युवतीः फोनमा बोल्दै भनिन् कृपया तपाईंको नाम के हो ?
युवकः फोनमा मख्ख पर्दै मेरो नाम दीपक कार्की हो ।
युवतीः धन्यवाद भनिछन् नाम को लागि ।
युवकः बोल्यो कृपया तपाईंको नाम पनि ।
युवतीः बाहुनले जे राख्यो त्यही हो ।
मोरा
छोराः बुवा तपाईं भने सधैँ चुरोट खानुहुन्छ तर मलाई भने चुरोट तान्न कहिल्यै दिनु हुन्न बुवा किन ?
बुवाः मोरा बाउ भएको छस् चुरोट तान्ने ?
छोराः उसो भए मलाई चाँडै विवाह गरिदिनुहोस् । हा….हा…. हा….. हा….. हा…. ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













