• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    खडेरीले रोपाइँ प्रभावितः मध्य असारसम्म ३८ प्रतिशत

    खडेरीले रोपाइँ प्रभावितः मध्य असारसम्म ३८ प्रतिशत

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    अमेरिका–इरान आक्रमण रोक्ने सहमति, वार्ता जारी रहने : अमेरिका

    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच हजार रकम प्रदान

    अस्पताल भवन निर्माण अलपत्र

    अस्पताल भवन निर्माण अलपत्र

    चितवनका विद्यार्थी धान रोप्न सिक्दै

    चितवनका विद्यार्थी धान रोप्न सिक्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    खडेरीले रोपाइँ प्रभावितः मध्य असारसम्म ३८ प्रतिशत

    खडेरीले रोपाइँ प्रभावितः मध्य असारसम्म ३८ प्रतिशत

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    अमेरिका–इरान आक्रमण रोक्ने सहमति, वार्ता जारी रहने : अमेरिका

    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच हजार रकम प्रदान

    अस्पताल भवन निर्माण अलपत्र

    अस्पताल भवन निर्माण अलपत्र

    चितवनका विद्यार्थी धान रोप्न सिक्दै

    चितवनका विद्यार्थी धान रोप्न सिक्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

फिनल्यान्डकी प्रधानमन्त्रीलाई ‘क्लिन चिट’

by
२० कार्तिक २०७९,
0
फिनल्यान्डकी प्रधानमन्त्रीलाई ‘क्लिन चिट’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

३६ वर्षीया फिनिस प्रधानमन्त्री सन्ना मरिन उनका साथीहरूसँग उन्मुक्त नाचेको भिडियो सार्वजनिक भएपछि गरिएको एक अनुसन्धानले उनलाई ‘क्लिन चिट’ दिएको छ । प्रधानमन्त्री मरिन पार्टीको समय ‘कर्तव्य गर्न पुरा गर्न सक्ने स्थितिमा नरहेको भन्ने’ उजुरीका बीच उनीमाथि अनुसन्धान गरिएको थियो ।

सन् २०१९ मा विश्वकी सबैभन्दा कान्छी सरकार प्रमुख बनेर विश्वभर चर्चा कमाएकी मरिनको पार्टीको भिडियो बाहिरिएपछि उनी विवादमा तानिएकी थिइन् । मन्त्रीहरूको काम कारबाहीको निरीक्षण गर्ने स्वतन्त्र कार्यायल चान्सलर अफ जस्टिसले पार्टीको समय सन्ना मरिनले उनको जिम्मेवारीलाई बेवास्ता नगरेको निष्कर्ष निकालेको छ ।

‘प्रधानमन्त्रीको हर्कतमा कुनै गैरकानुनी आचरण वा जिम्मेवारीबाट विमुख भएको शंका गर्ने ठाउँ छैन,’ चान्सलर अफ जस्टिसका प्रमुख टुमास पोइस्टीले आफ्नो निर्णयमा लेखेका छन् । चान्सलर अफ जस्टिसमा मुख्यतः ‘मरिनले पार्टीमा देखाएको हर्कत एक प्रधानमन्त्रीको लागि अनुपयुक्त रहेको र उनले फिनल्यान्डको ‘प्रतिष्ठा र सुरक्षा’लाई धक्का दिएको’ भन्ने उजुरी दिएका थिए ।

पोइस्टीले भने उजुरीकर्ताले प्रधानमन्त्रीले कुन सरकारी कर्तव्य पूरा गर्न असफल भएको वा परेको अवस्थामा कुन काम गर्न गर्न असक्षम हुने थिइन् भनेर स्पष्ट नगरेकाले बताउदै आफूले ‘ठोस परिस्थिति’को मात्र मूल्याङ्कन गर्न सक्ने बताए ।

विवादमा तानिएको पार्टीमा प्रधानमन्त्री मरिनले ड्रग्स सेवन गरेको हुनसक्ने आशा आएपछि उनले त्यही समय ड्रग्स परिक्षण पनि गरेकी थिइन्, जसको रिजल्ट नेगेटिभ आएको थियो ।

मरिनका आलोचकहरू र राजनीतिक विपक्षीहरूले उनको व्यवहार अनुपयुक्त, अविवेकी र गैरजिम्मेवारपूर्ण भएको दाबी गरेका थिए । साथै भिडियो बाहिरिनुले पनि उनका साथीहरू विश्वसनीय नरहेको र साथी चुन्ने कुरामा उनमा कमजोरी देखिएको आरोप लागेको थियो । तर सन्नाका समर्थकहरूले भने आफैं नाचिरहेको भिडियोहरू पोस्ट गरेर प्रधानमन्त्रीलाई समर्थन गरेका थिए ।

Previous Post

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि शुरु हुँदै, यस्ता छन् एजेण्डा

Next Post

ट्विटरले तोक्यो ब्लू टिकका लागि आधिकारिक रुपमा मूल्य

सम्बन्धित खबर

खडेरीले रोपाइँ प्रभावितः मध्य असारसम्म ३८ प्रतिशत
फिचर-ब्यानर

खडेरीले रोपाइँ प्रभावितः मध्य असारसम्म ३८ प्रतिशत

१६ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१६ असार २०८३,
इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
अन्तर्राष्ट्रिय

अमेरिका–इरान आक्रमण रोक्ने सहमति, वार्ता जारी रहने : अमेरिका

१६ असार २०८३,
झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
आर्थिक

हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच हजार रकम प्रदान

१६ असार २०८३,
अस्पताल भवन निर्माण अलपत्र
आर्थिक

अस्पताल भवन निर्माण अलपत्र

१६ असार २०८३,
चितवनका विद्यार्थी धान रोप्न सिक्दै
आवाज

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

१६ असार २०८३,
Load More
Next Post
ट्विटरले तोक्यो ब्लू टिकका लागि आधिकारिक रुपमा मूल्य

ट्विटरले तोक्यो ब्लू टिकका लागि आधिकारिक रुपमा मूल्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In