• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
मङ्गलबार, १ मंसिर २०८३
Metakhabar
  • गृह
  • समाचार
    नेपालको सार्वभौम क्रेडिट रेटिङ बढ्यो, अङ्क ३.६६ पुग्यो

    नेपालको सार्वभौम क्रेडिट रेटिङ बढ्यो, अङ्क ३.६६ पुग्यो

    चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व

    चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व

    इरानले अमेरिकामा ‘डर्टी बम’ हमलाको योजना बनाएको आशङ्का

    इरानले अमेरिकामा ‘डर्टी बम’ हमलाको योजना बनाएको आशङ्का

    मासु जाँच ऐन आजदेखि कार्यान्वयनमा

    मासु जाँच ऐन आजदेखि कार्यान्वयनमा

    रुसी विमानद्वारा जापानी हवाई क्षेत्र उल्लङ्घन

    रुसी विमानद्वारा जापानी हवाई क्षेत्र उल्लङ्घन

    एआई चिप्समा पहुँच सुनिश्चित गर्न सिङ्गापुरको पहल

    एआई चिप्समा पहुँच सुनिश्चित गर्न सिङ्गापुरको पहल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

तातोपानी नाका पुरानै लयमा फर्किनेमा स्थानिय र व्यापारी आशावादी

१६ भदौ २०८०,
0
चिनको अघोषीत नाकाबन्दी, सुनसान छ तातोपानी नाका
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

आठ वर्षअघिसम्म नेपालको उत्तरी नाका तातोपानी भन्सार कार्यालय राजस्व सङ्कलनको मेरुदण्ड थियो। यस नाकाबाट मात्रै दैनिक करोडौँको सामान आयात तथा निर्यात हुने गर्दथे।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि यो नाका चीनले एकतर्फी रूपमा सुरक्षाको कारण देखाउँदै बन्द ग¥यो। यसको मार आममानिससँगै देशको अर्थतन्त्रमा देखियो। हाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणको पूर्वसन्ध्यामा भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने नाकाबाट लामो समयपछि मानिसलाई आवतजावतका लागि खुला गरिएको छ।

अध्यागमन कार्यालय कोदारीका अनुसार चिनियाँ क्षेत्र प्रवेशका लागि अध्यागमन कार्यालय कोदारीले शुक्रबारसम्म दुई सयभन्दा बढी निलो रङको पास जारी गरेको छ।

उक्त पास सीमाबाट ३० किलोमिटर क्षेत्रभित्रका सिन्धुपाल्चोकवासी मितेरी पुलपारिका क्षेत्रमा जान पाउने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए।

ढिलै भए पनि यो नाका सञ्चालनमा आएपछि स्थानीयवासी र व्यापारी तातोपानी नाका पुरानै लयमा फर्किनेमा आशावादी देखिएको तातोपानीका स्थानीयवासी गङ्गा बज्राचार्य बताउँछन्। यसअघि आयातनिर्यात पटकपटक खुल्दै र बन्द हुँदै आएकोमा सर्वसाधारणका लागि भने आवतजावत खुलाइएको थिएन।

विभिन्न चरणको छलफलपछि सीमित कन्टेनरबाट सामान आयात गर्नका लागि मात्र गत वैशाखदेखि नाका खोलिएको थियो। पहिले जस्तो सहज नभए पनि धेरथोर सामान आयात गर्न व्यापारी पनि अचेल नाकामा पुग्न थालेका छन्।

भूकम्प र जुरेको पहिरापछि उत्तरी नाकाको बाटोको अवस्था भने नाजुक रहेको उनीहरूको गुनासो छ। तर सीमा खुला भएसँगै दुई देशकै नागरिकले लाभ लिने स्थानीय व्यापारिकले विश्वास लिएको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका पूर्वअध्यक्ष विष्णु खत्री बताउँछन्।

नाका खुला हुने भएसँगै आयात र निर्यातमा वृद्धि हुने तातापानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दयानन्द केसीको विश्वास छ। तर पार्किङ, सडक, यातायातलगायतका कारण सहजरूपमा व्यापार हुनेमा भने अझै शङ्का छ। चीन सरकार सकारात्मक रहेकाले आगामी दिनमा देखिएका चुनौती समाधान गर्दै व्यापार सजिलो बनाउन सकिने उनको भनाइ छ।

