• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन

    बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

    हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

    तामुटारमा पक्की पुल निर्माण

    बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु

    मेलम्चीको पानी आपूर्ति बन्द

    हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

    हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

    खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक

    खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक

    तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

    तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भुटानमा हिउँ चितुवाको संख्या झण्डै ४० प्रतिशतले वृद्धि

by
२ अशोज २०८०,
0
भुटान जुन २०२३ सम्ममा अतिकम विकसित देशबाट स्तरोन्नती हुँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

थिम्पु– भुटानमा हिउँ चितुवाको संख्या झन्डै ४० प्रतिशतले बढेको भुटान लाइभले उल्लेख गरेको छ।

राष्ट्रिय हिउँ चितुवा सर्वेक्षण २०२२–२०२३ ले देशमा १३४ वटा हिउँ चितुवा रहेको पुष्टि गरेको छ ।

यो २०१७ मा देशको पहिलो सर्वेक्षणको तुलनामा लगभग ४० प्रतिशतले वृद्धि भएको भुटान लाइभले उल्लेख गरेको छ ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको हिउँ चितुवालाई रातो सूचीमा राखिएको छ । हिउँ चितुवाहरू विश्वभरी ४ हजार रहेकोले विश्वव्यापी खतराको सूचीमा रहेको छ ।

हिउँ चितुवा एशियाका १२ देशहरूमा पाइने गरेको छ । विश्वभर हिउँ चितुवाको जनसंख्या घट्दै गए पनि भुटानले हिउँ चितुवा संरक्षणमा गरेको प्रयासले सकारात्मक प्रभाव पारेको सर्वेक्षणले देखाएको छ ।

Previous Post

महिला अनलाइन विश्वविद्यालय अफगान महिलाहरूको लागि आशाको किरण

Next Post

रुपन्देहीमा दुई मजदुर समूहबीच झडप, एक जनाको मृत्यु, तीन घाइते

सम्बन्धित खबर

विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
आर्थिक

बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

१९ असार २०८३,
हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण
आर्थिक

तामुटारमा पक्की पुल निर्माण

१९ असार २०८३,
बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु
आवाज

मेलम्चीको पानी आपूर्ति बन्द

१९ असार २०८३,
हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण
कृषि

हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

१९ असार २०८३,
खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक
अन्तर्राष्ट्रिय

खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक

१९ असार २०८३,
तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
समाचार

तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

१९ असार २०८३,
Load More
Next Post
रुपन्देहीमा दुई मजदुर समूहबीच झडप, एक जनाको मृत्यु, तीन घाइते

रुपन्देहीमा दुई मजदुर समूहबीच झडप, एक जनाको मृत्यु, तीन घाइते

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In