• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुज सम्झौता अन्तिम चरणमा

    गण्डकीमा ७९ हजार बढी हेक्टरमा रोपाइँ

    गण्डकी प्रदेशमा रोपाइँ ९९ दशमलव ३९ प्रतिशत

    फुएगो विस्फोटपछि ग्वाटेमालामा उच्च सतर्कता

    फुएगो विस्फोटपछि ग्वाटेमालामा उच्च सतर्कता

    ‘द भ्वाइस किड्स नेपाल–५’ को सेमिफाइनलमा सुवाशना खड्का, ११ वर्षमै संगीत यात्रामा चम्किँदै बालप्रतिभा !

    ‘द भ्वाइस किड्स नेपाल–५’ को सेमिफाइनलमा सुवाशना खड्का, ११ वर्षमै संगीत यात्रामा चम्किँदै बालप्रतिभा !

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    मनसुन सक्रियः यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

    मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

    मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जवान बन्यो बलिवुडको ‘अल टाइम’ बढी कमाउने फिल्म

by
१३ अशोज २०८०,
0
जवान बन्यो बलिवुडको ‘अल टाइम’ बढी कमाउने फिल्म
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । फिल्म जवान बलिवुडको अल टाइम सबैभन्दा बढी कमाउने फिल्म बनेको छ । शाहरुख खानको यो फिल्म जवानले उनकै अर्को फिल्म पठानलाई पछि पार्दै बलिवुडमा अहिलेसम्मकै धेरै कमाई गर्ने फिल्म बनेको हो ।

फिल्म जवानले अहिलेसम्म घरेलु बक्सअसिफमा ५८४।३२ करोड भारु कमाई गरेको छ ।

जवानले भारतमा हिन्दी भाषामा ५२५।५० करोड भारु कमाई गरेको छ भने तामिल र तेलगु भाषामा ५८।८२ करोड भारु कमाई गरेको छ ।

यस अघि शाहरुखको पठानले कुल ५४३।०५ करोड भारु कमाई गरेको थियो । त्यस्तै हालै रिलिज भएको सनी देओलको फिल्म गदर(२ ले ५२४।७५ करोड भारु कमाई गर्दै यस सूचीमा तेस्रो स्थानमा रहेको छ ।

यससूचीको चौथो नम्बरमा बाहुबली(२ रहेको छ । बाहुबली(२ ले ५१०।९९ करोड कमाई गरेको थियो । त्यसैगरी यस सूचीको पाँचौंको नम्बरमा केजीएफ(२ रहेको छ । केजीएफ(२ ले ४३४।७० करोड भारु कमाई गरेको थियो ।

Previous Post

सधैँ दुब्लोपातलो छु भनेर चिन्ता लिनुभन्दा पनि बनाउनुस् खानाको तालिका

Next Post

बाल सुधारगृहबाट दुई बालकैदी फरार

सम्बन्धित खबर

इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुज सम्झौता अन्तिम चरणमा

२१ साउन २०८३,
गण्डकीमा ७९ हजार बढी हेक्टरमा रोपाइँ
आर्थिक

गण्डकी प्रदेशमा रोपाइँ ९९ दशमलव ३९ प्रतिशत

२१ साउन २०८३,
फुएगो विस्फोटपछि ग्वाटेमालामा उच्च सतर्कता
अन्तर्राष्ट्रिय

फुएगो विस्फोटपछि ग्वाटेमालामा उच्च सतर्कता

२१ साउन २०८३,
‘द भ्वाइस किड्स नेपाल–५’ को सेमिफाइनलमा सुवाशना खड्का, ११ वर्षमै संगीत यात्रामा चम्किँदै बालप्रतिभा !
मनोरञ्जन

‘द भ्वाइस किड्स नेपाल–५’ को सेमिफाइनलमा सुवाशना खड्का, ११ वर्षमै संगीत यात्रामा चम्किँदै बालप्रतिभा !

२१ साउन २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
समाचार

मनसुन सक्रियः यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

२१ साउन २०८३,
मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह
समाचार

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

२१ साउन २०८३,
Load More
Next Post
बाल सुधारगृहबाट दुई बालकैदी फरार

बाल सुधारगृहबाट दुई बालकैदी फरार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In