• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानी तेल ट्यांकरमाथि अमेरिकाको आक्रमणपछि खाडी क्षेत्रमा थप चर्कियो तनाव

    मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

    पर्याप्त पर्यटक भित्र्याउने विश्वासका साथ पूर्वतयारी गर्दै सौराहाका व्यवसायी

    बुकिङ धमाधम रद्द हुँदा सुनसान बने सौराहाका होटल

    सरकारको प्राथमिकतामा वातावरणीय क्षेत्रः देखिँदैछ सुधारका सङ्केत

    बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय

    बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बालेनलाई ओलीले भने – दम्भ र घमण्डले मान्छेलाई बिगार्छ

by
८ अशोज २०८०,
0
बालेनलाई ओलीले भने – दम्भ र घमण्डले मान्छेलाई बिगार्छ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाहको आलोचना गरेका छन् ।

बागमती प्रदेश अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले इशान अधिकारी उर्फ ईः लगायतका केही अभियन्ताहरुले गरेको विरोधप्रति ध्यान नदिएको भन्दै आलोचना गरेका हुन् ।

ओलीले बालेन नाम नलिएर नै उनले तिनका नेतासँग वार्ता गर्न जाने भन्दै दम्भ र घमण्ड देखाएको बताए ।

उनले भने( ‘सरकारले केही सोधेन एकजनाले जोसँग सम्बन्धित छ विषय तीनका नेताहरुसँग वार्ता गर्नुपर्ने रु तीनका नेता खोज्दै जानुपर्ने वार्ता गर्नुपर्ने रु आदि अभिव्यक्ति गर्या सुनें, दम्भ र घमण्डले मान्छेलाई बिगार्छ । समस्या बल्झाएर कोही सफल हुँदैन ।’

ओलीले नगरप्रहरीको ज्यादति आफुले पनि टेलिभिजनमा हेरेको भन्दै त्यसलाई ‘तमाशा’ को संज्ञा दिए । फुटपाथ व्यवसायीलाई अर्को व्यवस्था नहुन्जेल सडकमै व्यवसाय गर्न दिनुपर्ने बताउदै ओलीले भने( ‘ती युवाहरु नगरप्रहरीको ज्यादतिविरुद्ध उभिएका हुन् । मैले यसो टेलिभिजनहरुमा हेर्छु । नगरप्रहरीको व्यवहार तमासा छ । सिटी बजाउँदै आतंक मच्याउँदै कुदेका छन् । त्यसले समाधान हुँदैन । सडकमै बेच्नुपर्छ भन्ने छैन । विकल्प दिऔं ।’

Previous Post

विद्युतीय सवारीका चार्जिङ स्टेशन निर्माणसम्बन्धी कार्यविधि

Next Post

प्रसारण लाइन आयोजनामा देखिएका समस्या समाधान गरिँदै

सम्बन्धित खबर

इरानी तेल ट्यांकरमाथि अमेरिकाको आक्रमणपछि खाडी क्षेत्रमा थप चर्कियो तनाव
अन्तर्राष्ट्रिय

इरानी तेल ट्यांकरमाथि अमेरिकाको आक्रमणपछि खाडी क्षेत्रमा थप चर्कियो तनाव

२४ भदौ २०८३,
मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण
समाचार

मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

२४ भदौ २०८३,
पर्याप्त पर्यटक भित्र्याउने विश्वासका साथ पूर्वतयारी गर्दै सौराहाका व्यवसायी
टुरिजम

बुकिङ धमाधम रद्द हुँदा सुनसान बने सौराहाका होटल

२४ भदौ २०८३,
सरकारको प्राथमिकतामा वातावरणीय क्षेत्रः देखिँदैछ सुधारका सङ्केत
समाचार

सरकारको प्राथमिकतामा वातावरणीय क्षेत्रः देखिँदैछ सुधारका सङ्केत

२४ भदौ २०८३,
बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय
समाचार

बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय

२४ भदौ २०८३,
बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि
समाचार

बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि

२४ भदौ २०८३,
Load More
Next Post
भेरीखोला राष्ट्रिय प्रसारण लाइनको पहुँचमा

प्रसारण लाइन आयोजनामा देखिएका समस्या समाधान गरिँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In