• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

    लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

    अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

    अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

    कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु

    ‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

    मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

    विश्वकप फुटबल : स्पेन र केप भर्डे विश्वकप नकआउट चरणमा प्रवेश

    विश्वकप फुटबल : स्पेन र केप भर्डे विश्वकप नकआउट चरणमा प्रवेश

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘रिजेक्शन’ को कारण ‘पोर्नस्टार’ बनिन् सनी लियोन

by
६ अशोज २०८०,
0
‘रिजेक्शन’ को कारण ‘पोर्नस्टार’ बनिन् सनी लियोन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बलिउडकी चर्चित अभिनेत्रीको ‘लिस्ट’ मा पर्छिन्, सनी लियोन। उनी सोसल मिडियामा धेरै सक्रिय छिन्। अक्सर उनी आफ्नो तस्बिरलाई ‘फेन्स’हरूसामु सेयर गरिरहन्छिन्।

आफ्नो ‘बोल्ड पिक्चर’ को कारण उनी भाइरल पनि भइरहन्छिन्। उनले बलिउडको कैंयौ फिल्महरूमा काम गरेकी छिन्। जुन फिल्मलाई दर्शकहरूले रुचाएका पनि थिए। तर त्यो भन्दा पनि उनी आफ्नो विगतको कामको कारण चर्चामा आइरहन्छिन्।

त्यो हो, ‘पोर्न स्टार ।

बलिउडमा पाइला टेक्नअघि उनी ‘एडल्ट फिल्म’ मा काम गर्थिन्। सोही कामको कारण उनी बलिउडमा मात्र नभई विश्वभर नै चर्चित भइन्। अहिले सनीको नामले परिचित उनको सक्कली नाम ‘करनजीत गौर’ हो। तर पछि एडल्ट फिल्ममा लागेपछि उनले आफ्नो नाम ‘सनी’ राखिन्।

तर करनजीतको नाम सुनेर उनकी आमा रिसाइन्। किनकी उनको भाइको ‘निक नेम’ पनि सनी थियो। त्योसँगै उनको काम देखेर पनि दुखी थिए, सनीका आमाबुबा। उनले एक अन्तर्वार्ताका क्रममा बताएकी थिइन्, ‘पोर्न स्टार म आफ्नै इच्छाले भएकी थिएँ। मेरो लागि यो मात्र एक व्यापार थियो। तर मेरा बाआमा मसँग रिसाउनुभयो तर पछि मैले सम्झाए मेरो लाइफ म आफ्नै चाहनाले जीउन चाहन्छु।’

पोर्न स्टार बनेकी सनीले त्योबेला ‘एडल्ट इन्डस्ट्रीको फेमस म्यागजिन’ मा ‘कवर अफ द इयर’ जितेकी थिइन्। त्यसबापत उनले एक लाख डलर पाएकी थिइन्। आफ्नो काममा खुसी थिइन्, सनी। तर उनले त्यही आफ्नो जीवन साथी पाइन्। जो थिए, डैनियल वेबर।

उनीहरूले एकसाथ एडल्ट फिल्महरूमा काम गरे। त्यहीकारण उनीहरूबीच नजिकी बढ्यो र, सन् २०११ मा उनीहरू वैवाहिक बन्धनमा बाँधिए। अहिले सनी एडल्ट फिल्मबाट बिदा भइसकेकी छिन्। र, आफूले एडप्ट गरेका तीन छोराछोरी र श्रीमानको साथ खुसीसँग जीवन बिताइरहेकी छिन्।

कसरी बनिन् पोर्नस्टार

सनीको रहर थियो, बलिउडमा मोडलिङ गर्ने। त्यसका लागि उनले कैयौं ठाउँहरूमा अडिशन गरिन्। तर सफल भइनन्। र, उनले पोर्न इन्डस्ट्रीमा कदम राखिन्। जहाँ उनी एउटा चर्चित पोर्नस्टार भइन्। अहिले उनले आफ्नो विगतलाई पछाडि छाडिसकेकी छिन्। तर सनी आफ्नो विगतका कारण पछुतो मान्दिनन्।

पोर्न इन्डस्ट्रीमा कदम राख्ने रहर नभएतापनि धेरै ठाउँमा भएको रिजेक्शनको कारण पोर्नस्टार बनेकी सनीको एउटा ‘करनजीत कौरः सनी लियोन की अनसुनी दास्तान’ नामको ‘सिरिज’ नै छ। जहाँमा उनको जीवनीलाई देखाइएको छ।

Previous Post

साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात

Next Post

चितवनमा निउरो बेच्नेको गुनासो- ज्यानको बाजी थापेर निउरो टिप्यो, किन्नेले मूल्य घटाउँछन्

सम्बन्धित खबर

लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा
आवाज

लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

१३ असार २०८३,
अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती
आवाज

अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

१३ असार २०८३,
कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु
समाचार

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

१३ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
समाचार

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१३ असार २०८३,
मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट
समाचार

मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

१३ असार २०८३,
विश्वकप फुटबल : स्पेन र केप भर्डे विश्वकप नकआउट चरणमा प्रवेश
खेलमैदान

विश्वकप फुटबल : स्पेन र केप भर्डे विश्वकप नकआउट चरणमा प्रवेश

१३ असार २०८३,
Load More
Next Post
चितवनमा निउरो बेच्नेको गुनासो- ज्यानको बाजी थापेर निउरो टिप्यो, किन्नेले मूल्य घटाउँछन्

चितवनमा निउरो बेच्नेको गुनासो- ज्यानको बाजी थापेर निउरो टिप्यो, किन्नेले मूल्य घटाउँछन्

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In