• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

    पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

    जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

    जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

    जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

    जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गठबन्धन व्यक्ति जिताउन नभइ राष्ट्रको स्वाभिमान उच्च राख्न भएको केसीको भनाइ

by
१६ कार्तिक २०७९,
0
गठबन्धन व्यक्ति जिताउन नभइ राष्ट्रको स्वाभिमान उच्च राख्न भएको केसीको भनाइ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नुवाकोट । नेपाली कांग्रेसका नेता तथा नुवाकोट क्षेत्र नं २ का उम्मेदवार अर्जुननरसिंह केसीले निर्वाचनमा लड्ने उम्मेदवारहरुले आफू सक्षम रहेको आफ्नो एजेण्डा राम्रो भन्नु स्वभाविक भएको बताएका छन् ।

उनले जसले हिजोको इतिहास र भोलिको भविष्ययलाई बोक्न सक्छ त्यसैलाई मतदाताले मंसिर ४ मा मतदानमार्फत आफ्नो प्रतिनिधि रोज्ने बताएका छन् । नेता केसीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखामा जित्न, कांग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुरामा जित्न वा आफू नुवाकोटमा जित्न गठबन्धन नभएको स्पस्ट पारे ।

लोकतान्त्रिक वाम गठबन्धन कुनै ब्यक्ति जित्न नभइ राष्ट्र हितमा राखेर राष्ट्रको स्वाभिमान उच्च राख्न, संविधानको रक्षा गर्न, विकासको गति बढाउनको लागि गरिएको उनले बताए ।

बिदुर नगरपालिका अन्तर्गत ऐतिहासिक स्थल नुवाकोट दरबार परिसरमा चुनावी कार्यक्रम तथा भेटघाट कार्यक्रममा बोल्दै नेता केसीले विरोधीको विचारसमेत सुरक्षित गर्न लोकतन्त्र बचाउन यो गठबन्धन आवश्यक रहेको दाबी गरे ।

उनले कुनै पनि उम्मेदवारले ब्यक्तिगत आलोचना र विरोध गरेर समय खेर फाल्न नहुने बरु जनताको अगाडि आफ्नो स्पष्ट योजना लिएर अगाडि बढ्नु पर्नेमा जोड दिए ।

Previous Post

मोदीद्वारा गुजरातमा ८६० करोड रुपैयाँको परियोजनाको उद्घाटन

Next Post

युक्रेनद्वारा खर्सोन क्षेत्रमा १ हजार रुसी सेना मारिएको दाबी

सम्बन्धित खबर

पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
आर्थिक

पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

१६ असार २०८३,
जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै
आर्थिक

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

१६ असार २०८३,
जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु
आवाज

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

१६ असार २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

१६ असार २०८३,
कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना
आर्थिक

कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

१६ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आर्थिक

बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

१६ असार २०८३,
Load More
Next Post
युक्रेनलाई जर्मनीले दियो अत्याधुनिक वायु रक्षा प्रणाली

युक्रेनद्वारा खर्सोन क्षेत्रमा १ हजार रुसी सेना मारिएको दाबी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In