• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

    प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

    आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

    आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

    एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै

    एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै

    जेनजी आन्दोलनको एक वर्षमा सुशीला कार्कीको सन्देश : ‘सुशासनबिना दुई तिहाइले पनि स्थिरता दिन सक्दैन’

    जेनजी आन्दोलनको एक वर्षमा सुशीला कार्कीको सन्देश : ‘सुशासनबिना दुई तिहाइले पनि स्थिरता दिन सक्दैन’

    भेडागोठमा लालबिरका सात दशक

    भेडागोठमा लालबिरका सात दशक

    सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध निर्मम हुँदै प्रहरी

    सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध निर्मम हुँदै प्रहरी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

केटी पेरीले २२५ मिलियन डलरमा बेचिन आफ्ना गीतको अधिकार

by
३ अशोज २०८०,
0
केटी पेरीले २२५ मिलियन डलरमा बेचिन आफ्ना गीतको अधिकार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । हलिवुड गायिका केटी पेरीले आफ्नो रेकर्डिङ करियर सुरु गरेको लगभग २० वर्षपछि आफ्नो सम्पूर्ण संगीत सूचीको अधिकार २२५ मिलियन डलरमा बेचेकी छिन् ।

बिलबोर्डका अनुसार ३८ वर्षीया गायिका पेरीले लिटमस म्युजिकसँग यस्तो सम्झौता गरेकी हुन् । यस सम्झौता अनुसार अब उनको सबै स्टुडियो रेकर्डहरूको अधिकारको स्वामित्व लिटमसले लिएको छ ।

साथै यस सम्झौतापछि लिटमस म्युजिकले पेरीका २००८ देखि २०२० सम्म सार्बजनिक भएका पाँच एल्बमको सम्पूर्ण अधिकार हासिल गरेको छ ।

अब यी एल्बमका गीतको रोयल्टी लोटमसले प्राप्त गर्ने छ । उनका दुई गीतहरू डार्क हर्स र रोअर स्पोटिफाइमा एक अरब भन्दा बढी पटक सुनिएको छ । रोअर अहिलेसम्म युटुबमा सबैभन्दा बढी ३।८ बिलियन पटक सुनिएको छ ।

यस अघि गायक जस्टिन बिबरले गत जनवरीमा हिप्ग्नोसिस संग क्यापिटललाई आफ्नो सम्पूर्ण १५ वर्षको रेकर्डिङ गीतहरू सहितको सम्पूर्ण संगीत क्याटलग २०० मिलियन डलरमा बेचेका थिए ।

Previous Post

क्यानडा–भारत तनावबारे बोल्यो अष्ट्रेलिया, भारतको संलग्नता ‘चिन्ताजनक’ !

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून
समाचार

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

२३ भदौ २०८३,
आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा
समाचार

आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

२३ भदौ २०८३,
एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै
खेलमैदान

एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै

२३ भदौ २०८३,
जेनजी आन्दोलनको एक वर्षमा सुशीला कार्कीको सन्देश : ‘सुशासनबिना दुई तिहाइले पनि स्थिरता दिन सक्दैन’
समाचार

जेनजी आन्दोलनको एक वर्षमा सुशीला कार्कीको सन्देश : ‘सुशासनबिना दुई तिहाइले पनि स्थिरता दिन सक्दैन’

२३ भदौ २०८३,
भेडागोठमा लालबिरका सात दशक
समाचार

भेडागोठमा लालबिरका सात दशक

२३ भदौ २०८३,
सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध निर्मम हुँदै प्रहरी
समाचार

सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध निर्मम हुँदै प्रहरी

२३ भदौ २०८३,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In