• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मलेसियाबाट म्यानमा नागरिक फिर्ता हुँदै, अधिकार समूहद्वारा विरोध

    मलेसियाबाट म्यानमा नागरिक फिर्ता हुँदै, अधिकार समूहद्वारा विरोध

    दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

    दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

    ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा

    ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा

    अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

    अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

    बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट

    बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट

    अगस्टमा घट्यो विदेशी पर्यटक आगमन

    मनाङमै अड्किए पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

संविधान र व्यवस्था रक्षाको लागि गठबन्धनः नेता बानियाँ

by
१३ कार्तिक २०७९,
0
संविधान र व्यवस्था रक्षाको लागि गठबन्धनः नेता बानियाँ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं मकवानपुर क्षेत्र नम्बर २ ९२० का प्रदेशसभा सदस्य उम्मेदवार ईन्द्रबहादुर बानियाँले संविधान, ब्यवस्था र प्राप्त उपलब्धी रक्षाको लागि यो लोकतान्त्रिक बाम गठबन्धन निर्माण भएको बताएका छन् ।

आईतबार लोकतान्त्रिक बाम गठबन्धनको मनहरी गाउँपालिका र हेटौंडा ३ र १९ का अगुवा कार्यकर्ता भेलामा नेता बानियाँले केपी ओली नेतृत्वको एमाले गणतन्त्र मास्न खोज्ने कमल थापा, देश टुक्र्याउन खोज्ने सिके राउत र राजा माग्ने राजेन्द्र लिङदेललगायत लिएर लठबन्धन गरेर गणतन्त्र मास्ने खेलमा लागेको बताए ।

नेकपा एमालेका नीति, नियत र नेता ठिक नभएको बताउँदै प्रदेशसभा उम्मेदवार बानियाँले व्यवस्था परिवर्तन गरिसकिएकोले अब विकास निर्माणका साथै जनताको जीवनस्तर उकास्न लागिपर्ने बताएका छन् ।

राजा, धर्म र जातको नाममा राजनीति गर्ने कमजोर सिद्धान्त भएको एमाले जस्तो पार्टीले गर्ने भन्दै नेता बानियाँले विगतमा भएको स्थानीय तहको निर्वाचनमा भएको तितोमिठो अनुभवलाई भुलेर लोकतान्त्रिक बाम गठबन्धनलाई जिताउन सबै एक भएर लाग्न आग्रह गरेका छन् ।

नेकपा माओवादी केन्द्र मनहरी गाउँपालिका अध्यक्ष रामप्रसाद कालाखेतीको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्यद्वय मुनु सिग्देल र राजाराम स्याङतान, नेपाली कांग्रेस मकवानपुरका जिल्ला सभापति बुद्ध लामा, माओवादी केन्द्रका विरबहादुर घलान ज्वाला, नेकपा समाजवादीका जिल्ला सचिव विष्णुप्रसाद दाहाल, माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य सञ्जिव पाठक, कांग्रेस मकवानपुर २ ९२० का सभापति रञ्जन कालाखेती, मकवानपुर क्षेत्र नं। २ का कांग्रेस प्रचारप्रसार संयोजक खेमराज सापकोटा, कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, नेकपा एकीकृत समाजवादी मनहरी गाउँपालिका अध्यक्ष नारायण श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Previous Post

कांग्रेस घोषणापत्रः सातै प्रदेशमा सङ्ग्रहालय स्थापना

Next Post

अस्ताउँदो सूर्यलाई अर्घ दिएर पोखरामा छट पर्व मनाइएको छ

सम्बन्धित खबर

मलेसियाबाट म्यानमा नागरिक फिर्ता हुँदै, अधिकार समूहद्वारा विरोध
अन्तर्राष्ट्रिय

मलेसियाबाट म्यानमा नागरिक फिर्ता हुँदै, अधिकार समूहद्वारा विरोध

१४ अशोज २०८३,
दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र
समाचार

दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

१४ अशोज २०८३,
ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा
समाचार

ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा

१४ अशोज २०८३,
अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति
समाचार

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

१४ अशोज २०८३,
बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट
आर्थिक

बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट

१४ अशोज २०८३,
अगस्टमा घट्यो विदेशी पर्यटक आगमन
टुरिजम

मनाङमै अड्किए पर्यटक

१४ अशोज २०८३,
Load More
Next Post
अस्ताउँदो सूर्यलाई अर्घ दिएर पोखरामा छट पर्व मनाइएको छ

अस्ताउँदो सूर्यलाई अर्घ दिएर पोखरामा छट पर्व मनाइएको छ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In