• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    ‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

    ‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

    नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?

    नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मोहन बस्नेतको गृह नगरमा आरजुलाई बहिष्कार, कार्यक्रम स्थालमा विरोधका पर्चा

by
३० भदौ २०८०,
0
मोहन बस्नेतको गृह नगरमा आरजुलाई बहिष्कार, कार्यक्रम स्थालमा विरोधका पर्चा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले आज (शनिबार) बाह्रबिसेमा आयोजना गरेको तीज विशेष कार्यक्रममा स्थानियले नेपाली काँग्रेसकी सांसद आरजु राणा देउवालाई बहिस्कार गर्दै पर्चा टाँगेका छन् । नगरपालिकाले आयोजना गरेको कार्यंक्रममा संसदिय समिति कृषि, सहकारी तथा प्राकृतिक स्रोतकी सभापति समेत रहेकी आरजु राणा देउवालाई स्थानियले बहिस्कार गरेका हुन् ।

कार्यक्रमको प्रमुख अतिथि भनिएपनि स्थानियले बहिस्कार गरेको थाहापाएपछि आरजु राणा देउवा कार्यक्रममा उपस्थित भइनन् । कार्यक्रममा नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहदुर बस्नेत बिशिस्ट अथितीका रुपमा सहभागी भएका थिए ।

स्थानीयबासीका अनुसार बस्नेत आज सम्म आफू भन्दा ‘जुनियर’ व्यक्ति प्रमुख अथिती भएको कुनैपनि कार्यक्रममा उपस्थित भएका थिएन । ‘हामीले यस कार्यक्रममा पनि मोहन दाइ आउनु हुन्न भन्ने आकलन गरेको थियौं तर आउनु भयो ।’ कार्यक्रमको बिहानै देखि आरजु राणालाई नक्कली भुटानी शरणार्थी प्रकरणको मतियार, सांसदको टिकट र मन्त्री पद पैसामा बेच्ने दलाल भ्रष्टाचारी भन्दै बजारको विभिन्न ठाउँहरुमा पर्चा पम्प्लेट गरि बहिष्कार गरिएको थियो।

बस्नेतको आफ्नै पालिकामा यसरी अथितीको अपमान हुनुमा बस्नेत बारम्बार मन्त्री भएर केही नगरेको तथा पैसाको आडमा सांसदको टिकट ल्याएको र पैसाकै भरमा मन्त्री बनेको भन्दै स्थानीयहरुले आलोचना गरेका थिए ।

अधिकांश नगरबासीहरुले नगरपालिकाको ठूलो बजेट खर्च गरेर तीज कार्याक्रम गर्नु भन्दा बरु यही रकमले महिलाहरुको सीप बिकास समृद्धि लागि लगानी गर्नुपर्ने बताएका थिए । आफ्नो नेतालाई खुसी पार्न मन्त्री बस्नेतले बाह्रबिसे नगरपालिको ढुकुटी रित्याएको भन्दै स्थानियले असन्तुष्टि व्यक्त समेत गरेका छ्न् ।

नेपाल महिला सँघ सिन्धुपाल्चोक द्वारा गत २२ गते पाली काँग्रेसका महामन्त्री गगन थापालाई प्रमुख अथितीमा अमन्त्रण गरि बाह्रबिसेमा तीज विशेष कार्यक्रमा आयोजना गरेका थिए ।

Previous Post

हिमताल खोज्दै मनाङका स्थानीय तह

Next Post

बलिउड अभिनेत्री श्रद्धा कपूरको फिटनेश ‘राज’

सम्बन्धित खबर

खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी
आर्थिक

खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

१३ असार २०८३,
चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
आवाज

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

१३ असार २०८३,
पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
आर्थिक

बुढापाकाले धानेको घुम्ती गोठ

१३ असार २०८३,
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
फिचर-ब्यानर

भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

१३ असार २०८३,
‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम
आवाज

‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

१३ असार २०८३,
नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?
फिचर-ब्यानर

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?

१३ असार २०८३,
Load More
Next Post
बलिउड अभिनेत्री श्रद्धा कपूरको फिटनेश ‘राज’

बलिउड अभिनेत्री श्रद्धा कपूरको फिटनेश ‘राज’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In