• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

    जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

    तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

    तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

    बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो

    बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    सप्तरीका ५०० घर डुबानमा

    सप्तरीका ५०० घर डुबानमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बालबालिकालाई सकारात्मक प्रतिकृया र व्यवहार गर्नुपर्छ

by
१३ भदौ २०८०,
0
बालबालिकालाई स्वस्थ राख्न सिकाउनैपर्ने केही बानी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अभिभावक बालबालिकाको पहिले र महत्वपूर्ण शिक्षक हुन् । अभिभावकले बोलेका वा गरेका क्रियाकलापबाट नै बालबालिकाले धेरै कुराहरु सिक्ने गर्छन् । प्रायः अभिभावक बच्चाले धेरै प्रश्न सोधिरहेका कारण रिसाउने तथा गाली गर्ने पनि गर्दछन् तर त्यो गलत हो । बालबालिकालाई गाली गर्ने तथा सजाय दिनु भनेको उनीहरुमाथि नकारात्मक सन्देश प्रवाह गर्नु हो ।

त्यसकारण अभिभावकले हुर्किँदै गरेको आफ्नो सन्तानलाई सकारात्मक प्रतिकृया दिएर सुरुदेखि नै राम्रो व्यवहार गर्न सिकाउनुपर्छ । उनीहरुमा अनुसासन र सकारात्म सन्देश प्रवाह गर्नुपर्छ । अभिभावकले आफ्ना सन्तानलाई काम गर्दा अनुशासित भएर बस्न र राम्रो बाटो औंल्याउन सिकाउनुपर्छ । उनीहरुलाई गालीभन्दा पनि मायाले सम्झाउने वा बुझाउने गर्नुपर्छ । यसका साथै उमेरलाई लिएर तुलना गर्ने तथा झर्कने गर्नुहुँदैन । बालबालिकालाई सकारात्मक रुपमा प्रतिकृया नदिँदा वा उनीहरुलाई राम्रो गर्न नउक्साए उनीहरुको आत्मबल कमजोर हुन्छ ।

१. अभिभावक तथा शिक्षकको सकारात्मक प्रतिकृयाले बालबालिकाको आत्मबल बढाउँछ । आत्मबलले मानिसको व्यक्तित्व विकास गर्न मद्दत गर्दछ । भविष्यमा केही नयाँ गर्न, काममा जान, साथी बनाउँदा तथा पढाइजस्ता कुरामा पनि यसले असर पार्दछ । त्यसैले सानैबेलादेखि परिवारबाट सकारात्मक प्रतिकृया पाए उनीहरुको आत्मविश्वास बढ्दै जान्छ ।

२. बालबालिकाहरु सानैदेखि नै सम्वादमा पछाडि रहे उनीहरुको व्यवहार किशोर–किशोरी अवस्थामा पनि उस्तै हुन जान्छ । कोही कसैसँग सम्वाद गर्न हिचकिचाउने तथा सामाजिक कार्यमा भाग लिन कम हुन्छ । अभिभावकले सुरुबाटै उनीहरुलाई हरेक गतिविधिमा सहभागी भएपछि पनि कुराकानी गर्न सहज हुन्छ ।

३. बालबालिकाले अभिभावकले जे गर्छन्, त्यही सिक्छन् । अभिभावकले राम्रो सिकाए राम्रो सिक्छन् भने नराम्रो काम, गाली गर्ने तथा पिट्ने ग¥यो भने त्यही पछिसम्म सिक्ने गर्दछन् । चाइल्ड वेलफेयरका अनुसार यो खालको सिकाई एक पुस्तादेखि अर्को पुस्तासम्म हस्तान्तरण हुँदै जान्छ । बालबालिकालाई राम्रो सिकाउनु अभिभावनको दायित्व हो भने राम्रो सिके अभिभावकलाई पनि राम्रो मानिन्छ ।

४. कुनै पनि बालबालिकालाई सही र गलतको फरक नै थाहा हुँदैन र बालबालिका पर्फेक्ट पनि हुँदैनन्, उनीहरुले राम्रो–नराम्रो दुवै काम गर्छन् । यस्तो समयमा बालबालिकालाई सिकाउने तथा सकारात्मक भएर व्यवहार देखाउनुपर्छ । पिटेर वा गाली गरेर सम्झाउँदा उनीहरुले पनि त्यस्तै बानी सिक्ने र पुनः गल्ती गर्ने सम्भावना रहन्छ । उनीहरुको गल्तीलाई राम्ररी सम्झाएर सुधार गर्न सकिन्छ ।

५. यदि अभिभावकले बालबालिकाको राम्रो कुरा तथा गतिविधिलाई प्रशंसा गरेन भने उनीहरु खिन्न हुन्छन् । राम्रो काम गर्दा पनि सकारात्मक प्रतिकृया नदिए पछिबाट राम्रो गर्नै छाड्छन् । त्यसैले उनीहरुलाई स–साना उपलब्धीहरुमा पनि प्रशंसा गर्ने तथा अझै राम्रो गर्न उक्साउने तथा हौसला प्रदान गर्नुपर्छ । पढाइ तथा अन्य गतिविधिमा पनि राम्रो नभए उनीहरुलाई हौसला दिएपछि नतिजा राम्रो आउन सक्छ । बालबालिकालाई राम्रो बाटो हिँड्न सिकाउन अभिभावकले आफैं सकारात्मक प्रतिकृया दिएर हौसला प्रदान गर्न जरुरी हुन्छ ।

Previous Post

अमेरिकाले भन्यो–एमसीसीको व्याख्यात्मक घोषणासँग सहमत छौं

Next Post

इन्द्रजात्रा हेर्न विदेशी र स्वदेशी पाहुनालाई निम्तो

सम्बन्धित खबर

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध
समाचार

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

११ अशोज २०८३,
जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो
समाचार

जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

११ अशोज २०८३,
तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन
समाचार

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

११ अशोज २०८३,
बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो
समाचार

बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो

११ अशोज २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

११ अशोज २०८३,
सप्तरीका ५०० घर डुबानमा
समाचार

सप्तरीका ५०० घर डुबानमा

११ अशोज २०८३,
Load More
Next Post
इन्द्रजात्रा हेर्न विदेशी र स्वदेशी पाहुनालाई निम्तो

इन्द्रजात्रा हेर्न विदेशी र स्वदेशी पाहुनालाई निम्तो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In