• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानी तेल ट्यांकरमाथि अमेरिकाको आक्रमणपछि खाडी क्षेत्रमा थप चर्कियो तनाव

    इरानी तेल ट्यांकरमाथि अमेरिकाको आक्रमणपछि खाडी क्षेत्रमा थप चर्कियो तनाव

    मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

    मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

    पर्याप्त पर्यटक भित्र्याउने विश्वासका साथ पूर्वतयारी गर्दै सौराहाका व्यवसायी

    बुकिङ धमाधम रद्द हुँदा सुनसान बने सौराहाका होटल

    सरकारको प्राथमिकतामा वातावरणीय क्षेत्रः देखिँदैछ सुधारका सङ्केत

    सरकारको प्राथमिकतामा वातावरणीय क्षेत्रः देखिँदैछ सुधारका सङ्केत

    बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय

    बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय

    बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि

    बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

माओवादी केन्द्र र नेसपा एकताको पक्षमा दुई धुर्वमा

by
४ अशोज २०८०,
0
माओवादी केन्द्र र नेसपा एकताको पक्षमा दुई धुर्वमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । माओवादी केन्द्रले पाटी एकतालाई सफल तुल्याउनका लागि पार्टीको नामको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टीको पछाडी कोष्ट मित्र रहेको माओवादी केन्द्र बारे आगामी महाधिवेशनमा खुला रुपले छलफल गरी आवश्यक निर्णय लिन सकिने भनी गरिएको निर्णयलाई जानकारीको लागि पत्राचार गरेपछि नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराई निरास भएका छन्। बाबुराम भट्टराईलाई नसोधी अध्यक्ष महिन्द्रराय यादवलाई सम्बोधन गरेर पार्टी एकताका लागि पत्राचार गरेपछि नेसपाको आन्तरिक राजनीतिमा खटपट आएको छ ।

नेसपाका अध्यक्ष डा। बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डबीच एकताको संम्भावना न्युन भएपछि पाटी एकतालाई पूर्णता दिनका लागि नै प्रधानमन्त्ती प्रचण्डले नयाँ रणनीति तय गरेका छन् । पाटी एकतालाई पूर्णता दिने हिसाबले प्रधानमन्त्री प्रचण्डले बाबुराम भट्टराईलाई छोडेर अन्य नेताहरुसँग सहमति जुटाउने रणनीतिलाई अघि बढाउन थालेका छन् ।

पार्टी एकताका लागि १५ बुँदे पार्टी एकताका आधारसहितको प्रस्ताव नेसपाले माओवादी केन्द्रीय कार्यालयमा बुझाएको थियो। तर उक्त प्रस्तावलाई माओवादीले गत साउन १७ देखि २१सम्म काठमाडौंमा भएको केन्द्रीय समिति बैठकमा छलफलका लागि बैठकमा पेश गरेको थिएन। प्रधानमन्त्री प्रचण्डले नै विभिन्न बहाना बनाएर भट्टराईलाई आफ्नो पाटीमा समावेश गर्न नचाहेको बाबुरामको आरोप छ । यही विषयलाई लिएर प्रधानमन्त्री एकताको विषयलाई लिएर नेताहरुबीच बागचल खेलीरहेका छन् ।

एकताको विषयलाई लिएर हिडिरहेका बेला प्रधानमन्त्ती प्रचण्डले नै पुराना दलहरुलाई विभिन्न बहान बनाएर अलग गर्नाले पनि प्राय असफल हुने संकेत देखिएको छ । सरकारमा खानेपानी मन्त्री रहेका नेसपाका अध्यक्ष महिन्द्र राय यादव र बागमती प्रदेश सरकारमा मन्त्री रहेका सहअध्यक्ष गंगानारायण श्रेष्ठ लगायतका नेताहरु माओवादीसँग तत्काल एकता गर्नुपर्ने पक्षमा रहेका छन । माओवादी एकताको पक्षमा रहेका नेताहर र भट्टराईबीच पछिल्लो असन्तुष्टिको कारण प्रधानमन्त्रीले खेलेको खेलको बारेमा पनि वृतमा चर्चा चल्न सुरु गरेको छ । सह अध्यक्ष श्रेष्ठ र यादव एकताका लागि तयार रहेपनि दाहालको उपेक्षाबाट हैरान भएका भट्टराई भने एकताको पक्षमा एउटै वृतमा उभिन चाहदैनन ।

सोही कारण दाहालले पछिल्लो नयाँ रणनीति अख्तियार गर्दै नेसपाका अर्का अध्यक्ष महिन्द्र राय यादवलाई सम्बोधन गर्दै भदौ ३० गते पत्र लेखेको माओवादी स्रोतले जनाएको छ ।नेसपाका भट्टराईलाई भित्र्याउँदा पार्टीमा फेरि उनको पक्षधरका नेताहरु संगठित भएर आफू विरुद्ध गुटबन्दी हुने भयले भट्टराई बाहेक अरुलाई भित्र्याउने रणनीतिमा दाहाल लागेको स्रोत बताउँछ।

नेसपा र माओवादी केन्द्रबीच विगत चुनाव अगावै पार्टी एकता गर्ने सहमति बमोजिम एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएका थिए। भट्टराईको दल नेसपाबाट संघीय संसद एक जना र प्रदेशमा दुई गरी तीन सांसद निर्वाचित भएका थिए। गोरखा २ को आफ्नो निर्वाचन क्षेत्र छाडेर दाहाललाई सुम्पिएका थिए। भट्टराई दाहाल नेतृत्वको माओवादी केन्द्रसँग पार्टी एकता गर्ने सम्मको तयारीमा थिए। तर पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले नै नयाँ खेल खेलको भन्दै भट्टराई पक्षका नेताहरु असन्तुष्ट बनेका छन् ।

Previous Post

मार्टिनेजले इन्टर मिलानलाई हारबाट जोगाए

Next Post

निक्षेप र कर्जा घट्यो

सम्बन्धित खबर

इरानी तेल ट्यांकरमाथि अमेरिकाको आक्रमणपछि खाडी क्षेत्रमा थप चर्कियो तनाव
अन्तर्राष्ट्रिय

इरानी तेल ट्यांकरमाथि अमेरिकाको आक्रमणपछि खाडी क्षेत्रमा थप चर्कियो तनाव

२४ भदौ २०८३,
मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण
समाचार

मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

२४ भदौ २०८३,
पर्याप्त पर्यटक भित्र्याउने विश्वासका साथ पूर्वतयारी गर्दै सौराहाका व्यवसायी
टुरिजम

बुकिङ धमाधम रद्द हुँदा सुनसान बने सौराहाका होटल

२४ भदौ २०८३,
सरकारको प्राथमिकतामा वातावरणीय क्षेत्रः देखिँदैछ सुधारका सङ्केत
समाचार

सरकारको प्राथमिकतामा वातावरणीय क्षेत्रः देखिँदैछ सुधारका सङ्केत

२४ भदौ २०८३,
बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय
समाचार

बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय

२४ भदौ २०८३,
बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि
समाचार

बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि

२४ भदौ २०८३,
Load More
Next Post
राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने

निक्षेप र कर्जा घट्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In