• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रुसबाट युरोपमा ३२० अर्ब डलरको ऊर्जा आयात

    रुसबाट युरोपमा ३२० अर्ब डलरको ऊर्जा आयात

    मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

    मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

    नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

    नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

    पूर्वराजा शाहले दिए बडादसैँको शुभकामना, भने- ‘शोकलाई शक्तिमा बदलौँ’

    पूर्वराजा शाहले दिए बडादसैँको शुभकामना, भने- ‘शोकलाई शक्तिमा बदलौँ’

    पूर्वाधारसँगै कृषि र पशुपालनमा जोड दिँदै म्याग्दे

    पूर्वाधारसँगै कृषि र पशुपालनमा जोड दिँदै म्याग्दे

    भोटेकोशी–त्रिशूली बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्ले पुल मर्मतपछि सञ्चालनमा

    भोटेकोशी–त्रिशूली बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्ले पुल मर्मतपछि सञ्चालनमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मुलुकका सबै समस्याको समाधान गठबन्धनबाटै – प्रधानमन्त्री देउवा

by
१८ कार्तिक २०७९,
0
तिहारमा प्रधानमन्त्रीको शुभकामना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक दलहरुबीच गठबन्धनको संस्कृतिले मुलुकको समग्र विकास र संविधान कार्यान्वयन सहज हुने बताएका छन् ।

अगामी मंसिर ४ गते हुने निर्वाचनका लागि डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रहेका देउवाले डडेल्धुरा सदरमुकाममा आयोजित चुनावी सभालाई बिहीबार सम्बोधन गर्दै डडेल्धुरा जिल्लाको विकासका लागि संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गरे ।

कैलालीको अत्तरियादेखि डडेल्धुरासम्म चार लेन सडक निर्माण गर्ने, डडेल्धुरामा एयरपोर्ट र बसपार्क निर्माण, पश्चिम सेती र पञ्चेश्वरजस्ता आयोजनाहरुको निर्माणका लागि आफू प्रतिवद्ध रहेको उनले बताए ।

डडेल्धुरामा मेडिकल कलेज स्थापनाका लागि रकम पठाइसकेको बताउँदै उनले जिल्लाको विकासका लागि आफू कटिवद्ध भएर लाग्ने दाबी गरे । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक संसद विघटन गरेकाले आफ्नो चाहना नभएर पनि प्रधानमन्त्री बन्नुपरेको बताउँदै उनले ओलीको प्रतिगमनकाविरुद्ध गठबन्धन बनेको जिकिर गरे ।

छोटो सम्वोधनका क्रममा तीनपटकसँग आफैसँग पराजित माओवादी केन्द्रका नेता खगराज भट्टको प्रशंसा गरेका प्रधानमन्त्री देउवाले धार्मिक पर्यटन प्रवद्र्धनमार्फत जिल्लाको मुहार फेर्ने संकल्प गरे ।

माओवादीलाई भोट हाल्न हिच्किचाउन नहुने जिकिर गर्दै उनले सच्चा कांग्रेसले पार्टीको निर्देशनअनुसार गठबन्धनमा मतदान गर्नुपर्ने आवश्यकता औंल्याए ।

सुदूरपश्चिम प्रदेश विकासका हिसाबले पछाडि परेको जिकिर गर्दै प्रधानमन्त्री देउवाले आसन्न निर्वाचनमा विजयी भएर पुनः प्रधानमन्त्री हुने र सुदूरपश्चिमको विकासका लागि पहल गर्ने आश्वासन दिए ।

उनले आसन्न निर्वाचनमा मात्रै नभई अगामी १०–१५ वर्षसम्म गठबन्धन कायमै रहने दाबी गर्दै मुलुकका सबै समस्याहरुको समाधान गठबन्धनबाट मात्रै सम्भव रहेको बताए ।

नेपाल सानो देश भएकाले भारत र चीन दुवै छिमेकीसँग मिलेर विकासका लागि सहयोग जुटाउनु आबश्यक रहेको बताउँदै प्रधानमन्त्री देउवाले कालापानीमा सीमा अतिक्रमण भएको विषयमा भारतसँग छलफल गरेर समस्या समाधान गरिने बताए ।

चुनावी सभालाई माओवादी केन्द्रका तर्फबाट डडेल्धुरा प्रदेश सभा निर्वाचन क्षेत्र क का उम्मेदवार खगराज भट्ट, प्रदेश सभा ख का उम्मेदवार गोविन्दराज बोहरा, कांग्रेसकी केन्द्रीय सदस्य डा। आरजू राणा देउवा लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

प्रधानमन्त्री देउवाले निरन्तर चार दिनसम्म गृहजिल्ला डडेल्धुराका विभिन्न स्थानमा आयोजना गरिने चुनावी सभाहरुलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवा यही कार्तिक २० गतेमात्रै डडेल्धुराबाट काठमाडौं फर्किने नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ । निर्वाचन आयोगसँग अनुमति लिएर सभापति देउवा बिहीबार डडेल्धुरा आएका हुन् ।

Previous Post

भारत सरकारको तर्फबाट ८० वटा सवारीसाधन उपहारस्वरुप प्रदान

Next Post

आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरी मनाइँदै

सम्बन्धित खबर

रुसबाट युरोपमा ३२० अर्ब डलरको ऊर्जा आयात
अन्तर्राष्ट्रिय

रुसबाट युरोपमा ३२० अर्ब डलरको ऊर्जा आयात

३० अशोज २०८३,
मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण
अन्तर्राष्ट्रिय

मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

३० अशोज २०८३,
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन
अन्तर्राष्ट्रिय

नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

३० अशोज २०८३,
पूर्वराजा शाहले दिए बडादसैँको शुभकामना, भने- ‘शोकलाई शक्तिमा बदलौँ’
समाचार

पूर्वराजा शाहले दिए बडादसैँको शुभकामना, भने- ‘शोकलाई शक्तिमा बदलौँ’

३० अशोज २०८३,
पूर्वाधारसँगै कृषि र पशुपालनमा जोड दिँदै म्याग्दे
समाचार

पूर्वाधारसँगै कृषि र पशुपालनमा जोड दिँदै म्याग्दे

३० अशोज २०८३,
भोटेकोशी–त्रिशूली बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्ले पुल मर्मतपछि सञ्चालनमा
समाचार

भोटेकोशी–त्रिशूली बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्ले पुल मर्मतपछि सञ्चालनमा

३० अशोज २०८३,
Load More
Next Post
आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरी मनाइँदै

आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरी मनाइँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In