• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोटेकोशी बाढी पीडितका लागि वीरगन्जमा राहत संकलन जारी

    म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज

    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

    तादी खोलामा ६० मिटर लामो अस्थायी फलामे पुल जडान कार्य तीव्र

    कैलास मानसरोवर यात्राका लागि कोरला नाका विकल्प बन्दै

    नेपाल भ्रमण नरोक्न पाटाको विश्व समुदायलाई आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपालभाषाको म्युजिक भिडियो ‘मां’ को प्रिमियर

by
३१ भदौ २०८०,
0
नेपालभाषाको म्युजिक भिडियो ‘मां’ को प्रिमियर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपालभाषाको नयाँ म्युजिक भिडियो ‘मां’ को विशेष प्रिमियर कार्यक्रम भएको छ।

आराधाना संगीत समूह ख्वपको आयोजनामा कार्यक्रम शानिबार भएको हो।

भिडियोग्राफीमा आफ्नो कुशल कार्य दक्षता प्रस्तुत गर्न सफल भिडियोग्राफर तथा भिडियो सम्पादक योवन शाक्य पछिल्लो समयमा भिडियो निर्देशनमा पनि सक्रिय देखिएका छ्न्।

शाक्यले हालै विभिन्न शर्ट मुभीहरूसंगै म्युजिक भिडियोहरूको निर्देशनमा आफ्नो दखलता देखाउन सफल एक युवा निर्देशकको रुपमा चिनिएका छन्।

त्यस्तै शाक्यकै निर्देशनमा सार्वजनिक हुने ‘मां’ शिर्षकको म्युजिक भिडियोको प्रीमियर हुने कुराको जानकारी दिएका छन्। विजेन्द्र चवलको स्वरमा वरिष्ठ संगीतकार अमर राज राजोपाध्यायको संगीत रहेको छ।

अर्टोम्युज स्टुडियोमा गीतको रेकर्डिङ गरिएको थियो भने अनिश शाक्यको शब्द, जुगल डंगोलको मिक्सिङ तथा संगीत संयोजनमा तयार भएको गीतको म्युजिक भिडियोमा कलाकारहरु सुजन मानन्धर र रुपा महर्जनको साथमा बालकलाकारहरु आरभ महर्जन, ओस्मी रन्जित र सेड्रीना महर्जनको अभिनय देख्न पाइनेछ।

पुष्पा महर्जनको फोटोग्राफी रहेको र भिडियोका कलाकारहरुलाई श्रृंगार्ने काम भने सुश्मा परियारले गरेका हुन् भने भेषभुषाको व्यवस्थापन साज स्टाइलका सजना महर्जनले गरेका छन् र निर्माण व्यवस्थापनको जिम्मा भने आजभोली निकै नै व्यस्त मानिने उजय शाहीले लिएका छन्।

राज्य लक्ष्मी महर्जनको परिकल्पनामा निर्माण भएको भिडियोलाई छायांकन, सम्पादन अनि कलरको काम दिनेश महर्जनले गरेका छन्।

Previous Post

प्रचण्ड नेतृत्वको सरकार पाँच वर्षसम्म जानसक्छः शशाङ्क कोइराला

Next Post

३४ जनालाई कैद मिनाहाको आधार स्पष्ट गर्न गृह मन्त्रालयलाई राष्ट्रपति कार्यालयको पत्राचार

सम्बन्धित खबर

भोटेकोशी बाढी पीडितका लागि वीरगन्जमा राहत संकलन जारी
समाचार

२४ भदौ २०८३,
म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज
समाचार

म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज

२४ भदौ २०८३,
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण
समाचार

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

२४ भदौ २०८३,
तादी खोलामा ६० मिटर लामो अस्थायी फलामे पुल जडान कार्य तीव्र
समाचार

तादी खोलामा ६० मिटर लामो अस्थायी फलामे पुल जडान कार्य तीव्र

२४ भदौ २०८३,
कैलास मानसरोवर यात्राका लागि कोरला नाका विकल्प बन्दै
समाचार

कैलास मानसरोवर यात्राका लागि कोरला नाका विकल्प बन्दै

२४ भदौ २०८३,
नेपाल भ्रमण नरोक्न पाटाको विश्व समुदायलाई आग्रह
टुरिजम

नेपाल भ्रमण नरोक्न पाटाको विश्व समुदायलाई आग्रह

२४ भदौ २०८३,
Load More
Next Post
सातै प्रदेशका सांसदलाई शितल निवासमा राष्ट्रपतिको चियापान

३४ जनालाई कैद मिनाहाको आधार स्पष्ट गर्न गृह मन्त्रालयलाई राष्ट्रपति कार्यालयको पत्राचार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In