• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निर्वासनबाट हसिनाद्वारा बङ्गलादेशी चुनावको आलोचना

    बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’

    दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा

    दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार १५ गते सोमबारको राशिफल

    घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

    घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

खप्तड बाबाका केही अमर वाणीहरु

by
३० साउन २०८०,
0
सनातन शब्दको अर्थ हो सधैँ वर्तमान र निश्चल –खप्तड बाबा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. कुनै व्यक्ति कुनै कार्यमा असफल हुन्छ भने त्यसको कारण उसको दुर्भाग्य नभई उसको सङ्कल्पको निर्बलता हो ।

२. दृढ र बलवान सङ्कल्प शक्तिको कारण मनुष्यमा यस्तो योग्यता उत्पन्न हुन्छ कि ऊ आफ्नो विचारलाई धेरै ठूलो शक्ति दिन सक्छ । आफ्नो विचारलाई लक्ष्यमा तबसम्म स्थिर राख्दछ जबसम्म अभीष्ट प्राप्ति हुँदैन ।

३. सङ्कल्पशक्तिको पूरा विकास गर्न दृढ आत्मविश्वासको आवश्यकता पर्दछ र आत्मविश्वासको दृढता आस्तिकता र ईश्वरभक्तिबाट हुन्छ । ईश्वरभक्तिद्वारा जुन महान् कार्य र अद्भुत चमत्कार अनायास प्रकट हुन्छन्, त्यसैको अनुकरण गर्न संसारका सारा भौतिक शक्तिहरुले आफ्नो पूरा बल लगाउँदा पनि असमर्थ हुन्छन् ।

४. ब्रह्मचर्यको अर्थ हुन्छ— वीर्य रोक्नु, ज्ञान प्राप्त गर्नु, सच्चिदानन्द ब्रह्मा आश्रय लिनु ।

५. वीर्य एक दीव्य तेज हो, जसको सङ्ग्रह गर्नाले वेदज्ञान र आत्म साक्षात्कार हुन्छ ।

६. ब्रह्मचर्यबाट प्राप्त वीर्यले शरीरभित्रको दीव्य तेज र एक प्रकारको विद्युतको विकास हुन्छ ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

ललिता निवास प्रकरणः पूर्वमुख्यसचिवसँग सीआईबीले लियो बयान

Next Post

कर्जाको माग बढाउन बैंकले ल्याए नयाँ योजना

सम्बन्धित खबर

निर्वासनबाट हसिनाद्वारा बङ्गलादेशी चुनावको आलोचना
अन्तर्राष्ट्रिय

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’

१५ असार २०८३,
दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा
खेलमैदान

दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा

१५ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१५ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१५ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल असार १५ गते सोमबारको राशिफल

१५ असार २०८३,
घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
आवाज

घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

१५ असार २०८३,
Load More
Next Post
कर्जाको माग बढाउन बैंकले ल्याए नयाँ योजना

कर्जाको माग बढाउन बैंकले ल्याए नयाँ योजना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In