काले गोरेको केरा पसलमा गएछ अनि…
कालेः ओ गोरे यो केरालाई कति हो ?
गोरेः १ रुपैयाँको एउटा
कालेः एक मोहोर (५० पैसा) मा देन यार ।
गोरेः एक मोहरमा त बोक्रा मात्रै आउँछ ।
कालेः उसो भए, ल यो एक मोहर राख अनि बोक्रा पनि तैँले राख मलाई चाहिँ त्यो भित्रको गुदी मात्रै देन त ……।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