नाका खुलेकोमा खुसियाली साट्न पग्नुभएका सिन्धुपाल्चोक–१ का सासंद माधव सापकोटाले तातोपानीसम्मको पहुँच मार्गको स्तरोन्नतिमा चीन सरकारले सहयोग गर्ने सङ्केत गरेको र प्रधानमन्त्री दाहालको चीन भ्रमणमा बाटो राम्रो बनाउने एजेण्डा राखिने पनि सापकोटाले बताए।

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी भएर न्युयोर्कबाट प्रधानमन्त्री असोज ५ गते चीनको बेइजिङ जाँदै छन्।

नाकाबाट आवतजावत सुरु भएसँगै चीनतर्फका नागरिक पनि खुसी देखिएका छन्। चीनको सेबोकाकी पूर्वव्यवसायी नेमा रेन्जोमले अब चहलपहल बढ्ने र व्यापार राम्रो हुने विश्वास व्यक्त गरे। भूकम्पपछि तिब्बतको खासा बजार लामो समय मानवविहीन बनाइएको थियो।

अहिले त्यहाँ निश्चित चिनियाँ बस्छन्। खासा बजारको पुनःनिर्माण भइरहेको चिनियाँ अधिकारी बताउँछन्। यसको पुनःनिर्माणपछि मानवीय आवागमन पूर्ववत् अवस्थामा फर्कने विश्वास गरिएको छ।

अघिल्लो समाचार

साउदी अरबमा पूर्वशिक्षकलाई मृत्युदण्डको फैसला

अर्को समाचार

आठ महिनामा छ लाख पर्यटक भित्रिए

सम्बन्धित खबर

नेपालको सार्वभौम क्रेडिट रेटिङ बढ्यो, अङ्क ३.६६ पुग्यो
फिचर-ब्यानर

नेपालको सार्वभौम क्रेडिट रेटिङ बढ्यो, अङ्क ३.६६ पुग्यो

१ मंसिर २०८३,
चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व
आर्थिक

चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व

१ मंसिर २०८३,
इरानले अमेरिकामा ‘डर्टी बम’ हमलाको योजना बनाएको आशङ्का
अन्तर्राष्ट्रिय

इरानले अमेरिकामा ‘डर्टी बम’ हमलाको योजना बनाएको आशङ्का

१ मंसिर २०८३,
मासु जाँच ऐन आजदेखि कार्यान्वयनमा
समाचार

मासु जाँच ऐन आजदेखि कार्यान्वयनमा

१ मंसिर २०८३,
रुसी विमानद्वारा जापानी हवाई क्षेत्र उल्लङ्घन
फिचर-ब्यानर

रुसी विमानद्वारा जापानी हवाई क्षेत्र उल्लङ्घन

१ मंसिर २०८३,
एआई चिप्समा पहुँच सुनिश्चित गर्न सिङ्गापुरको पहल
फिचर-ब्यानर

एआई चिप्समा पहुँच सुनिश्चित गर्न सिङ्गापुरको पहल

१ मंसिर २०८३,
थप समाचार
अर्को समाचार
नेपालमा कोरोना महामारीयताकै सर्वाधिक पर्यटक

आठ महिनामा छ लाख पर्यटक भित्रिए

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

नेपालको सार्वभौम क्रेडिट रेटिङ बढ्यो, अङ्क ३.६६ पुग्यो

नेपालको सार्वभौम क्रेडिट रेटिङ बढ्यो, अङ्क ३.६६ पुग्यो

१ मंसिर २०८३,
चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व

चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व

१ मंसिर २०८३,
इरानले अमेरिकामा ‘डर्टी बम’ हमलाको योजना बनाएको आशङ्का

इरानले अमेरिकामा ‘डर्टी बम’ हमलाको योजना बनाएको आशङ्का

१ मंसिर २०८३,
मासु जाँच ऐन आजदेखि कार्यान्वयनमा

मासु जाँच ऐन आजदेखि कार्यान्वयनमा

१ मंसिर २०८३,
रुसी विमानद्वारा जापानी हवाई क्षेत्र उल्लङ्घन

रुसी विमानद्वारा जापानी हवाई क्षेत्र उल्लङ्घन

१ मंसिर २०८३,
एआई चिप्समा पहुँच सुनिश्चित गर्न सिङ्गापुरको पहल

एआई चिप्समा पहुँच सुनिश्चित गर्न सिङ्गापुरको पहल

१ मंसिर २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन