• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि

    चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि

    बाढीपीडितका लागि जुट्दै सहयोग, कुन निकायबाट कसले कति दिए ?

    बाढीपीडितका लागि जुट्दै सहयोग, कुन निकायबाट कसले कति दिए ?

    बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी

    बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी

    भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी

    ‘भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सङ्क्रमणको जोखिम बढ्न सक्छ’

    सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा

    सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा

    ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला

    काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेता केसीको प्रश्न – ‘समाजमा द्वन्द्व फैलिँदा सरकार के हेरेर बसेको छ ?’

by
१ अशोज २०८०,
0
नेता केसीको प्रश्न – ‘समाजमा द्वन्द्व फैलिँदा सरकार के हेरेर बसेको छ ?’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले भ्रष्टाचारले ग्रस्त समाजमा सुशासन कायम हुन नसक्ने बताएका छन् । आइतबार त्रिभुवन विश्वविद्यालयको द्वन्द्व, शान्ति र विकास अध्ययन विभागले आयोजना गरेको १७ औँ ‘सिपिडिएस डे’ को अवसरमा ‘शान्ति स्थापनामा तल्लो तह’ नामक विषयमा आफ्नो धारणा राख्दै सो कुरा बताएका हुन् ।

उनले अहिले राजनीतिक दलहरुप्रति वितृष्ण बढिरहेको र समाजमा भ्रष्टाचारले जरो गाड्दै सामाजिक द्वन्द्व समेत फैलिएको अवस्थामा सरकारले काम गर्न नसकेको टिप्पणी गरे । केसीले सरकारले समयमा नै ती द्वन्द्व नियन्त्रणका लागि कदम चाल्न समेत आग्रह गरे ।

‘अहिले सम्पूर्ण राजनीतिक दलहरुप्रति एकपछि अर्को वितृष्णा पैदा भइरहेको छ । हामी सुशासनको कुरा गछौँ । भ्रष्टाचारविहिन समाजमा मात्र सुशासन सम्भव छ । जहाँ भ्रष्टाचारले व्यप्त समाजमा सुशासन कायम हुुन सक्दैन । अहिले चारैतिर भ्रष्टाचार र सामाजिक द्धन्द समाजमा फैलाउन खोजिन थालेको छ’ उनले भने, सरकार के हेरेर बसेको छ ।’

अहिले समाजमा बहसको सट्टा विवाद, लोकतान्त्रिकरणको सट्टा समग्र राजनीतिककरण, स्वतन्त्रताको नाममा अराजकता, उदारताको नाममा दण्डबिहिनताको अवस्था सिर्जना भएको केसीले बताए । बन्दुक पड्काउनुु मात्र द्वन्द्व नभएको बताउँदै उनले शान्तिका लागि समाज क्रियाशील र उत्पादनशील हुनुपर्नेमा जोड दिए ।

‘हाम्रो समाजमा बहसको सट्टा विवाद, लोकतान्त्रिकरणको सट्टा समग्र राजनीतिककरण, स्वतन्त्रताको नाममा अराजकता, उदारताको नाममा दण्डबिहिनताको अवस्था सिर्जना भएको छ’ उनले भने, ‘बन्दुक पड्किनु मात्र द्वन्द्व होइन । शान्ति भन्नाले सन्नाटा शान्ति होइन । शान्ति जीवन्त हुनुुपर्छ र त्यो क्रियाशील र उत्पादनशील हुनुपर्छ ।’

कुनै पनि देशका नागरिक अनुशासित हुनका लागि त्यो देशमा सुशासन हुन जरुरी रहेको उनले बताए । अहिले नेपाली समाज अनुसशासनहिनताको चरम बाटोमा गएको बताउँदै केसीले मान्छेले मान्छेलाई खुकुरी प्रहार गर्ने अवस्था आइसकेको र त्यसलाई निर्मुल पार्न सरकार लाग्नुपर्ने बताए । ‘जनतालाई अनुशासनको निम्ति जबसम्म त्यो देशमा सुशासन हुँदैन त्यो दिनसम्म जनतामा अनुशासन हुँदैन । हामी अनुशासनहिनताको चरम बाटोमा छौँ अहिले’ नेता केसीले भने ।

लोकतान्त्रिक प्रणालीमा व्यक्ति हाबी हुँदा समाज प्रणालीको भन्दा पनि व्यक्तिको पछि लाग्न थालेको बताउँदै सिंहदरबारमा आगो लगाउँछु भन्नेहरुलाई नै मान्छेले स्वीकार गर्ने अवस्था बनेको केसीले बताए । त्यसैका कारण समाज अराजकतातिर जान लागेको उनको भजाई छ ।

‘जुनसुकै पदमा बसोस् जति ठूलो मान्छे होस् सिंहदरबारमा आगो लगाउँछु भन्ने कुरा गर्दा ४–५ लाखले लाइक गर्ने समाज हामी कतातिर जाँदैछौँ । यो अराजकतातिर त जान लागेका हैनौँ ।’ उनले भने । त्रिविको द्वन्द्व, शान्ति र विकास अध्ययन विभागले समय सान्दर्भिक बहस राखेको बताउँदै आगामी दिनमा यस्तै बहस तल्लो तहसम्म लैजानुपर्नेमा केसीले जोड दिए ।

Previous Post

आप्रबासी समस्याले यूरोपको भविष्य खतरामा छ– प्रधानमन्त्री मेलोनी

Next Post

बजेट अभावमा विद्याभूषण पदक वितरण रोकियो

सम्बन्धित खबर

चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि
फिचर-ब्यानर

चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि

१३ भदौ २०८३,
बाढीपीडितका लागि जुट्दै सहयोग, कुन निकायबाट कसले कति दिए ?
फिचर-ब्यानर

बाढीपीडितका लागि जुट्दै सहयोग, कुन निकायबाट कसले कति दिए ?

१३ भदौ २०८३,
बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी
अन्तर्राष्ट्रिय

बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी

१३ भदौ २०८३,
भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी
आवाज

‘भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सङ्क्रमणको जोखिम बढ्न सक्छ’

१३ भदौ २०८३,
सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा
समाचार

सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा

१३ भदौ २०८३,
ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला
आर्थिक

काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै

१३ भदौ २०८३,
Load More
Next Post
बजेट अभावमा विद्याभूषण पदक वितरण रोकियो

बजेट अभावमा विद्याभूषण पदक वितरण रोकियो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In