• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

    शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

    नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल

    नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल

    पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण

    पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

    रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

    रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

    लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

    लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपालमा सेरेस मिनी इभी सार्वजनिक

by
२१ भदौ २०८०,
0
नेपालमा सेरेस मिनी इभी सार्वजनिक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपालमा सेरेस मिनी इभी सार्वजनिक भएको छ।

नेपालमा विद्युतीय सवारी ल्यान्डस्केपलाई अझ विस्तार गर्ने क्रममा एमएडब्लु अटोकर्पले विश्वव्यापी रूपमा प्रशंसित यस इभी सार्वजनिक गरेको हो।

यो सँगै नेपाली ग्राहकहरूले एउटा उत्कृष्ठ इलेक्ट्रिक गाडीको अनुभव गर्न पाउनेमा एमएडब्लु ग्रुप विस्वस्त छ।

मिनी इभी विशेष डिजाइन प्रयोग गरी बनाइएको हो जुन विद्युतीय स्केटबोर्ड जस्तै छ। यो डिजाइनले मिनी इभीलाई प्रशस्त र स्मार्ट इन्टेरियर बनाउन खोजिएको छ।

यसमा १७ बलियो प्यानलहरू जडान गरिनुका साथै ३९ कठिन परीक्षणहरू पार गरी गाडी र ब्याट्री दुवै सुरक्षित छन् भनी सुनिश्चित गरिएको कम्पनीको भनाइ छ।

यस मिनी इभीमा १६।८ र १३।८ केडब्ल्युएच ली–आयन ब्याट्री विकल्पहरू पाउनुका साथसाथै गाडीले १८० किमी देखि २२० किमीको रेन्ज प्रदान गर्दछ।

गाडीमा भूगोल र अवस्था हेरेर ह्याण्डलिङको लागि २ वटा ड्राइभ मोड प्रदान गरेको छ र रिजेनेरेटिभ ब्रेकिङ्गको पनि व्यवस्था छ।

साथै, यस गाडीमा फ्रन्ट एयर ब्याग, एबिएस, इबिडी, हिल स्टपरस्टार्ट, अटो होल्ड, पार्किङ ब्रेक, सिट बेल्ट, पार्किङ क्यामेरा र सेन्सर, टिपिएमएस तथा आइएसओ फिक्स चाइल्ड सिटका साथसाथै ८।८ इन्चको टच स्क्रिन इन्फोटेमेन्ट सिस्टमको व्यवस्था गरिएको छ।

यस इभीमा आरामदायी र फराकिलो इन्टेरियरका साथै चार जनाका लागि सिट छ। र पछाडिको सिटहरू ५०स्५० अनुपातमा एडजस्ट गर्न सकिनुका साथसाथै आवश्यक भएमा थप फराकिलो बनाउन सकिन्छ।

यसमा ८।८ इन्च टचस्क्रिन ड्यासबोर्ड जडान गरिएको छ जसमा प्रयोगकर्ताहरूले एप्पल कारप्ले तथा एण्डरोइड अटो प्रयोग गर्न सक्नेछन्।

साथै, यस गाडीमा ७ इन्चको अर्को स्क्रिन पनि जडान गरिएको छ जसमा गाडीको थप विवरणहरू देखिन्छ। जसले प्रयोगकर्ताहरूलाई आरामदायी र अन्तर्क्रियात्मक अनुभव प्रदान गर्दछ।

विशेषगरी सहरी यात्रुहरू लक्षित यस गाडीले १००० किलोमिटर १००० रुपैयाँको चार्जिङ लागत प्रदान गर्ने कम्पनीको भनाइ छ।

Previous Post

घट्यो सुन, चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Next Post

हुन्डाईको फेष्टिभ डिलाइट २०८० सार्वजनिक

सम्बन्धित खबर

शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी
फिचर-ब्यानर

शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

१३ असार २०८३,
नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल
आवाज

नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल

१३ असार २०८३,
पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण
आवाज

पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण

१३ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

१३ असार २०८३,
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने
आवाज

रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

१३ असार २०८३,
लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा
आवाज

लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

१३ असार २०८३,
Load More
Next Post
हुन्डाईको फेष्टिभ डिलाइट २०८० सार्वजनिक

हुन्डाईको फेष्टिभ डिलाइट २०८० सार्वजनिक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In