• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपालमा हिमनदी भत्किँदा विनाशकारी बाढी आएको चीनको दाबी

    नेपालमा हिमनदी भत्किँदा विनाशकारी बाढी आएको चीनको दाबी

    भारतले तेस्रो खेपमा पठायो १० टन सामाग्री र ११ सदस्यीय उद्धार टोली

    भारतले तेस्रो खेपमा पठायो १० टन सामाग्री र ११ सदस्यीय उद्धार टोली

    गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

    गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

    नेपाल ‘ए’ भिक्टोरियाविरुद्ध सुखद अन्त्यको खोजीमा

    नेपाल ‘ए’ भिक्टोरियाविरुद्ध सुखद अन्त्यको खोजीमा

    विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन

    विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन

    भोटेकोशी बाढी : एक हजार ४७३ को उद्धार , ५५३ जनाको शव फेला

    भोटेकोशी बाढी : एक हजार ४७३ को उद्धार , ५५३ जनाको शव फेला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आप्रबासी समस्याले यूरोपको भविष्य खतरामा छ– प्रधानमन्त्री मेलोनी

by
१ अशोज २०८०,
0
आप्रबासी समस्याले यूरोपको भविष्य खतरामा छ– प्रधानमन्त्री मेलोनी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । इटालीका प्रधानमन्त्रीले भूमध्यसागरीय टापु लाम्पेडुसामा ठूलो सङ्ख्यामा आप्रवासीहरू अवतरण गरेपछि ‘युरोपको भविष्य खतरामा परेको’ चेतावनी दिएका छन् ।

उत्तरी अफ्रिकी तटबाट पानीजहाजमा सवार हजारौं आप्रवासीहरू यसै साता इटालीको सबैभन्दा दक्षिणी टापुमा अवतरण गरेका थिए, जसले यूरोपमा आप्रबासी समस्या निम्त्याएको छ । यसले ईयू राष्ट्रहरूबीच जिम्मेवारीको विभाजनको बहसलाई पुनर्जीवित गरेको छ ।

युरोपियन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लेयेनसँगको पत्रकार सम्मेलनमा इटालकिा प्रधानमन्त्री जियोर्जिया मेलोनीले अनियन्त्रित आप्रवासनका चुनौतीहरूको सामना गर्न समूहले मिलेर काम गर्नुपर्ने बताएका थिए ।

मेलोनीले भने, “यूरोपले आफ्नो लागि चाहेको भविष्य यहाँ दाउमा छ, किनकि युरोपको भविष्य प्रमुख चुनौतीहरूको सामना गर्ने यूरोपको क्षमतामा निर्भर गर्दछ ।”संयुक्त राष्ट्रसङ्घीय आप्रवासन निकायका अनुसार सोमबारदेखि बुधबारको बीचमा १९९ वटा डुङ्गामा करिब आठ हजार ५०० मानिस आएका छन् ।

“अनियमित आप्रवासन एक युरोपेली चुनौती हो र यसको लागि युरोपेली प्रतिक्रियाको आवश्यकता छ,” लेयेनले भने । उनले समूहका अन्य सदस्यहरूलाई केही आप्रवासीहरू स्वीकार गर्न आह्वान गरे ।

लाम्पेडुसा माइग्रेसन सेन्टर सञ्चालन गर्ने इटालियाली रेडक्रसले आइतबार ४०० जना मात्र क्षमता भए पनि एक हजार ५०० आप्रवासी त्यहाँ रहेको जनाएको छ ।

“सिसिली र मुख्य भूमिमा आप्रवासीहरूको स्थानान्तरणले नयाँ आगमनको प्रवाहलाई कायम राख्न सकेको छैन, यद्यपि थप स्थानान्तरण आइतबार हुने अपेक्षा गरिएको छ,” रेड क्रसले भनेको छ ।

अधिकारीहरूलाई विमानस्थलमा भेट्दा त्यहाँका बासिन्दाहरूले सामूहिक आगमनबाट अप्रसन्न भएर उनीहरूको गाडीहरू रोक्ने धम्की दिएका थिए । जवाफमा मेलोनीले भन्नुभएको थियो, “हामी हरसम्भव प्रयास गरिरहेका छौं ।”

