• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

    परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

    परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

    दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

    दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

    दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल

    सरकारले सार्वजनिक गरिसकेको एनसेल छानबिन प्रतिवेदन तत्काल नखोल्न सर्वोच्चको आदेश

    बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

    बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बाँसखर्कको लोकप्रिय सुन्तला व्यावसायिक उत्पादनका लागि उन्मोचित

by
८ भदौ २०८०,
0
बाँसखर्कको लोकप्रिय सुन्तला व्यावसायिक उत्पादनका लागि उन्मोचित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० ले गण्डकी प्रदेशमा बाँसखर्कको सुन्तला भनेर ब्राण्ड बनिसकेको सुन्तलाको जातमा केही बर्षको अनुसन्धान गरी सिफारिस गरेपछि व्यावसायिक उत्पादनको लागि उन्मोचन भएको छ।

अब पर्वत जिल्लाको बाँसखर्क जस्तै हावापानी भएका अन्य ठाउँमा पनि उक्त जातको सुन्तला उत्पादन गर्न सकिनेछ।

राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम, पारिपात्ले, धनकुटाका संयोजक डा। उमेशकुमार आचार्यका अनुसार पर्वतको बाँसखर्कबाट ल्याइएको यो जातलाई उक्त कार्यालयले अन्य २० जातका सुन्तलासँग तुलनात्मक अध्ययन गरी उत्कृष्ट ठहरिएपछि सिफारिस गरिएको हो।

उनले वि.सं. २०६३ सालदेखि अनुसन्धान गरी गण्डकी प्रदेशका १००० देखि १६०० मीटरसम्मको उचाइका पाखो जग्गाको लागि सिफारिस गरिएको यो जात उन्मोचित भएपछि यो जातले व्यापकता पाउने आशा गरिएको बताए।

डा. आचार्यले यो जातलाई धनकुटा, स्यांग्जा र पर्वतमा अनुसनधान गरिएकोमा यसअघि सिफारिस भएको खोकु स्थानीयभन्दा बढी उत्पादन दिने र करिब १५ दिन छिटो पाक्ने मध्यमौसमी जात भएको पनि जानकारी दिए।

कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक बासु रेग्मीले गण्डकी प्रदेश सुन्तला उत्पादनको केन्द्र भएको र त्यसमा पनि बाँस खर्कको सुन्तलामा रहेको गुणस्तर अरु प्रचलित जातमा पाउन मुश्किल भएकोले यो जात उन्मोचन हुनु गण्डकी प्रदेशका लागि गौरवको कुरा भएको बताए।

उनले यो जात बजारमा ढिलो गरि आउने हुनाले उचित मूल्य पाउने गरेको र गण्डकी प्रदेशका रुखा र बाँजा जग्गा उपयोगका लागि महत्वपूर्ण हुने बताए।

राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा। कालिकाप्रसाद उपाध्यायले यो जात स्वादिलो, ठूला दानाका कारण पोखरा आसपासका बजारहरुमा महँगोमा बिक्री हुने गरेको बताए।

उनका अनुसार यो जातको लोकप्रियताको कारण कृषि अनुसन्धान निर्देशनालय, लुम्लेले तिसौँ वर्षदेखि र केही नर्सरीहरुले समेत यसै जातको कलमी बिरुवा उत्पादन गरी बिक्रीवितरण गरिरहेकोमा अब औपचारिक उन्मोचन भएपछि बेर्ना उत्पादनमा पनि सजिलो हुने बताए।

यो जातको सुन्तलाको दानाको तौल करिब १०० ग्राम र कूल घुलनशील पदार्थ ९गुलियोपना० १२ प्रतिशतसम्म पाइन्छ जुन अन्य जातको तुलनामा बढी हो। यो जातमा क्यांकर र डाँठमा प्वाल पार्ने कीराको प्रकोप कम हुने बताइएको छ।

Previous Post

अन्नपूर्ण गाउँपालिकाले पर्यटनमार्फत एक करोड आम्दानी

Next Post

अन्तिम चरणमा विद्युत् विधेयक, ऊर्जा विकासका लागि रणनीतिक योजना

सम्बन्धित खबर

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आर्थिक

मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

३० साउन २०८३,
परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना
फिचर-ब्यानर

परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

३० साउन २०८३,
दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै
आवाज

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

३० साउन २०८३,
दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल
समाचार

सरकारले सार्वजनिक गरिसकेको एनसेल छानबिन प्रतिवेदन तत्काल नखोल्न सर्वोच्चको आदेश

३० साउन २०८३,
बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै
समाचार

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

३० साउन २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा

३० साउन २०८३,
Load More
Next Post
अन्तिम चरणमा विद्युत् विधेयक, ऊर्जा विकासका लागि रणनीतिक योजना

अन्तिम चरणमा विद्युत् विधेयक, ऊर्जा विकासका लागि रणनीतिक योजना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In