• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा

    शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

    नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल

    पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

    रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जी–२० शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति बाइडेनले रसिया—युक्रेन युद्धमा छलफल गर्ने व्हाइट हाउसद्वारा पुष्टि

by
१२ भदौ २०८०,
0
जी–२० बैठकमा सबैलाई समान स्वास्थ्य सेवा पहुँचमा भारतकाे जोड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वाशिंगटन— अमेरिकी राष्ट्रपति जो बाइडेनले जी–२० शिखर सम्मेलनमा विश्वव्यापी आर्थिक सहयोगको विषयमा अमेरिकी प्रतिबद्धतालाई पुन दाहोराउने छन् भने रुस–युक्रेन युद्धको सामाजिक प्रभावहरू सहित विभिन्न मुद्दाहरूको विषयमा आफ्नो विचार राख्ने ह्वाइट हाउसले पुष्टि गरेको छ ।

ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेले पत्रकार सम्मेलनमा उक्त कुराको पुष्टि गरेकी हुन् ।

पियरेले अमेरिकी राष्ट्रपति बाइडेन नयाँ दिल्लीमा हुने जी–२० शिखर सम्मेलनमा भाग लिएपछि सेप्टेम्बर १० मा भियतनामको जाने राष्ट्रपतिको कार्यतालिका रहेको बताएकी छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेन सेप्टेम्बरमा नयाँ दिल्लीमा हुने जी–२० नेताहरूको शिखर सम्मेलनमा भाग लिन चार दिने भ्रमणमा भारत जानेछन् जहाँ उनले सदस्य राष्ट्रहरूसँग युक्रेन युद्ध सहित जलवायु परिवर्तन जस्ता विश्वव्यापी मुद्दाहरू समाधान गर्न संयुक्त प्रयासहरूबारे छलफल गर्नेछन्।

यसले बाइडेन र जी–२० साझेदारहरूले स्वच्छ ऊर्जा संक्रमण र बहुपक्षीय विकास बैंकहरूको क्षमता बढाउन जलवायु परिवर्तनसँग जुध्न पनि छलफल गर्नेछन्।

भारतले सेप्टेम्बर ९ र १० मा जी–२० शिखर सम्मेलन आयोजना गर्दै छ ।

Previous Post

सुनसान छन् बागलुङका घरबास

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा
आवाज

१३ असार २०८३,
शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी
फिचर-ब्यानर

शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

१३ असार २०८३,
नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल
आवाज

नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल

१३ असार २०८३,
पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण
आवाज

पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण

१३ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

१३ असार २०८३,
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने
आवाज

रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

१३ असार २०८३,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In