• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

    मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

    नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

    नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

    पूर्वराजा शाहले दिए बडादसैँको शुभकामना, भने- ‘शोकलाई शक्तिमा बदलौँ’

    पूर्वराजा शाहले दिए बडादसैँको शुभकामना, भने- ‘शोकलाई शक्तिमा बदलौँ’

    पूर्वाधारसँगै कृषि र पशुपालनमा जोड दिँदै म्याग्दे

    पूर्वाधारसँगै कृषि र पशुपालनमा जोड दिँदै म्याग्दे

    भोटेकोशी–त्रिशूली बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्ले पुल मर्मतपछि सञ्चालनमा

    भोटेकोशी–त्रिशूली बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्ले पुल मर्मतपछि सञ्चालनमा

    पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता

    पोखरा विमानस्थलमा कम दृश्यतामै उडान हुने प्रणाली लागू गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

निर्वाचनपछि काँग्रेस नेतृत्वकै सरकार बन्छ– डा.महत

by
१६ कार्तिक २०७९,
0
निर्वाचनपछि काँग्रेस नेतृत्वकै सरकार बन्छ– डा.महत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा – नेपाली काँग्रेसका प्रवक्ता एवं चुनाव प्रचारप्रसार समितिका संयोजक डा.प्रकाशशरण महतले आगामी मंसिर ४ गते सम्पन्न निर्वाचनमा पाँच दलीय गठबन्धनको स्पष्ट बहुमत आउने दावी गर्नुभएको छ ।

नेपाल प्रेस युनियन कास्कीद्धारा बुधबार बिहान पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता महतले भन्नुभयो –राजनीतिक दल मात्र हैन, नेपाली जनतालेसमेत काँग्रेस नेतृत्वकै सरकारको चाहना राखेका छन् । काँग्रेस सरकारमा भएकै समयमा विद्यालय, कलेज, सडक, विद्युत, अस्पताल र एरलायन्स व्यापक मात्रामा विस्तार भए, अब नेपाली काँग्रेस गाउँका सडक बाह्रै महिना संचालन गर्ने योजनाका साथ अगाडि वढ्छ नेता महतले भन्नुभयो ।

केपी नेतृत्व सरकारले फुस्रा आश्वासन मात्र दिएर काम केही गरेन । कोभिडको समयमा समेत भ्याक्सिन छिटो ल्याउनु पर्नेमा कमिसनको चक्करमा लाग्दा जनताले समयमा भ्याक्सिन पाएनन नेता महतले भन्नुभयो– दुई तिहाईको सरकार पाँच वर्ष टिकाउन नसक्ने केपप् ओली जनतामाझ भोट माग्न कुन नाक लिएर जान्छन् ।

पानी जहाज, जनताको घरघरमा ग्यास चुलोको पाइप पुर्याउने आवश्वासन दिएको केह ीओलीले माखो मारेनन् नेता महतले भन्नुभयो– पछिल्ला दिनहरुमा अन्य पार्टीभन्दा काँग्रेस नै ठिक भनेर जनताहरु काँग्रेस प्रति आर्कषित भएका छन् । संविधानको रक्षा, मानव अधिकार, व्यक्ति स्वतन्त्रता र लोकतन्त्रको संरक्ष्ण काग्रेसले मात्र गर्न सक्ने भनाई उहाँको छ ।

देशैभरि पाँच दलीय गठबन्धनका उम्मेदवार उठेका छन् यो वा त्यो पार्टी नभनी ति उम्मेदवारलाई जिताउन सक्रिय रुपमा लाग्न काँग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह समेत गर्नुभयो । सबै पार्टीलाई सिट बाड्दा काँग्रेस सबै सिटमा उम्मेदवार उठाउने कुरा आएन, काँग्रेस भित्र एक सय एक नेता उम्मेदवार हुन लायक छन्, अहिले टिकट पाइने भनेर असन्तुष्ट बन्न भएन, नेता महतले भन्नुभयो म आफैको प्रत्यक्ष निर्वाचन लड्ने चाँहना हुँदाहुँदै लड्न पाइन् ।

पाँच दलीय गठबन्धन राजनीतिक आवश्यकता भएको बताउदै उहाँले भन्नुभयो –एक्लै चुनाव लडेर भन्दा गठबन्धनबाट लड्दा धेरै सिट जित्न सकिने भएकै कारण निर्वाचनमा पाँच दलीय गठबन्धन रोज्नु परेको हो । संबिधानको रक्षा र राजनीतिक स्थायित्वका लागि पाँच दलीय गठबन्धन अगाडि वढेको हो । प्राप्त उपलब्धिको रक्षा गर्दै यही संबिधानलाई टेकेर समयको माग अनुसार संविधान संशोधन गर्ने काँग्रेसको बाटो रहेको जानकारी पनि डा. महतले दिनुभयो ।

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डीला संग्रौलाले निर्वाचनमा एक भोटले पनि ठूलो महत्व राख्ने हुँदा आगामी मंसिर ४ गते सम्पन्न निर्वाचनमा जागरणका साथ सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो । काम गर्ने पार्टी काँग्रेस हो, तर जनतामाझ प्रचारप्रसार गर्न नसक्दा पछि परेका छौ,संग्रौलाले भन्नुभयो ।

लोकतन्त्रको रक्षा गर्न सक्ने गर्दै अगाडि बढेको काँग्रेस पार्टीले युवा वर्ग र महिलालाई समेटेर अगाडि वढ्नुपर्ने धारणा राख्नुभयो । नेपाली काँग्रेस पार्टीले आफूले गरेका कामलाई प्रचारप्रसार गर्न नसक्दा पछि परेको उहाँले बताउनुभयो । नेपाल प्रेस युनियन कास्कीका कार्यवाहक अध्यक्ष रबिना आलेको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

Previous Post

तिहारमा एउटै किसानले बेचे सात लाखको सयपत्री

Next Post

दक्षिणी अफ्रिकी कपडा खुद्रा विक्रेताहरूले चिनियाँ आयातलाई घटाउँदै

सम्बन्धित खबर

मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण
अन्तर्राष्ट्रिय

मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

३० अशोज २०८३,
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन
अन्तर्राष्ट्रिय

नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

३० अशोज २०८३,
पूर्वराजा शाहले दिए बडादसैँको शुभकामना, भने- ‘शोकलाई शक्तिमा बदलौँ’
समाचार

पूर्वराजा शाहले दिए बडादसैँको शुभकामना, भने- ‘शोकलाई शक्तिमा बदलौँ’

३० अशोज २०८३,
पूर्वाधारसँगै कृषि र पशुपालनमा जोड दिँदै म्याग्दे
समाचार

पूर्वाधारसँगै कृषि र पशुपालनमा जोड दिँदै म्याग्दे

३० अशोज २०८३,
भोटेकोशी–त्रिशूली बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्ले पुल मर्मतपछि सञ्चालनमा
समाचार

भोटेकोशी–त्रिशूली बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्ले पुल मर्मतपछि सञ्चालनमा

३० अशोज २०८३,
पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता
फिचर-ब्यानर

पोखरा विमानस्थलमा कम दृश्यतामै उडान हुने प्रणाली लागू गरिँदै

३० अशोज २०८३,
Load More
Next Post
दक्षिणी अफ्रिकी कपडा खुद्रा विक्रेताहरूले चिनियाँ आयातलाई घटाउँदै

दक्षिणी अफ्रिकी कपडा खुद्रा विक्रेताहरूले चिनियाँ आयातलाई घटाउँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In