• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

    शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

    जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ

    विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत

    कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

    राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सीआईबीको अप्रेसनले गृहमन्त्री श्रेष्ठकै इज्जतमा धक्का

by
२९ साउन २०८०,
0
सीआईबीको अप्रेसनले गृहमन्त्री श्रेष्ठकै इज्जतमा धक्का
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चिकित्सकका एसएलसी र प्लसटूको शैक्षिक प्रमाणपत्र नक्कली पेस गरी डाक्टर बनेकाहरुको खोजी गर्न फोक्सट्रोट चार्ली अप्रेसन चलाएको छ । जसमा आठजना चिकित्सक पक्राउ परेका थिए । कांग्रेस सांसद सुनिल शर्मा पनि यही अप्रेसनमा पक्राउ परेको बताइएको थियो । तर सर्वोच्च अदालतले शर्मालाई रिहा गर्न आदेश दिएपछि उनी थुनामुक्त भएका थिए ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठको दबाबमा कांग्रेस सांसद पक्राउ परेका थिए । अहिले सीआईबीको सो अप्रेसन गृहमन्त्री श्रेष्ठकै लागि ठूलो झापड भएको छ । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका डा। रञ्जितकुमार यादव थुनामुक्त भएका छन् । नक्कली डाक्टरविरुद्ध अभियान चलाएको सीआईबीले यादव सक्कली नै भएको थाहा पाएपछि थुनामुक्त गरेको हो । नेपाल मेडिकल काउन्सिलले यादवको प्रमाणपत्रको प्रतिलिपिसहितको पत्र सीआईबीलाई सोमबार पठाएको थियो। काउन्सिलको उक्त पत्रपछि सीआईबीले उनलाई छाडेको हो ।

नेपाल चिकित्सक संघले डा।रञ्जीतकुमार यादवलाई पक्राउ गर्ने सीआईबी र विवरण उपलव्ध गराउने नेपाल मेडिकल काउन्सिलका अधिकारीहरुमाथि अविलम्ब छानविन गरी कडा कारवाही गर्न माग गरेको छ । काउन्सिलले उपलव्ध गराएको विवरणको आधारमा सीआईबीले नक्कली चिकित्सकको आरोपमा डा। यादवलाई साउन २५ मा नियन्त्रणमा लिएको थियो । प्रारम्भिक अनुसन्धानबाटै उनी सक्कली चिकित्सक भएको ठहर भएपछि आइतबार बेलुका सीआईबीले रिहा गरेको थियो ।

संघले सोमबार जारी गरेको विज्ञप्तीमा यादवलाई पक्राउ गरी मानसिक तनाव सिर्जना गरेको, मानमर्दन गरी न्यूनतम मानव अधिकारको समेत हनन गरिएको उल्लेख छ । उसले काउन्सिल जस्तो नियमनकारी निकायबाट चिकित्सकहरुको गलत विवरण सिआईबीलाई उपलव्ध गराउनु तथा कुनै पनि सरोकार नभएका चिकित्सकलाई नक्कली भनि फक्राउ गरेर समाजमा त्रसिद बातावरणको सिर्जना गर्ने बिरामी र चिकित्सक बीचको सम्वन्धमा कमी लयाउने काम गरेको आरोप लगाएको छ ।

Previous Post

स्थानीयको माग सम्बोधन गरी बुढीगण्डकीको सिलान्यास छिट्टै गर्छौं – प्रधानमन्त्री प्रचण्ड

Next Post

ललिता निवास प्रकरणमा मैले केही बिराएको छैनः अध्यक्ष नेपाल

सम्बन्धित खबर

धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु
समाचार

१ भदौ २०८३,
शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट
समाचार

शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

१ भदौ २०८३,
जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ
राजनीति

जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ

१ भदौ २०८३,
विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत
समाचार

विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत

१ भदौ २०८३,
कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन
समाचार

कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

१ भदौ २०८३,
राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण
समाचार

राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

१ भदौ २०८३,
Load More
Next Post
माधव नेपाललाई कारबाही गर्न प्रहरीलाई पत्राचार

ललिता निवास प्रकरणमा मैले केही बिराएको छैनः अध्यक्ष नेपाल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In