• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

    पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

    तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

    तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

    सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य

    देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशन

    पहिरोबाट भुम्रे–हातेमालोचोक सडक अवरुद्ध

    नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

    निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

    निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

    प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

    प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मौसम परिवर्तनसँगै हुने ज्वरोको प्रकोपबाट कसरी बच्ने ?

by
२४ भदौ २०८०,
0
अमेरिकामा फ्लुका कारण उन्नाइस हजारभन्दा बढीको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मौसम परिवर्तनको समय आइसकेको छ । मौसम परिवर्तन भएसँगै ब्याक्टेरियल संक्रमणका कारण रुघाखोकी र ज्वरोको समस्याले सताउन थाल्छ । यो बेलामा इम्युनिटी कमजोर बन्ने हुँदा रोगसँग लड्ने शरीरको क्षमता घटेको हुन्छ ।
यहाँ मौसम परिवर्तनको बेला हामीले इम्युनिटी पावरलाई बढाउनका लागि ध्यान दिनुपर्ने आहारका विषयमा चर्चा गरिएको छ —

– अदुवाको सेवनले इम्युनिटी द्रुत गतिमा बढ्छ । यसमा एन्टीब्याक्टेरियल, एन्टीमाइक्रोबियल, एन्टीअक्सिडेन्ट लगायतका गुण हुन्छन् । रुघाखोकी र घाँटी खसखसको समस्याबाट राहत मिल्छ । तरकारीमा राखेर वा महसँग वा चिया बनाएर अदुवा सेवन गर्न सकिन्छ ।

– मह पोषक तत्वले भरपूर हुन्छ । यसको सेवनले गला र श्वासप्रश्वासको समस्या हट्छ । महको सेवनले इम्युनिटीलाई पनि बलियो बनाउँछ । बिहानै उठेर मनतातो पानीमा मह र कागतीको रस राखेर पिउने गर्नाले चिसोबाट आराम दिनुका साथै तौल पनि नियन्त्रणमा राख्छ ।

– लसुन पोषक तत्व र औषधीय गुणले भरिपूर्ण हुन्छ । यसको सेवनले सङ्क्रमण फैलाउने ब्याक्टेरियाबाट मुक्त गर्छ । यसले इम्युनिटी र पाचनतन्त्र बलियो बनाउँछ । लसुनलाई काँचै खाँदा राम्रो हुन्छ । पानी उमालेर त्यसमा लसुन राखेर पनि पिउन सकिन्छ सकिन्छ ।

– बजारमा पाइने सुपलाई पानीमा उमालेर पिउन सकिन्छ । यसको सेवनले ज्वरो र छातीमा जमेको कफबाट मुक्ति पाइन्छ ।

– केराबाट प्रचुर फाइबर पाइन्छ । यसको सेवनले पाचनतन्त्र बलियो बनाउनुको साथै केरामा चिसोसँग लड्ने पोषक तत्व तथा क्यालोरीहरू पनि पाइन्छ ।

Previous Post

जहाँ विपीका नाममा चार दशकदेखि कोठा खाली छ

Next Post

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

सम्बन्धित खबर

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
आवाज

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

४ चैत्र २०८२,
तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ
आवाज

तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

४ चैत्र २०८२,
सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य
आवाज

देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशन

४ चैत्र २०८२,
पहिरोबाट भुम्रे–हातेमालोचोक सडक अवरुद्ध
आर्थिक

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

४ चैत्र २०८२,
निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद
फिचर-ब्यानर

निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

४ चैत्र २०८२,
प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट
आवाज

प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

४ चैत्र २०८२,
Load More
Next Post
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In