• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक

    गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक

    सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक

    पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म

    औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन

    औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन

    विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन

    बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

    हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

    तामुटारमा पक्की पुल निर्माण

    बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु

    मेलम्चीको पानी आपूर्ति बन्द

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चीनमा निर्मित सैन्य हातहतियारको निर्यातमा उच्च गिरावट

by
५ अशोज २०८०,
0
चीनको तियान्जिनमा मे महिनामा सातौं विश्व इनटेलजेन्स सम्मेलन हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बेइजिङ – खराब गुणस्तर र कमजोर र असंगत प्रदर्शनका कारण चीनको सैन्य हातहतियारको निर्यातमा उच्च गिरावट आएको छ । जसले खरिदकर्ता देशहरूलाई जोखिममा पारेको छ ।

एक दशकमा चीनमा निर्मित सैन्य हातहतियार निर्यात झण्डै एक चौथाईले घटेको डाइरेक्टसको प्रतिवेदनले देखाएको छ। यसबाहेक, चीनको पीपुल्स लिबरेशन आर्मी (पीएलए) कम गुणस्तरको हातहतियारको मुद्दाबाट ग्रस्त रहेको बताइएको छ।

स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट का अनुसार अघिल्लो पाँच वर्षको अवधिको तुलनामा सन् २०१६ र २०२० को बीचमा चीनको सैन्य हातहतियारको निर्यात ७ दशमलव ८ प्रतिशतले घटेको छ।

यसको विश्वव्यापी बजार हिस्सा ५ दशमलव ६ प्रतिशतबाट ५ दशमलव २ प्रतिशतमा झरेको छ ।

यद्यपि, चिनियाँ सैन्य हातहतियारहरू प्रतिज्ञा अनुसार प्रदर्शन गर्न असफल भएपछि यसले संकुचन गर्न थालिएको छ ।
चीनले ५३ भन्दा बढी राष्ट्रहरूलाई हातहतियार आपूर्ति गर्दछ, जसमध्ये अधिकांश संयुक्त राज्य वा फ्रान्स जस्ता ठूला हातहतियार आपूर्तिकर्ताहरूको लागि बजार होइनन्। यस्तै, पाकिस्तान, म्यानमार, बंगलादेश र अफ्रिकी र मध्य पूर्वी देशहरू चिनियाँ हतियारका प्रमुख आयातकर्ता हुन्।

सुरक्षा अध्ययनका लागि ड्यानियल के इनोए एशिया—प्यासिफिक सेन्टरका प्रोफेसर अलेक्ज्याण्डर वुभिङले चीनमा निर्मित सैन्य हातहतियारहरू प्राविधिक रूपमा मात्र कम छैनन्, तिनीहरू युद्धको मैदानमा पनि परीक्षण नगरिएको बताएका छन् ।

म्यानमारले आफूले खरिद गरेका चिनियाँ जेटहरूमा राडारको कम सटीकताप्रति चिन्ता व्यक्त गरेको छ।

प्राविधिक समस्याका कारण म्यानमारले अधिकांश चिनियाँ विमानलाई ग्राउन्डेड गरेको छ। म्यानमारले यी चिनियाँ—निर्मित जेटहरूको लागि उच्च मूल्य तिरेको थियो, तर तिनीहरू प्रयोग भएको चार वर्ष पछि पनि मर्मतको गर्नु परेको डाइरेक्टसले उल्लेख गरेको छ।

Previous Post

कति छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर ?

Next Post

हेलो सरकारमा तेब्बरले बढे गुनासा, ५९ प्रतिशत सम्बोधन

सम्बन्धित खबर

गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
आवाज

गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक

१९ असार २०८३,
सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक
आर्थिक

पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म

१९ असार २०८३,
औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन
आवाज

औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन

१९ असार २०८३,
विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
आर्थिक

बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

१९ असार २०८३,
हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण
आर्थिक

तामुटारमा पक्की पुल निर्माण

१९ असार २०८३,
बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु
आवाज

मेलम्चीको पानी आपूर्ति बन्द

१९ असार २०८३,
Load More
Next Post
हेलो सरकारमा तेब्बरले बढे गुनासा, ५९ प्रतिशत सम्बोधन

हेलो सरकारमा तेब्बरले बढे गुनासा, ५९ प्रतिशत सम्बोधन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In