• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जेनजी आन्दोलनले लेखापरीक्षण पनि प्रभावित, ७ सय २१ स्थानीय तहले मात्रै गरे अडिट

    जेनजी आन्दोलनले लेखापरीक्षण पनि प्रभावित, ७ सय २१ स्थानीय तहले मात्रै गरे अडिट

    विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र अमेरिका भिड्दै

    विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र अमेरिका भिड्दै

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    आज कुन तरकारी र फलफूलको मूल्य कति ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    ढोरपाटनमा फस्टाउँदै पर्यटन व्यवसाय, ३९ होटल तथा होमस्टे सञ्चालनमा

    ढोरपाटनमा फस्टाउँदै पर्यटन व्यवसाय, ३९ होटल तथा होमस्टे सञ्चालनमा

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    केही स्थानमा मध्यमस्तरको वर्षादेखि हुरीको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बागी उम्मेदवारलाई सहयोग गरेका कोली कांग्रेसबाट निष्कासित, ऐरलाई सोध्यो स्पष्टीकरण

by
१५ कार्तिक २०७९,
0
कांग्रेस केन्द्रीय निर्वाचन प्रचारप्रसार समितिमा २९१ सदस्य मनोनयन (सूचीसहित)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैतडी । दलित सङ्घ बैतडीका अध्यक्ष रमेश कोली नेपाली कांग्रेसबाट निष्कासित भएका छन् । कांग्रेस बैतडीले कोलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरेर निष्कासन गरेको हो ।

कांग्रेस बैतडीका अनुशासन समिति संयोजक देवराज जोशीका अनुसार कोलीलाई आगामी ५ वर्षसम्म पार्टीको साधारण सदस्यसमेत नरहने गरेर निष्कासन गरिएको हो । पार्टीको निर्णय विपरीत स्वतन्त्र उम्मेदवारको मुख्य प्रचारकको भूमिकामा रहेका कोलीलाई स्पष्टीकरण सोध्दासमेत स्पष्टीकरण नदिएकाले पार्टीको विधानअनुसार निष्कासन गरिएको जनाएको छ ।

पार्टीको आधिकारिक उम्मेदवारको विरुद्धमा लागेको, बागी उम्मेदवारलाई सहयोग गरेको र पार्टीको आचारण र अनुशासनविरुद्ध विभिन्न मिडियामा बोलेको भन्दै कोलीलाई निष्कासन गरिएको कांग्रेस बैतडीले जनाएको छ ।

यस्तै नेपाली कांग्रेसका पाटन नगरसभापति मानबहादुर ऐरलाई पनि स्पष्टीकरण सोधिएको छ । पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध ‘बागी’उम्मेदवारलाई सहयोग गरेको भन्ने प्रमाण प्राप्त भएकाले तीन दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको हो ।

पार्टीको विधान विपरीत कार्य गरेको हो वा होइन रु त्यस विषयमा कात्तिक १६ गतेभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ । स्पष्टीकरण पेस नगरेमा साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट कारवाही गरिने कांग्रेस बैतडीले जनाएको छ ।

कोली यसअघि नै प्रदेशसभा क्षेत्र नं १ मा स्वतन्त्र उम्मेदवार रहेका हरिमोहन भण्डारीको पक्षमा खुलेर लागेका थिए भने ऐरले आइतबार पत्रकार सम्मेलनमार्फत आफू स्वतन्त्र उम्मेदवारको पक्षमा रहेको बताएका थिए ।

एक मात्र क्षेत्र रहेको बैतडीमा प्रतिनिधिसभाका लागि गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य नरेन्द्रबहादुर कुँवर, प्रदेशसभा क्षेत्र नं १ मा नेपाली कांग्रेसका उपसभापति वीरबहादुर विष्ट, प्रदेशसभा क्षेत्र नं २ मा पूर्वजिल्ला सभापति शिवराज भट्ट चुनावी मैदानमा रहका छन् ।

Previous Post

नारायणीमा डुङ्गा पल्टिँदा ३ जनाको मृत्यु

Next Post

उत्तर कोरियाद्वारा संयुक्त सैन्य अभ्यास रोक्न आह्वान

सम्बन्धित खबर

जेनजी आन्दोलनले लेखापरीक्षण पनि प्रभावित, ७ सय २१ स्थानीय तहले मात्रै गरे अडिट
फिचर-ब्यानर

जेनजी आन्दोलनले लेखापरीक्षण पनि प्रभावित, ७ सय २१ स्थानीय तहले मात्रै गरे अडिट

२ जेष्ठ २०८३,
विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र अमेरिका भिड्दै
खेलमैदान

विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र अमेरिका भिड्दै

२ जेष्ठ २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
समाचार

आज कुन तरकारी र फलफूलको मूल्य कति ?

२ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

२ जेष्ठ २०८३,
ढोरपाटनमा फस्टाउँदै पर्यटन व्यवसाय, ३९ होटल तथा होमस्टे सञ्चालनमा
टुरिजम

ढोरपाटनमा फस्टाउँदै पर्यटन व्यवसाय, ३९ होटल तथा होमस्टे सञ्चालनमा

२ जेष्ठ २०८३,
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान
आवाज

केही स्थानमा मध्यमस्तरको वर्षादेखि हुरीको सम्भावना

२ जेष्ठ २०८३,
Load More
Next Post
उत्तर कोरियाले कस्तो अवस्थामा प्रयोग गर्छ परमाणु हतियार ?

उत्तर कोरियाद्वारा संयुक्त सैन्य अभ्यास रोक्न आह्वान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In