• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, July 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक

    गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक

    सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक

    पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म

    औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन

    औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन

    विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन

    बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

    हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

    तामुटारमा पक्की पुल निर्माण

    बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु

    मेलम्चीको पानी आपूर्ति बन्द

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आठ दिने चीन भ्रमणमा प्रधानमन्त्री प्रचण्डले के–के गर्छन् ?

by
५ अशोज २०८०,
0
प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आठ दिने चीन भ्रमणको कार्यतालिका सार्वजनिक भएको छ।

संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गर्न अमेरिका पुगेका प्रधानमन्त्री प्रचण्ड त्यतैबाट असोज ६ गते (सेप्टेम्बर २३ मा) चीन प्रस्थान गर्ने कार्यक्रम रहेको छ। चिनियाँ प्रधानमन्त्री ली छ्याङको मैन्त्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन जान लागेका हुन्।

प्रचण्ड नेपालको प्रधानमन्त्रीको हैसियतमा तेस्रोपटक चीन भ्रमणमा जान लागेका हुन्।

भ्रमणमा प्रधानमन्त्री प्रचण्डसहित पुत्री गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, भौतिक यातायात तथा पूर्वाधार विकासमन्त्री प्रकाश ज्वाला, खानेपानीमन्त्री महेन्द्र राय यादवलगायत सहभागी हुने परराष्ट्र मन्त्रालयद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ।

प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा आफ्ना समकक्षी ली तथा चिनियाँ राष्ट्रपति सि जिङ पिङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

भ्रमणको पहिलो दिन प्रधानमन्त्री प्रचण्ड १९औँ एसियन गेम्सको समुद्घाटन कार्यक्रममा सहभागी हुनेछन्।

असोज ८ गते ९सेप्टेम्बर २५० बेइजिङमा समकक्षी महामहिम लि छ्याङसँग औपचारिक भेटघाट र दुई पक्षीय वार्ताको कार्यक्रम रहेको छ।

यस्तै प्रधानमन्त्रीले बेइजिङस्थित नेपाली दूतावासमा आयोजना गरिएको चीन–नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

त्यसपछि कृषि क्षेत्रमा छोटो समयमै सफलता हासिल गरेको चीनको छोङछिङ महानगरपालिकामा रहेको छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सलगायत विज्ञान तथा प्रविधिका क्षेत्रहरुको अवलोकन गर्ने कार्यक्रम रहेको छ।

छोङछिङको भ्रमणपछि नेपालसँग सीमाना जोडिएको चीनको तिब्बत शोषासित क्षेत्रको भ्रमणमा जाने र त्यहाँ उच्च अधिकारीहरुसँग भेटवार्ता गरी नेपाल फर्किने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री प्रचण्डले अमेरिका जानुअघि चीन भ्रमणबारे संसदमा जानकारी गराएका थिए।

विज्ञप्ति :

Previous Post

४ करोड १८ लाख निक्षेप खाता सुरक्षित

Next Post

७० वर्षीया वृद्धाको हत्या आरोपमा दुई जना पक्राउ

सम्बन्धित खबर

गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
आवाज

गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक

१९ असार २०८३,
सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक
आर्थिक

पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म

१९ असार २०८३,
औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन
आवाज

औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन

१९ असार २०८३,
विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
आर्थिक

बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

१९ असार २०८३,
हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण
आर्थिक

तामुटारमा पक्की पुल निर्माण

१९ असार २०८३,
बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु
आवाज

मेलम्चीको पानी आपूर्ति बन्द

१९ असार २०८३,
Load More
Next Post
५ लाख नक्कली नोटसहित नेपालगञ्जबाट ३ जना पक्राउ

७० वर्षीया वृद्धाको हत्या आरोपमा दुई जना पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In