• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

    प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

    आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

    आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

    एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै

    एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै

    जेनजी आन्दोलनको एक वर्षमा सुशीला कार्कीको सन्देश : ‘सुशासनबिना दुई तिहाइले पनि स्थिरता दिन सक्दैन’

    जेनजी आन्दोलनको एक वर्षमा सुशीला कार्कीको सन्देश : ‘सुशासनबिना दुई तिहाइले पनि स्थिरता दिन सक्दैन’

    भेडागोठमा लालबिरका सात दशक

    भेडागोठमा लालबिरका सात दशक

    सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध निर्मम हुँदै प्रहरी

    सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध निर्मम हुँदै प्रहरी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२३ भदौ २०८३,
0
सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध निर्मम हुँदै प्रहरी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने अभिव्यक्ति भिडियो सामाग्री प्रसारण गर्ने काठमाण्डुको चन्द्रागिरी नगरपालिका–१२ बलम्बु बस्ने बैतडीको सुर्नया गाउँपालिका–७ घर भएका २४ वर्षीय वीरेन्द्र मडै पक्राउ परे । उनलाई साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

वीरेन्द्रले भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षति सम्बन्धमा विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने तथा विपत्तिमा खुशी व्यक्त गर्ने भिडियो सामग्री बनाएर सामाजिक सञ्जाल फेसबूकको रिलमा प्रसारण गरेका थिए ।

वीरेन्द्र त प्रतिनिधि पात्र मात्रै हुन्, पछिल्लो समय सामाजिक सञ्जालमार्फत गलत सूचना, अफवाह र भ्रामक समाचार लगायतका सामग्री प्रसारण गर्ने, संवेदनशील घडीमा पीडामा रहेका मानिसहरूले व्यक्त गरेका विचारहरूमाथि अनावश्यक टिप्पणी गरी होच्याई थप पीडा दिन खोज्ने जस्ता घटनाहरूको निगरानी गरी त्यसलाई नियन्त्रण तथा संलग्नलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी निर्मम रूपमा प्रस्तुत भइरहेको छ ।

प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्छन्, ‘बाढीका कारण भएको मानवीय क्षति तथा भौतिक क्षतिको यस दु:खद घडिमा विभिन्न व्यक्ति, समुह तथा अराजक मानसिकता बोकेका व्यक्तिहरूले हृदय विदारक, विभत्स तस्वीरहरू तथा भिडियो सामाजिक सञ्जालमा पोष्ट गरी जनमानसमा पीडामाथि थप पीडा हुने गरी त्रास फैलाउन एवम् सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने गतिविधि नियन्त्रण गर्न प्रहरी थप सचेत भई निरन्तर रूपमा कार्य गरिरहेको छ ।’

पछिल्लो तथ्यांकअनुसार सामाजिक सञ्जाल फेसबूकमा १६८ वटा, टिकटकमा ४ वटा र इन्स्टाग्राममा १ वटा गरी कुल १७३ वटा गलत सूचना र अफवाह सहितका समाचार सामाग्रीहरू प्रसारण भएको प्रहरीले जनाएको छ । जसमध्ये साइबर सक्रियतामा फेसबूकबाट ७९ वटा र टिकटकबाट ४ गरी जम्मा ८३ वटा त्यस्ता सामग्रीहरू सामाजिक सञ्जालबाट हटाइएको छ ।

यस्ता घटनाहरूको सामाजिक सञ्जालमा मोनिटरिङ गरी सामाग्री तत्कालै हटाउन र त्यस्ता गतिविधिलाई रोक्न साइबर ब्यूरोका प्रहरी नायव उपरीक्षक गजेन्द्र आचार्यको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरी प्रभावकारी रूपमा कार्य समेत भइरहेको प्रहरीले जनाएको छ । समितिले सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने कार्यमा संलग्नउपर अनुसन्धान एवम् पहिचान समेत गरी सम्बन्धित प्रहरी कार्यालय वा सरोकारवाला निकायसँग समन्वय, सहकार्य गरी कानुनी कारबाही गर्नेछ । समितिको काम कारबाहीका सम्बन्धमा प्रहरी नायव उपरीक्षक गजेन्द्र आचार्य भन्छन्, ‘सामाजिक सञ्जालमार्फत गलत सूचना, अफवाह, भ्रामक समाचार लगायतका सामग्री प्रसारण गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउन समिति अझ बढी क्रियाशील भई कार्य गरिरहेको छ । सामाजिक सञ्जालमार्फत अन्जानमा पोष्ट गरेका वा सेयर गरेका समाचारहरूको गाम्भीर्यता हेरी सचेत गराई हटाउन लगाइएको छ ।’

विपद्को नाममा हुनसक्ने अपराध र गलत सूचना नियन्त्रण गर्न, विपद्को मौका छोपी राहत संकलनको नाममा हुन सक्ने ठगीलाई पनि नियन्त्रण गर्न समेत नेपाल प्रहरी सक्रिय रहेको जनाइएको छ । सामाजिक सञ्जालमार्फत प्रवाह भएको गलत सूचना, अफवाह, भ्रामक समाचार लगायतका सामग्रीप्रतिको निगरानीलाई अझ तीव्र बनाउँदै सामाजिक सहिष्णुतामा आघात पुर्‍याउनेलाई कानुनी दायरामा ल्याउन सदैव कटिबद्ध रहेको प्रहरीले जनाएको छ ।

Previous Post

आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

Next Post

भेडागोठमा लालबिरका सात दशक

metakhabar

metakhabar

सम्बन्धित खबर

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून
समाचार

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

२३ भदौ २०८३,
आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा
समाचार

आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

२३ भदौ २०८३,
एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै
खेलमैदान

एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै

२३ भदौ २०८३,
जेनजी आन्दोलनको एक वर्षमा सुशीला कार्कीको सन्देश : ‘सुशासनबिना दुई तिहाइले पनि स्थिरता दिन सक्दैन’
समाचार

जेनजी आन्दोलनको एक वर्षमा सुशीला कार्कीको सन्देश : ‘सुशासनबिना दुई तिहाइले पनि स्थिरता दिन सक्दैन’

२३ भदौ २०८३,
भेडागोठमा लालबिरका सात दशक
समाचार

भेडागोठमा लालबिरका सात दशक

२३ भदौ २०८३,
आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

२३ भदौ २०८३,
Load More
Next Post
भेडागोठमा लालबिरका सात दशक

भेडागोठमा लालबिरका सात दशक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In