• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, September 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आइतबारदेखि पूर्वी नेपालबाट वर्षाको क्रम घट्ने, अन्य प्रदेशमा मंगलबारसम्मै प्रभाव

    राष्ट्रपति पौडेलद्वारा वसन्तपुरमा इन्द्रजात्रा अवलोकन

    सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

    कोरलानाकामा बेमौसमी हिमपात, चिसोसँगै बढ्यो जोखिम

    प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव

    बहत्तर घण्टाभित्र जुनसुकै ठाउँमा हतियार पु-याउन सक्ने विश्वसँग किसानलाई जीविकोपार्जनका साधनबाट वञ्चित गर्न कुनै बहाना बनाउनु हुँदैनः प्रधानमन्त्री शाह

    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रहरीले ६ वर्षदेखि खोजी गरेका हत्या आरोपी केन्द्रीय कारागारमै भेटिए

by
३० साउन २०८०,
0
प्रहरीले ६ वर्षदेखि खोजी गरेका हत्या आरोपी केन्द्रीय कारागारमै भेटिए
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौंको बल्खुमा ६ वर्षअघि एक महिलाको हत्यापछि फरार अभियुक्त जेलमै भेटिएका छन्।

वास्तविक नाम शिवराम अधिकारी रहेका धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३, तल्लो पोखराका ४६ वर्षीय उनी अर्कै नाममा केन्द्रीय कारागार सुन्धारामा चोरी मुद्दामा कैद भुक्तान गरिरहेको भेटिएका हुन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई केन्द्रीय कारागारमा अर्जुन अधिकारी नाममा कैद भुक्तान गरिरहेको फेला पारेको हो।

निरन्तर खोजतलास गर्ने क्रममा पछिल्लो समय उनी काठमाडौंको रामकोट क्षेत्रमा तरकारी टनेल सञ्चालन गर्दै आएको सूचना प्रहरीले पाएको थियो।

उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोली सो क्षेत्रमा गई स्थानीयलाई शिवरामको फोटो देखाएर सोधखोज गरेको थियो। स्थानीयले हाल उनी देखा नपरेको भन्दै उनका परिवार रहेको टहरा र टनेल देखाइदिएका थिए। तर, उनी त्यहाँ पनि भेटिएनन्।

शिवराम यसरी बने अर्जुन
अनुसन्धान गर्दै जाँदा शिवरामकी श्रीमती नानीमाया अधिकारीले कारागारमा निरन्तर सम्पर्क गरेको देखियो। त्यसपछि प्रहरीको अनुसन्धान केन्द्रीय कारागारतर्फ सोझियो। उनका बारे बुझ्दै जाँदा उनी अर्जुन अधिकारी नानीमायाले फोन गर्ने व्यक्ति अर्जुन अधिकारी भन्ने बुझियो।

अर्जुन अधिकारी भनिएका व्यक्तिको बारेमा प्रहरीले आफन्तसँग सोधखोज गर्‍यो। आफन्तमार्फत नै उनी थानकोटमा चोरी गर्दा पक्राउ परी केन्द्रीय कारागार सुन्धारामा थुनामा रहेको खुलेको हो।

केन्द्रीय कारागारमा प्रहरीले पत्राचार गरी उनको बारेमा जानकारी माग गरेको थियो।

कारागारले २०७९ कात्तिक ६ गते चोरी गर्दागर्दै थानकोट प्रहरीले पक्राउ गरेको र २०७९ कात्तिक २९ गते नकवजनी चोरी मुद्दामा ३ वर्ष कैद सजाय सुनाइएपछि उनी कैद भुक्तानका लागि केन्द्रीय कारागारमा रहेको जानकारी दिएको थियो।

कारागारबाट अर्जुन अधिकारीको फोटो झिकाई उनकी श्रीमती र त्रिपुरासुन्दरी गाउँपालिकाका प्रतिनिधिबाट समेत सनाखत गराउँदा उनी अर्जुन अधिकारी नभई शिवराम अधिकारी रहेको खुलेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीविरूद्ध पीडित पक्षको जाहेरीसमेत लिएर उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त कालीमाटीमा पठाएको एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।

Previous Post

बेलायती राजा चाल्र्सको मार्चमा स्थगित भ्रमण सेप्टेम्बरमा हुने

Next Post

कोशी प्रदेश सरकार स् सांसद र कर्मचारीलाई बाँड्न ९५ लाखको विद्युतीय चुलो खरिद

सम्बन्धित खबर

आइतबारदेखि पूर्वी नेपालबाट वर्षाको क्रम घट्ने, अन्य प्रदेशमा मंगलबारसम्मै प्रभाव
फिचर-ब्यानर

९ अशोज २०८३,
राष्ट्रपति पौडेलद्वारा वसन्तपुरमा इन्द्रजात्रा अवलोकन
समाचार

राष्ट्रपति पौडेलद्वारा वसन्तपुरमा इन्द्रजात्रा अवलोकन

९ अशोज २०८३,
सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए
फिचर-ब्यानर

सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

९ अशोज २०८३,
कोरलानाकामा बेमौसमी हिमपात, चिसोसँगै बढ्यो जोखिम
फिचर-ब्यानर

कोरलानाकामा बेमौसमी हिमपात, चिसोसँगै बढ्यो जोखिम

९ अशोज २०८३,
प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव
अन्तर्राष्ट्रिय

बहत्तर घण्टाभित्र जुनसुकै ठाउँमा हतियार पु-याउन सक्ने विश्वसँग किसानलाई जीविकोपार्जनका साधनबाट वञ्चित गर्न कुनै बहाना बनाउनु हुँदैनः प्रधानमन्त्री शाह

९ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता

९ अशोज २०८३,
Load More
Next Post
कोशी प्रदेश सरकार स् सांसद र कर्मचारीलाई बाँड्न ९५ लाखको विद्युतीय चुलो खरिद

कोशी प्रदेश सरकार स् सांसद र कर्मचारीलाई बाँड्न ९५ लाखको विद्युतीय चुलो खरिद

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In