• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन

    निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

    गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

    गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

    अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

    अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

    भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित

    चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

    नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै

    नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै

    गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

    गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कान नसुन्ने बिरामीका लागि नेपालमेडिसिटीमा‘कोक्लियरइम्प्लान्ट’ सेवा सुरु

by
१९ भदौ २०८०,
0
कान नसुन्ने बिरामीका लागि नेपालमेडिसिटीमा‘कोक्लियरइम्प्लान्ट’ सेवा सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाल मेडिसिटी अस्पतालले पहिलो पटक शल्यक्रिया मार्फत कोक्लियर इम्प्लान्ट सफलता पूर्वक सम्पन्नगरेको छ । कोक्लियर इम्प्लान्ट एउटा सानो, जटिल इलेक्ट्रोनिक उपकरण हो जसले गम्भीर श्रवण हानि भएका मानिसहरूको श्रवण सुधार गर्न मद्दत गर्छ।
पटक्कै कान नसुन्ने समस्या भएका बिरामीका लागि नेपाल मेडिसिटीले‘कोक्लियरइम्प्लान्ट’ सेवा सुरु गरेको हो। आईतबार एक जना बिरामीको शल्यक्रिया मार्फत कोक्लियर इम्प्लान्ट गरि सेवा सुरु गरिएकोहो ।

अस्पतालको नाक, कान, घाँटी ईएनटी प्रमुख प्रा। डा।तोरण केसीका अनुसार नेपालमायो सेवा प्रदान गर्ने नेपालमेडिसिटीपहिलो निजी अस्पताल हो र यसमा भारतका चिकित्सक डा। जे। एम। हँसले नेपाल आएर नेपाल मेडिसिटीका चिकित्सकहरु लाई सघाएका थिए ।शनिबारबाट नै वीर अस्पतालले पनि कोक्लियर इम्प्लान्ट सेवा सुरु गरेको छ । त्यहाँ दुई जना बिरामीको शल्यक्रियामार्फत कोक्लियर इम्प्लान्ट गरिएको हो । यसैबीच नेपाल मेडिसिटीको पहलमा मेडिकल कलेज रईएनटीचिकित्सकहरु बीच अन्तर्क्रिया कार्यक्रम पनि सम्पन्न भएको छ।

कानका संयन्त्रले काम नगरेको अवस्थामा र श्रवणयन्त्र ९भित्री कान० ले पनि सुनाइ फर्काउन नसकेको अवस्थामा कोक्लियर इम्प्लान्ट गर्नुपर्ने डा। केसी बताउछन् । ‘कक्लियाले काम नगरेको अवस्थामा पटक्कै कान नसुन्ने समस्या हुन्छ त्यहीकारण यो डिभाइस एक विल्कप हो,’ उनले जानकारी दिए ।

“कोक्लियर इम्प्लान्ट शल्यक्रिया गरेपछि, अर्को महत्त्वपूर्ण कुरा बिरामीलाई पुनर्स्थापना गर्नु हो किनभने शल्यक्रिया गरेपछि अर्को दिन व्यक्तिले सुन्न सक्दैन, यसले समय लिन्छ। त्यसैले सामान्यतया दुईदेखि तीन हप्ताको शल्यक्रियापछि हामी मेसिन अन गर्छौं र त्यहाँ पुनस्र्थापनाको सम्पूर्ण प्रक्रिया हुन्छ,जसमा उनीहरूलाई श्रवण थेरापी दिइनेछ,’’डा।केसीले भने।

डा।केसीका अनुसार कक्लिया बिग्रियो भने व्यक्तिको श्रवणशक्ति हराउँछ र कान सुन्न सकिँदैन् । जन्मजात बहिरा भएका र समयसँगै श्रवणशक्ति गुमाउनेहरूको लागि कोक्लियर इम्प्लान्टगरिन्छ।उनले श्रवणशक्तिका साथ जन्मेकाहरूका लागि जन्मेको एक वर्षभित्रको शल्यक्रियाको लागि उपयुक्त समय रहेको बताए ।कक्लिया बिग्रनुमा विभिन्न कारण छन् । कुनै वंशाणुगत हुन्छ भने कुनै जन्मजात राम्रोसँग विकास हुँदैन् ।

कतिपय अवस्थामा विभिन्न खालका संक्रमणले कक्लियामा समस्या ल्याउँछ । सुत्केरी समयमा, बच्चामा अक्सिजनको मात्रा नपुग्ने जस्तो अवस्थामा कक्लियामा क्षति पुग्नसक्छ साथै बढी ज्वरो आउने, उच्च जन्डिस हुने, मेनेन्जाइटिस हुनेजस्ता कारणले कक्लियामा क्षति पुगेको अवस्थामा व्यक्तिले सदाका लागि कान नसुन्न सक्छ ।

Previous Post

एक्सनएड नेपालले ‘जलवायु न्यायअभियान’अन्तर्गत सभामुख देवराज घिमिरेलाई ध्यानाकार्षण पत्र

Next Post

नबिलले ल्यायो विशेषतीजअफर

सम्बन्धित खबर

पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन
आवाज

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

१६ साउन २०८३,
गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर
अन्तर्राष्ट्रिय

गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

१६ साउन २०८३,
अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते
फिचर-ब्यानर

अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

१६ साउन २०८३,
भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित
आर्थिक

चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

१६ साउन २०८३,
नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै
फिचर-ब्यानर

नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै

१६ साउन २०८३,
गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?
फिचर-ब्यानर

गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

१६ साउन २०८३,
Load More
Next Post
नबिलले ल्यायो विशेषतीजअफर

नबिलले ल्यायो विशेषतीजअफर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In