• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आजदेखि मलमास सुरु, के गर्ने के नगर्ने ?

    आजदेखि मलमास सुरु, के गर्ने के नगर्ने ?

    आज ३३औँ मदन-आश्रित स्मृति दिवस, ओलीले यसरी सम्झिए

    आज ३३औँ मदन-आश्रित स्मृति दिवस, ओलीले यसरी सम्झिए

    विश्व दूरसञ्चार तथा सूचना समाज दिवस : ‘डिजिटल’ पहुँच विस्तारमा जोड

    विश्व दूरसञ्चार तथा सूचना समाज दिवस : ‘डिजिटल’ पहुँच विस्तारमा जोड

    विश्व दूरसञ्चार तथा सूचना समाज दिवसः ‘डिजिटल’ पहुँच विस्तारमा जोड

    विश्व दूरसञ्चार तथा सूचना समाज दिवसः ‘डिजिटल’ पहुँच विस्तारमा जोड

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    ‘संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव’

    ‘संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

काजल अग्रवालको फिनेश टिप्सः पर्याप्त पानी पिउनुहोस् !

by
५ अशोज २०८०,
0
काजल अग्रवालको फिनेश टिप्सः पर्याप्त पानी पिउनुहोस् !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काजल अग्रवाल दक्षिण भारतकी एक प्रसिद्ध अभिनेत्री हुन्। उनले तमिल, तेलुगू र बलिउडमा पनि काम गरिसकेकी छिन्। जति उनी चर्चित छिन् त्यतिनै फिट पनि छिन्। काजल आफ्नो सोशल मिडियामा आफ्नो फिटनेश, ट्रेवल, ब्यूटी सम्बन्धिका पोस्टहरू सेयर गरिरहन्छिन्। बेला–बखतमा आफ्नो फिटनेशबारे बताइरहने उनको आज हामी डाइट प्लानबारे कुरा गर्नेछौँ।

काजल अग्रवालको फिटनेश

काजल अग्रवाल आफूलाई फिट राख्नका लागि वर्कआउट गर्छिन्। आफ्नो वर्कआउटलाई गम्भरि रुपमा लिने उनी एकदिन पनि वर्कआउट गर्न छाड्दिनन्। त्यसका साथै उनी योगा पनि गर्छिन्। योगा एक सम्पूर्ण व्यायाम हो। जसकारण शरीरमा रक्त प्रवाह बढ्दछ। शरीर ताजा र फूर्तिलो हुन्छ। योगा गनाृले शरीर रोगप्रतिरोधक क्षमता पनि बढ्दछ। त्यतिमात्र होइन उनी स्वीमिङ र डान्स पनि गर्छिन्।

काजल अग्रवालको डाइट

सन्तुलित र पौष्टिक आहार काजलको मुख्य डाइट हो। त्यसका कारण उनी सधैं हरियो सागसब्जी खाने गर्छिन्। शाकाहारी खान रुचाउने उनी भिटामिन सी युक्त फलफूल पनि खाने गर्छिन्।

जहाँ कागती र सुन्तला पर्दछ। उनको आहारमा प्रोटीनयुक्त खाद्य पदार्थमा पनि हुन्छ। यही कारण काजल दाल, पनिर पनि आफ्नो खानामा समावेश गर्छिन्।

पर्याप्त पेय पदार्थ

उनको अनुसार हेल्दी रहनका लागि पर्याप्त पेय पदार्थ जरुरी छ। यसो गर्नाले शरीर हाइड्रेट हुन्छ र शरीरलाई हानिकारक गर्ने पदार्थ पनि निस्किएर जान्छ। यसले शरीरलाई शद्ध गर्छ। शरीरलाई फिट राख्न सजिलो छैन तर उनी डेली आफ्नो रुटीन फलो गर्छिन्। मेहनत गर्छिन्।

Previous Post

लिबिया बाढीः ४३ हजारभन्दा बढी मानिस विस्थापित

Next Post

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेट

सम्बन्धित खबर

आजदेखि मलमास सुरु, के गर्ने के नगर्ने ?
समाचार

आजदेखि मलमास सुरु, के गर्ने के नगर्ने ?

३ जेष्ठ २०८३,
आज ३३औँ मदन-आश्रित स्मृति दिवस, ओलीले यसरी सम्झिए
समाचार

आज ३३औँ मदन-आश्रित स्मृति दिवस, ओलीले यसरी सम्झिए

३ जेष्ठ २०८३,
विश्व दूरसञ्चार तथा सूचना समाज दिवस : ‘डिजिटल’ पहुँच विस्तारमा जोड
फिचर-ब्यानर

विश्व दूरसञ्चार तथा सूचना समाज दिवस : ‘डिजिटल’ पहुँच विस्तारमा जोड

३ जेष्ठ २०८३,
विश्व दूरसञ्चार तथा सूचना समाज दिवसः ‘डिजिटल’ पहुँच विस्तारमा जोड
आवाज

विश्व दूरसञ्चार तथा सूचना समाज दिवसः ‘डिजिटल’ पहुँच विस्तारमा जोड

३ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

३ जेष्ठ २०८३,
‘संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव’
आर्थिक

‘संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव’

३ जेष्ठ २०८३,
Load More
Next Post
प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेट

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In