• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

    नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

    पूर्वराजा शाहले दिए बडादसैँको शुभकामना, भने- ‘शोकलाई शक्तिमा बदलौँ’

    पूर्वाधारसँगै कृषि र पशुपालनमा जोड दिँदै म्याग्दे

    भोटेकोशी–त्रिशूली बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्ले पुल मर्मतपछि सञ्चालनमा

    पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता

    पोखरा विमानस्थलमा कम दृश्यतामै उडान हुने प्रणाली लागू गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ह्यामर हमलापछि हामी आघात भएका छौँः न्यान्सी पेलोसी

by
१५ कार्तिक २०७९,
0
ह्यामर हमलापछि हामी आघात भएका छौँः न्यान्सी पेलोसी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एजेनसी । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीले आफ्ना श्रीमानमाथिको हमलका कारण आफूू आघात भएको बताएकी छिन् । तर, उनको उपचारमा भएको तदरुकताप्रति भने सभामुख पेलोसी र उनको परिवार आभार व्यक्त गरेका छन् ।

यही शुक्रबार पल पेलोसीलाई उनकै सान फ्रान्सिस्कोस्थित घरमा एक जना पुरुषले ह्यामरले सांघातिक हमला गरेका थिए । ८२ वर्षीय पलको स्वास्थ्य अवस्थामा निरन्तर सुधार आएको न्यान्सीले बताएकी छिन् ।

आक्रमणका कारण उनको टाउकोको हड्डी भाँचिनुका साथै दायाँ पाखुरा र हातमा चोट लागेको छ । जीवन बचाउने उपचारका लागि उनी अस्पतालमा उपचारार्थ छन् ।

संदिग्ध डेभिड डिपापेले उनलाई आक्रमण गर्नअघि पललाई भेट्न आएको बताएका थिए । यस हमलाले ८ नोभेम्बरमा हुने मध्यावधी निर्वाचनको पूर्वसन्ध्यामा एक प्रकारको त्रासदी सृजना गरेको छ ।

आक्रमणको समयमा सभामुख पेलोसी वासिंगटनमा थिइन् । आक्रमण लगत्तै श्रीमानको अवस्था बुुझ्न उनी अस्पताल पुुगेकी थिइन् । एक विज्ञप्तिमा पेलोसीले प्रार्थना र न्यानो शुभकामनाले पेलोसीले स्वास्थ्य लाभ गरिरहेको उनले बताएकी छिन् ।

Previous Post

दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि संशोधन गर्दै राष्ट्र बैंक

Next Post

एमालेबाट स्वतन्त्र भएका प्रभुले भने – मलाई त दुवै गठबन्धनले बोलाइरहेका छन्

सम्बन्धित खबर

मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण
अन्तर्राष्ट्रिय

३० अशोज २०८३,
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन
अन्तर्राष्ट्रिय

नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

३० अशोज २०८३,
पूर्वराजा शाहले दिए बडादसैँको शुभकामना, भने- ‘शोकलाई शक्तिमा बदलौँ’
समाचार

पूर्वराजा शाहले दिए बडादसैँको शुभकामना, भने- ‘शोकलाई शक्तिमा बदलौँ’

३० अशोज २०८३,
पूर्वाधारसँगै कृषि र पशुपालनमा जोड दिँदै म्याग्दे
समाचार

पूर्वाधारसँगै कृषि र पशुपालनमा जोड दिँदै म्याग्दे

३० अशोज २०८३,
भोटेकोशी–त्रिशूली बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्ले पुल मर्मतपछि सञ्चालनमा
समाचार

भोटेकोशी–त्रिशूली बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्ले पुल मर्मतपछि सञ्चालनमा

३० अशोज २०८३,
पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता
फिचर-ब्यानर

पोखरा विमानस्थलमा कम दृश्यतामै उडान हुने प्रणाली लागू गरिँदै

३० अशोज २०८३,
Load More
Next Post
एमालेबाट स्वतन्त्र भएका प्रभुले भने – मलाई त दुवै गठबन्धनले बोलाइरहेका छन्

एमालेबाट स्वतन्त्र भएका प्रभुले भने – मलाई त दुवै गठबन्धनले बोलाइरहेका छन्

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In