• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

खाद्यान्न सम्झौता वार्ताका लागि रुस तयार छः पुटिन

by
१९ भदौ २०८०,
0
के पुटिनमाथि आक्रमण भएको हो ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले खाद्यान्न सम्झौता वार्ताका लागि रुस तयार रहेको बताएका छन् । टर्कीका आफ्ना समकक्षी रिसेप तैयप एर्दोगानलाई सोचीमा भेटपछि उनका साथ टेलिभिजन टिप्पणीमा उनले वार्ताका निम्ति आफू खुला रहेको बताएका हुन् ।

युक्रेनको प्रमुख अन्न निर्यात बन्दरगाहमा आक्रमण गरेको केही घण्टापछि ऐतिहासिक ‘ब्ल्याक सी’ अन्न निर्यात सम्झौता पुनःस्थापना वार्ता गर्न रुस खुला रहेको राष्ट्रपति पुटिनले बताउनु सकारात्मक भएको टर्कीका राष्ट्रपतिले बताएका छन् ।

उनले खाद्यान्न आपूर्ति पुनः सञ्चालन गर्न आफूसँग नयाँ प्रस्ताव रहेको बताएका छन् । संयुक्त राष्ट्रसङ्घसँगको परामर्शमा उक्त प्रस्ताव तयार पारिएको उनले बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घ र टर्कीको मध्यस्थतामा भएको खाद्यान्न निर्यात सम्झौताको म्याद स्वतः समाप्त भएको रुसले एकतर्फी गत महिना घोषणा गरेपछि त्यसलाई विश्वव्यापी खाद्य सुरक्षालाई कमजोर पार्ने प्रयास भन्दै अन्तरराष्ट्रिय जगत्ले रुसको निन्दा गरेको थियो । रुसी राष्ट्रपतिले आफ्नो देशका कृषि उत्पादनमाथि लगाइएका सम्पूर्ण प्रतिबन्ध हटाउनुपर्ने माग गरेका छन् ।

मस्कोले युक्रेनका बन्दरगाह पूर्वाधारमा बारम्बार हमला पनि गर्दै आएको छ । सोमबार रूसी ड्रोन आक्रमणले ड्यानुब नदीमा रहेका अन्न निर्यात केन्द्रका गोदाम र कृषि उपकरणमा क्षति पुगेको युक्रेनी अधिकरीले बताएका छन् ।

यसैबीच, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसको आक्रमणको सामना गर्न ‘नयाँ दृष्टिकोण’ को आह्वान गरेपछि युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभले संसद्मा आफ्नो राजीनामा बुझाएको घोषणा गरेका छन् ।

Previous Post

वीरगन्जमा घर पहिचान गर्न ‘मेट्रिक’ प्रणाली सुरु

Next Post

जबर्जस्ती करणीको आरोपमा तथ्यांक कार्यालय चितवनका प्रमुख पक्राउ

सम्बन्धित खबर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

१३ असार २०८३,
वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड
आवाज

वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

१३ असार २०८३,
खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी
आर्थिक

खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

१३ असार २०८३,
चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
आवाज

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

१३ असार २०८३,
पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
आर्थिक

बुढापाकाले धानेको घुम्ती गोठ

१३ असार २०८३,
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
फिचर-ब्यानर

भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

१३ असार २०८३,
Load More
Next Post
५ लाख नक्कली नोटसहित नेपालगञ्जबाट ३ जना पक्राउ

जबर्जस्ती करणीको आरोपमा तथ्यांक कार्यालय चितवनका प्रमुख पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In