‘डक्टर्स विदाउट बोर्डर्स ९एमएसएफ०’ जस्ता गैरसरकारी संस्थाहरूद्वारा सञ्चालित ठूला जहाजहरू, जसले ११ अपरेसनहरूमा लगभग ५०० आप्रवासीहरूको उद्धार गरेका छन्, इटालीका प्रमुख बन्दरगाहहरूमा जाँदैछन् । तर दर्जनौं साना डुङ्गाहरूले लाम्पेडुसासम्म खतरनाक समुद्री पार गर्न जारी राखेका छन्, जहाँ आप्रवासी व्यवस्थापन प्रणाली श्वासप्रश्वासको सङ्घारमा आइपुगेको छ ।

गत जुलाईमा भोन डेर लेयेनले मेलोनीको बलियो समर्थनमा ट्युनिसियासँग सम्झौता गर्नुभएको थियो । सम्झौताकोे उद्देश्य उत्तर अफ्रिकी मुलुक ट्युनिसियाबाट हुने अनियमित आप्रवासनलाई रोक्नु थियो । यस वर्ष अहिलेसम्म एक लाख २७ हजारभन्दा बढी आप्रवासी इटालीको समुद्री तटमा आइपुगेका छन् ।

संयुक्त राष्ट्रसङ्घीय आप्रवासन निकायका अनुसार यो वर्ष उत्तर अफ्रिकाबाट इटाली र माल्टामा प्रवेश गर्ने दुई हजारभन्दा बढीको मृत्यु भएको छ । ईयूले आप्रवासीको आवागमनलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा नियममा आमूल परिवर्तन गर्न दबाब दिइरहेको छ ।

फ्रान्समा अति दक्षिणपन्थी समूहका सदस्यहरूले पेरिसले लाम्पेडुसाबाट इटालीको सीमापारी आउने कुनै पनि आप्रवासीलाई अनुमति दिन नहुने बताएका छन् । तर फ्रान्सेली सरकारी स्रोतका अनुसार मेलोनी र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँबीच ‘यूरोपेली स्तरमा सहयोग सुदृढ गर्ने’ विषयमा कुराकानी भएको छ ।

Previous Post

पर्व हाम्रा पहिचान र गौरव हुन्ः सभापति देउवा

Next Post

नेता केसीको प्रश्न – ‘समाजमा द्वन्द्व फैलिँदा सरकार के हेरेर बसेको छ ?’

सम्बन्धित खबर

नेपालमा हिमनदी भत्किँदा विनाशकारी बाढी आएको चीनको दाबी
समाचार

नेपालमा हिमनदी भत्किँदा विनाशकारी बाढी आएको चीनको दाबी

१३ भदौ २०८३,
भारतले तेस्रो खेपमा पठायो १० टन सामाग्री र ११ सदस्यीय उद्धार टोली
फिचर-ब्यानर

भारतले तेस्रो खेपमा पठायो १० टन सामाग्री र ११ सदस्यीय उद्धार टोली

१३ भदौ २०८३,
गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता
समाचार

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

१३ भदौ २०८३,
नेपाल ‘ए’ भिक्टोरियाविरुद्ध सुखद अन्त्यको खोजीमा
खेलमैदान

नेपाल ‘ए’ भिक्टोरियाविरुद्ध सुखद अन्त्यको खोजीमा

१३ भदौ २०८३,
विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
समाचार

विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन

१३ भदौ २०८३,
भोटेकोशी बाढी : एक हजार ४७३ को उद्धार , ५५३ जनाको शव फेला
समाचार

भोटेकोशी बाढी : एक हजार ४७३ को उद्धार , ५५३ जनाको शव फेला

१३ भदौ २०८३,
Load More
Next Post
नेता केसीको प्रश्न – ‘समाजमा द्वन्द्व फैलिँदा सरकार के हेरेर बसेको छ ?’

नेता केसीको प्रश्न – ‘समाजमा द्वन्द्व फैलिँदा सरकार के हेरेर बसेको छ ?’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In