• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क

    मार्चमा एक लाख २० हजार पर्यटकको आगमन

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कांग्रेस बैठकः संसद् खुलाउन अन्य दलसँग छलफल गर्ने

by
२९ साउन २०८०,
0
कांग्रेस बैठकः संसद् खुलाउन अन्य दलसँग छलफल गर्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार सकिएको छ । तीन दिनदेखि जारी बैठकले सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने विपक्षी दलको मागलाई अस्वीकार गरेको छ ।

सिंहदरबारमा सोमबार सम्पन्न कांग्रेस संसदीय दलको बैठकले एक क्विन्टल सुन तस्करी प्रकरणको छानबिन राज्यकै अन्य निकायले गरिरहेकाले उच्चस्तरीय समिति गठन आवश्यक नभएको निष्कर्ष निकालेको हो ।

एमालेले गरिरहेको संसद्‌को अवरोधलाई कांग्रेसले अनुचित ठहर गरेको छ । एमालेले उच्चस्तरीय समिति गठनको माग गर्दै लगातार संसद् अवरुद्ध गर्दै आएको छ । यसलाई कांग्रेसले एमालेको गैरजिम्मेवारपना भनेको छ । संसद्‌मा एमालेको अवरोध हटाउन अन्य दलसँग छलफल गर्ने निर्णय कांग्रेसले गरेको छ ।

कांग्रेस दलको बैठकमा केही सांसदले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने धारणा राखेका थिए । तर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ३५ दिनभित्र अनुसन्धान सकेर प्रतिवेदन बुझाउने भनेकाले कांग्रेसले तत्काल उच्चस्तरीय छानबिन समिति गठनको आवश्यकता नदेखेको हो ।

Previous Post

झोलुङ्गे पुलको जिल्लाले परिचित बागलुङमा पनि ‘फड्के’को बाध्यता

Next Post

मिसाइल, रकेट र गोलाबारुदको उत्पादन बढाउन किमको निर्देशन

सम्बन्धित खबर

सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क
आर्थिक

मार्चमा एक लाख २० हजार पर्यटकको आगमन

१८ चैत्र २०८२,
आर्थिक

१८ चैत्र २०८२,
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
आवाज

न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

१८ चैत्र २०८२,
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
आर्थिक

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

१८ चैत्र २०८२,
नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै
आर्थिक

नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

१८ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

१८ चैत्र २०८२,
Load More
Next Post
उत्तर कोरियाले कस्तो अवस्थामा प्रयोग गर्छ परमाणु हतियार ?

मिसाइल, रकेट र गोलाबारुदको उत्पादन बढाउन किमको निर्देशन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In