई अस्वीकार गरिदिइन्। एजेन्सीको सहयोगमा

Previous Post

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी खुला

Next Post

वीरगञ्जको घण्टाघरबाट बत्ती चोरेको आरोपमा दुई जना पक्राउ

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
वीरगञ्जको घण्टाघरबाट बत्ती चोरेको आरोपमा दुई जना पक्राउ

वीरगञ्जको घण्टाघरबाट बत्ती चोरेको आरोपमा दुई जना पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In