• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कोरलानाकामा थप ‘बिटिएस’ सञ्चार उपकरण जडान

    कोरलानाकामा थप ‘बिटिएस’ सञ्चार उपकरण जडान

    मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    विशेष महाधिवेशनबाट छुटेका नेताहरुलाई सँगै लिएर काम गर्न चाहन्छुः सभापति थापा

    विशेष महाधिवेशनबाट छुटेका नेताहरुलाई सँगै लिएर काम गर्न चाहन्छुः सभापति थापा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

४०० करोड क्लबमा शाहरुखको जवान

by
२ अशोज २०८०,
0
४०० करोड क्लबमा शाहरुखको जवान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । बलिवुड अभिनेता शाहरुख खानको फिल्म जवानले घरेलु बक्स अफिसमा ४३०.४४ करोडको आँकडा पार गरेको छ ।

जवानले रिलिजको दोस्रो आइतबार ३४.२६ करोड कमाई गरेको छ । योसँगै जवानले घरेलु बक्स अफिसमा ४३०.४४ करोड भारु कमाई गरेको हो ।

त्यस्तै जवानले तामिल र तेलगु भाषामा भने आइतबारसम्म ४९.५५ करोड कमाई गरेको छ ।

जवान फिल्म भारतीय बक्स अफिसमा अहिलेसम्मका सबै रेकर्ड तोड्ने अनुमान गरिएको छ । अहिलेसम्म सबैभन्दा बढी कमाई गर्ने रेकर्ड शाहरुखकै फिल्म पठानको नाममा छ, जसले ५४३.०५ करोड भारु कमाई गरेको थियो । त्यस्तै त्यसपछि गदर-२ ले ५२० करोड कमाई गरेको छ र तेस्रो स्थानमा बाहुबली-२ ले ५१० करोड कमाई गरेको छ ।

फिल्म ‘जवान’मा शाहरुख खान बाहेक दीपिका पादुकोण, नयनथारा, विजय सेतुपति, प्रियामणि, सान्या मल्होत्रा, सुनील ग्रोवर जस्ता कलाकारहरुको अभिनय रहेको छ ।

Previous Post

लघुकथाः सस्तो प्रचार

Next Post

असोज महिना लागि ब्याजदर घटाउने ६ वटा बैङ्क कुन कुन छन् हेर्नुहोस्

सम्बन्धित खबर

कोरलानाकामा थप ‘बिटिएस’ सञ्चार उपकरण जडान
आवाज

कोरलानाकामा थप ‘बिटिएस’ सञ्चार उपकरण जडान

४ जेष्ठ २०८३,
आवाज

मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

४ जेष्ठ २०८३,
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

४ जेष्ठ २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

४ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

४ जेष्ठ २०८३,
विशेष महाधिवेशनबाट छुटेका नेताहरुलाई सँगै लिएर काम गर्न चाहन्छुः सभापति थापा
जीवन शैली

विशेष महाधिवेशनबाट छुटेका नेताहरुलाई सँगै लिएर काम गर्न चाहन्छुः सभापति थापा

३ जेष्ठ २०८३,
Load More
Next Post
ब्याजदर वृद्धिमा व्यवसायी र बैंकरबीच आरोप प्रत्यारोप

असोज महिना लागि ब्याजदर घटाउने ६ वटा बैङ्क कुन कुन छन् हेर्नुहोस्

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In