• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा

    नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रम

    इरानी तेल ट्यांकरमाथि अमेरिकाको आक्रमणपछि खाडी क्षेत्रमा थप चर्कियो तनाव

    इरानी तेल ट्यांकरमाथि अमेरिकाको आक्रमणपछि खाडी क्षेत्रमा थप चर्कियो तनाव

    मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

    मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

    पर्याप्त पर्यटक भित्र्याउने विश्वासका साथ पूर्वतयारी गर्दै सौराहाका व्यवसायी

    बुकिङ धमाधम रद्द हुँदा सुनसान बने सौराहाका होटल

    सरकारको प्राथमिकतामा वातावरणीय क्षेत्रः देखिँदैछ सुधारका सङ्केत

    सरकारको प्राथमिकतामा वातावरणीय क्षेत्रः देखिँदैछ सुधारका सङ्केत

    बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय

    बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

च्याउ चिन्दा औषधी र नचिन्दा विष

by
११ अशोज २०८०,
0
दाङमा च्याउ खाँदा एकै घरका ५ जना बिरामी

Oyster mushrooms on a white background

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गर्मी बढेसँग च्याउको उत्पादन शुरु हुन्छ । विशेष गरी वर्षायाममा पढिने, सुनिने अप्रिय समाचार हो, ‘विषाक्त च्याउ खाएर मृत्यु ।’ नेपालमा जङ्गली च्याउ खाएर बर्षेनी धेरैले ज्यान गुमाउँछन् । त्यसो त सबै च्याउ विषालु हुँदैन । कति च्याउ खान योग्य, स्वादिलो र स्वस्थ्यकर पनि हुन्छन् । यसमा प्रोटिन, मिनिरल्स, तथा विभिन्न प्रकारका भिटामिन पाइनुका साथै एमिनो एसिड पाइन्छ । जुन शारीरिक वृद्धि विकासको लागि निकै आवश्यक हुन्छ । उच्च रक्तचाप तथा मधुमेह नियन्त्रणका लागि पनि च्याउ उपयोगी हुन्छ ।

च्याउ खाँदा ध्यान दिनुपर्ने कुरा
– तिख्खर गन्ध आउने, रङ्गिन च्याउ प्राय विषालु हुन्छन् ।
– बिषालु च्याउमा किरा लाग्दैन । त्यसैले यस्ता च्याउ हेर्दा आकर्षक देखिन्छन् ।
– च्याउलाई कुखुराको अन्डा वा दुधमा राख्दा केही समयपछि अन्डा जम्छ वा दुध फाट्छ भने त्यो खानयोग्य च्याउ होइन ।
– सकेसम्म आफूले नचिनेको च्याउ सेवन नगरौं ।
– दुईथरी च्याउलाई एकसाथ मिसाएर पकाउनु हुन्न ।
– च्याउ खान हुने भनेर ढुक्क भएपछि मात्र च्याउ सेवन गरौँ ।
– च्याउलाई प्लाष्टिक वा स्टिलको भाँडमा गुम्साएर नराख्ने ।
– च्याउलाई खुला रुपमा भण्डारण गर्ने ।

Previous Post

वन मन्त्रालयमा विकृति मौलाउँदो, कर्मचारी व्यवस्थापनमा त्रुटि नै त्रुटि

Next Post

सार्वजनिक ऋणको दायित्व २३ खर्ब रूपैयाँ माथि

सम्बन्धित खबर

भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा
फिचर-ब्यानर

नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रम

२४ भदौ २०८३,
इरानी तेल ट्यांकरमाथि अमेरिकाको आक्रमणपछि खाडी क्षेत्रमा थप चर्कियो तनाव
अन्तर्राष्ट्रिय

इरानी तेल ट्यांकरमाथि अमेरिकाको आक्रमणपछि खाडी क्षेत्रमा थप चर्कियो तनाव

२४ भदौ २०८३,
मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण
समाचार

मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

२४ भदौ २०८३,
पर्याप्त पर्यटक भित्र्याउने विश्वासका साथ पूर्वतयारी गर्दै सौराहाका व्यवसायी
टुरिजम

बुकिङ धमाधम रद्द हुँदा सुनसान बने सौराहाका होटल

२४ भदौ २०८३,
सरकारको प्राथमिकतामा वातावरणीय क्षेत्रः देखिँदैछ सुधारका सङ्केत
समाचार

सरकारको प्राथमिकतामा वातावरणीय क्षेत्रः देखिँदैछ सुधारका सङ्केत

२४ भदौ २०८३,
बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय
समाचार

बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय

२४ भदौ २०८३,
Load More
Next Post
बैंकमा तरलता बढी भएपछि सरकारलाई सस्तोमा ऋण

सार्वजनिक ऋणको दायित्व २३ खर्ब रूपैयाँ माथि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In