• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट

    परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट

    विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित

    विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित

    विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित

    विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

    सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    युरोपमा ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सुशान्त सिंह राजपूतलाई सम्झिएर रूने गर्छिन्, अंकिता लोखण्डे

by
१६ भदौ २०८०,
0
सुशान्त सिंह राजपूतलाई सम्झिएर रूने गर्छिन्, अंकिता लोखण्डे
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

‘हामी एकपटक बाँच्छौं, एकटक मर्छौं। शादी पनि एकपट हुन्छ र प्रेम पनि एकैपटक हुन्छ’ बलिउड फिल्म ‘कुछ–कुछ होता है’ को यो ‘डायलग’ ठ्याक्कै मिल्छ, अभिनेता सुशान्त सिहं राजपूत र अभिनेत्री अंकिता लोखण्डेको प्रेम सम्बन्ध।

भलै, सुशान्त आज यो संसारमा छैनन्। तर उनको याद यहीँ संसारमा छ। बलिउड इन्डस्ट्रीका कलाकार र टिभीका परिचित कलाकारहरू निराश भएका थिए, जब उनले यो संसारबाट बिदा लिए। त्यही हालतमा थिइन्, उनकी पूर्वप्रेमिका अंकिता लोखण्डे। तर ६ वर्षको प्रेम सम्बन्ध टुटेपछि पनि अंकिताको लागि सुशान्त किन त्यतिधेरै खास थियोरु उनीहरू कुनैबेला टीभीका चर्चित जोडी थिए। उनीहरू एकैसाथ लामो समय बिताए। जसलाई बिर्सनु जोकसैको लागि सम्भव छैन।

सन् २००९ सालमा आएको सिरियल थियो, ‘पबित्र रिश्ता’। त्यही सिरियलको जोडी थिए, सुशान्त र अंकिता। त्यही सिरियलबाट उनीहरू दर्शकहरूको मनमा बस्न थाले। उनीहरू दर्शकहरूका लागि मात्र नभई एकअर्कोलाई पनि मनपराउन थालिसकेका थिए। तर ६ वर्षपछि उनीहरू टाढिए। तर एकअर्कोलाई आफूभन्दा धेरै प्रेम गर्ने जोडी कसरी छुट्टिए तरु

भलै, ब्रेकअपपछि अंकिताले उनीहरूबीच धेरै पटक झगडा भएपनि अन्तिम पटक ब्रेकअप भएको बताएकी थिइन्। उनीहरूका एक साथीका अनुसार अंकिताले सुंशान्तलाई धेरै शंका गर्थिन्। जसकारण उनीहरूको ब्रेकअप भयो। तर ब्रेकअपपछि उनीहरूले एकअर्कोलाई सम्झिने गर्थे।

सन् २०१०–११ मा सुशान्तले अंकितालाई रियालिटी शो ‘झलक दिखला जा’ मा गरेका थिए। उनीहरू विवाह गर्ने योजना पनि बनाइसकेका थिए तर पूरा हुन सकेन। ६ वर्षपछि उनीहरूको ब्रेकअप भयो। भलै, अहिले सुशान्त यो दुनियाँ छैनन् र अंकिताले विवाह गरिसकेकी छिन् तर अहिले पनि अंकिता सुशान्तलाई सम्झिन्छिन्, उनको यादमा रुने गर्छिन्। एजेन्सीको सहयोगमा

Previous Post

शरीरलाइ फिट राख्न ‘रनिङ’ गर्छिन्, दीपिका

Next Post

मुखैमा झुण्डिरहने ‘कोकोनट’ पास्ताको स्वाद, यसरी बनाउँनुस्

सम्बन्धित खबर

परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट

१७ असार २०८३,
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
आवाज

विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित

१७ असार २०८३,
विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित
खेलमैदान

विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित

१७ असार २०८३,
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
आर्थिक

पेट्रोलियम पदार्थको मूल्य घट्यो

१७ असार २०८३,
सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल
आर्थिक

सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

१७ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
अन्तर्राष्ट्रिय

युरोपमा ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित

१७ असार २०८३,
Load More
Next Post
मुखैमा झुण्डिरहने ‘कोकोनट’ पास्ताको स्वाद, यसरी बनाउँनुस्

मुखैमा झुण्डिरहने ‘कोकोनट’ पास्ताको स्वाद, यसरी बनाउँनुस्

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In