• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

    उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

    रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

    अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

    अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

केही नभएकालाई सहकारीको स्वामित्वसँग जोड्नुपर्छ : अध्यक्ष ओली

by
२५ भदौ २०८०,
0
राष्ट्रिय हितमा काम गर्दा अरुको जायज हितलाई पनि ध्यान दिनुपर्छ : अध्यक्ष ओली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सहकारीको महत्त्वलाई गाउँगाउँमा पु¥याउनुपर्ने बताउनुभएको छ । ललितपुरस्थित पार्टी मुख्यालयमा एमाले सहकारी तथा गरिबी निवारण विभागले आज ‘सहकारीकर्मीहरूसँग केपी ओली’ कार्यक्रममा उहाँले सहकारीको महत्त्व गाउँका किसानसम्म पु¥याउनुपर्नेमा जोड दिनुभयो । उहाँले गरिबी हटाउनका लागि ठूलो मात्राको उत्पादनमा सहभागी हुनुपर्ने भनाइ राख्नुभयो । अध्यक्ष ओलीले केही पनि नभएका मानिसलाई सहकारीको स्वामित्वमा जोड्नुपर्ने बताउनुभयो । “हरेक मानिस सहकारीको स्वामी हुन सक्दछ । ऊ त्यसमा सहभागी मात्र होइन । त्यो मानिस आफैँ स्वामी पनि हुन सक्दछ । त्यो विधि कसरी अपनाउने ?”, उहाँले भन्नुभयो, “उसको श्रमले नै सहकारीको हिस्सेदार बनाउनुपर्दछ ।

परिवार, व्यक्तिको स्वामित्व सहकारीसँग जोडिनुपर्दछ ।” अध्यक्ष ओलीले राष्ट्रिय राजनीति र निर्देशित राजनीति रहेको उल्लेख गर्दै एमालेको कित्ता राष्ट्रिय राजनीति रहेको बताउनुभयो । उहाँले उद्यमीहरू अहिले अप्ठ्यारोमा परेको भन्दै बैंकहरूलाई पनि साहुजी भएर धितो लिलाम नगर्न आग्रह गर्नुभयो । “पहिले कोरोना भाइरसले गर्दा अप्ठयारोमा परे । अर्थतन्त्र धराशायी रहेको छ । सञ्चालन गर्ने पूँजी छैन । सञ्चालन गर्दागर्दै उद्योग धराशायी भएका छन् ।

अर्बांै खर्च गरेर उद्योग खोलेका छन्,” उहाँले भन्नुभयो, “यस्तो बेला बैंकहरूले साहुजी भएर धितो लिलाम गर्ने होइन । उनीहरूलाई सप्रनका लागि समय दिनुपर्दछ । ऋण सञ्चालन खर्च थपिदिनुपर्दछ ।” उहाँले सहकारी पनि अहिले अप्ठ्यारोमा रहेको बताउनुभयो । उहाँले उत्पादन र विवरणलाई सन्तुलन गर्न सके गरिबी नहुने र समृद्धि हासिल गर्न सकिने बताउनुभयो ।

Previous Post

सामान्य ज्ञानः पढौँ र जानौँ

Next Post

दासले चिनेको मूल्यवान हीराः प्रेरक प्रसङ्ग

सम्बन्धित खबर

उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?
फिचर-ब्यानर

उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

३ चैत्र २०८२,
खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता
फिचर-ब्यानर

खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

३ चैत्र २०८२,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
फिचर-ब्यानर

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

३ चैत्र २०८२,
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

३ चैत्र २०८२,
रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध
समाचार

रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

३ चैत्र २०८२,
अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

३ चैत्र २०८२,
Load More
Next Post
स्वतन्त्रताको आगोः एक प्रेरक प्रसङ्ग

दासले चिनेको मूल्यवान हीराः प्रेरक प्रसङ्ग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In